चौ चौकन्ना = सतर्क, टुप्पो : चौंकना= झस्कनु, तर्सिनु, डर देखाउनु, आकस्मिक डर : चौंतीस= चौंतीस तीस र चारको योग : चौंध= चम्किलो, साह्रै उज्यालो, परिणाम, फल, असर : चौंसठ=चौसठी, चौक = चौक, चोक, चौरस्ता : चौकसी= सतर्क, होशियारी, चेतावनी, सावधानी : चौकी=चौकी, सुरक्षाकर्मी वा प्रहरीहरू बस्ने ठाउँ, जस्तै:
पुलिस चौकी, गस्तचौकी : चौकीदार= चौकीदार, पहरादार, पाले, सुरक्षाबल : चौड़ा= चौड़ा, फराकिलो, व्यापक, विस्तृत : चौथ= चौथी : चौथा चौथो चौथाई=चौथाइ चौदह = चौध :
चौधरी= चौधरी, किसान समाजको मुखिया : |
चौपट= विनाश, नाश, विध्वंस, नाशभएको अवस्था : चौपड़ = पासा, थर्की, गोही, चौसर वा पासा खेल्नु : चौपन्ना=पर्चा, निमन्त्रण, निम्तो, अभ्यर्थना : चौपहिया=चारचक्के, चौपहियां, चारचक्र चौबीस= चौबीस, बीस र चारको योग : चौरानवे= चौरानब्बे, नब्बे र चारको योग : चौरासी= चौरासी, अस्सी र चारको योग : चौर्य = चोरी, डकैती, अपहरण: चौर्यवृत्ति= चौर्यवृत्ति, डकैतीपन चोर्ने बानी, लामोहात
गर्ने आदत : चौवन = चौवन, पचास र चारको योग : चौवालीस= चौवालीस
चालीस र चारको योग : चौहत्तर = चौहत्तर, सत्तर र चारको योग : चौहद्दी= सीमाना, चौहद्दी, परिबन्ध : हद,
चौहरा= चारपत्रे, चौपत्र : |