ता ताँडव = ताण्डव, शिवको एक विशेष नाच, विध्वंसको नाच : ताँबा = ताँबा, ताम्र, लामा : ताँबूल = पानपत्ता : ताऊ = :बड़ा बाबु, बड़ा, जठा बा, ठूला बा : ताक़ = ताक, भित्ताको खोपा, फूलदान आदि राख्ने ठाउँ :
ताक़त = तागत, बल, सामर्थ्य : शक्ति, ताक़तवार = तागतिलो,
बलियो, दहिलो, शक्तिमान् : ताकि = ताकि : ताक़ीद = आदेश, - आज्ञा, सतर्कता : तागा = धागो : ताजा = ताजा, नयाँ : ताज्जुब = आश्चर्य, अचम्भ, उदेक, छक्क : ताड़ना = दण्ड, सजाय, जरिमाना, शास्ति : तातील = दीर्घावकाश छुट्टी, तातेल, लामो बिदा : तात्कालिक = तात्कालिक, त्यस समयको, त्यस बेलाको त्यस क्षणको
: तात्पर्य = अभिप्राय,
आशय, गाँठी कुरा : तात्विक = वास्तविक,
यथार्थ, तत्त्वसम्बन्धी, तत्त्व ज्ञानले युक्त : तादात्म्य =एकनास, समानता, सादृश्य, तद्रूपता, एकरूपता
: तानना = फैलाउनु, फिँजाउनु, तान्नु : ताप = ताप, उष्ण, गर्मी : तापक = तापक, तातो पार्ने :
तापना = ताप्नु, न्यानो पार्नु : |
तामसिक = अभिमानी, तमोगुणी, अहङ्कारी : तार = तार, टेलिग्राम : तारक = तारक, ताराको चिन्ह : तार घर तार-घर
: तारतम्य = तारतम्य,
बन्दोबस्त, व्यवस्था : तारत्व = सङ्गीतमा स्वरहरूको सबैभन्दा तिखो उच्चारण हुने
स्थिति : तारना = तारण, पार लाउने काम, तर्ने काम, उद्धार : तारा = लारा, सितारा, विद्यार्थी : तारीख = तारिख, मिति, दिनाङ्क, तिथि : तारीफ़ = प्रशंसा, बड़ाइ तारीफ, स्तुति : तारुण्य= यौवनकाल, जवानीको समय, युवावस्था, तन्हेरी, तरुणी
: तालमेल= तालमेल, चाँजोपाँजो, ठिक्क हुने वा मिल्ने काम
: तालव्य = तालुबाट निस्कने ध्वनि : ताला = ताला, ताल्चा : तालाब = तलाउ, जलाशय, सरोवर : तालीम = तालिम, शिक्षादान, प्रशिक्षण, शैक्षणिक : ताव: = ताउ, ताप, रिसाउने, स्वभाव, घमण्ड : तावान =दण्ड, सजाय, क्षतिपूरण, हर्जाना : ताश = तास : तास्सुब = कट्टरता, धर्मान्धता, पक्षपात, पूर्वाग्रह,
मताग्रह
ताहम = तापनि, तैपनि, जे भए पनि, यसको सट्टामा : |