घ घ=देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जनवर्ण
: घंट=फ्रजाउनु, घण्टा ठोक्नु, बज्नु, घण्टको बजाइ : घंटा= घण्ट, घण्टी, गोल चक्र : घट= घड़ा, घटा, गाग्रो, घटक=घटक, कारक, निमित्त, गुणनखण्ड : घटता-बढ़ता= घटबड़ हुनु, अनियमित रूपले घटबढ हुनु, तलमाथि
हुनु, धुक्चुकाउनु : घटती= घट्दो, घट्दै गएको, कम्ती हुँदै गएको, पतन : घटना= घटना, महत्वपूर्ण घटना : दुर्घटना, घटनाचक्र= घटनाचक्र, परिमाण, तथ्यचक्र, फलस्वरूप : घटनात्मक= घटनासम्बन्धी, घटनात्मक : घटनापूर्ण= घटनापूर्ण, घटनाले भरिएको, स्मरण गर्न लायक
घटना : घटना बढ़ना = घट्नु-बढ्नु, तल-माथि हुनु, कमबेसी हुने
क्रिया : घटना स्थल= घटनास्थान, घटनास्थल, : घटाना= घटाउनु, परिवर्तन गर्नु, कम गर्नु, होच्याउनु
: घटित= घटेको, भएको, पाउनु, घटित हुनु : घटिया=कमसल खालको, कम्ती दामको खराब नजाती : घड़ा = गाग्रो, पात्र, पानी वा सुरा आदि पिउने भाँड़ो,
माटाको हाँडी वा घड़ी : घड़ियाल= घोरेल, दोष आरोपी, अभियोगी, आरोपी : घड़ी= घड़ी : घड़ोला= पात्र, गाग्री, सुराई, माटेको हाँड़ी घन = बादल, मेघ, घटा, घन; मार्तोल : घन गरज= मेघको गर्जन, हल्ला, उच्चध्वनि : घनघोर = घन, सघन, बाक्लो, गाढा : घनचक्कर= मूर्ख, बुद्ध, थुप्रिएको अवस्था, जड़ : घनता= :घनता, घनत्व, थुप्रिएको अवस्था, सघनता :
घनत्व= घनत्व, घनवर्ध्य= मिलाउन हुने, पिटेर फराकिलो पार्न सकिने गुण : |
घनवर्ध्य= मिलाउन हुने, पिटेर फराकिलो पार्न सकिने गुण
: घनश्याम= धनाबादल,
नीलमेघला, श्रीकृष्ण, घनश्याम : घनित= जमाउनु, जम्नु, द्रवित गर्नु वा हुनु, छोट्याउनु
: धनिष्ठ= घनिष्ठ, निकटको ज्यादै नजिकको, सुपरिचित, वैयक्तिक
: घपला = गोलमाल, गड़बड़, छक्का पञ्जा : घमंड़= घमण्ड, अहङ्कार, सेखी, तुजुक : घमंडी= तुजुकी, सेखीवाल, अभिमानी, घमण्ड भएको :· घमस= भिजेको,
दबाउने प्रवृत्तिको चिसो, सर्दी, आर्द्र : घमासान= डरलाग्दो, भयानक, क्रूर, प्रचण्ड, भीषण : घर= घर, गृह, निवास, आवास : घराऊ= कुटुम्ब, परिवार : घर गँवारू= बेपरवाह
सित, ठूलो विस्फोट, खर्च गर्ने, अपव्ययी, उड़न्ता, अमितव्ययी : घरगृहस्थ= घर गृहस्थी, घर-परिवार, घरजम भएको : घर-घाट= मूलठाउँ, ठेगाना, स्थिति : घर द्वार= ठेगाना, घरबार, घरबास, मूल ठाँउ: घरनी= धर्मपत्नी, स्वास्नी, जोई, गृहिणी, श्रीमती : घरवाला= लोग्ने, स्वामी, पति, पोइ घरवाली= स्वामिनी, पत्नी, घरपटी, आमा, घरधनी स्त्री : घराना= परिवार, पारिवारिक परम्परा, सन्तान, पिंढ़ी : घरिया= पगाल्ने भाँडो घरेलू = घरेलु, निजी, पारिवारिक घर-परिवारभित्रको : घरोदा= पुतली
गृह, कुटी, झोपड़ी, झुप्रो, गृह : घर्राटा= घुरघुर वा घुरेको आवाज, घुराइ, घुर्नु, घुरघुराउनु
: घर्षण= घर्षण, झगड़ा, विरोध, घसेटाइ : घर्षित= मलाइ वा मर्दन गरिएको, दलाइ, दलिएको, चम्काइएको
: घसीट= घिस्याउनु, रगेटनु घिसाई : घसीटना= लापरवाहीसित
धिसार्नु, नबुझ्नेगरी लेख्नु, धस्काउनु :
घहराना= गर्जन, भयानक आवाज : |