Hindi To Nepali Dictionary Words Starting From घ

घ 

घ=देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जनवर्ण :

घंट=फ्रजाउनु, घण्टा ठोक्नु, बज्नु, घण्टको बजाइ :

घंटा= घण्ट, घण्टी, गोल चक्र :

घट= घड़ा, घटा, गाग्रो,

घटक=घटक, कारक, निमित्त, गुणनखण्ड :

घटता-बढ़ता= घटबड़ हुनु, अनियमित रूपले घटबढ हुनु, तलमाथि हुनु, धुक्चुकाउनु :

घटती= घट्दो, घट्दै गएको, कम्ती हुँदै गएको, पतन :

घटना= घटना, महत्वपूर्ण घटना : दुर्घटना,

घटनाचक्र= घटनाचक्र, परिमाण, तथ्यचक्र, फलस्वरूप :

घटनात्मक= घटनासम्बन्धी, घटनात्मक :

घटनापूर्ण= घटनापूर्ण, घटनाले भरिएको, स्मरण गर्न लायक घटना :

घटना बढ़ना = घट्नु-बढ्नु, तल-माथि हुनु, कमबेसी हुने क्रिया :

घटना स्थल= घटनास्थान, घटनास्थल, :

घटाना= घटाउनु, परिवर्तन गर्नु, कम गर्नु, होच्याउनु :

घटित= घटेको, भएको, पाउनु, घटित हुनु :

घटिया=कमसल खालको, कम्ती दामको खराब नजाती :

घड़ा = गाग्रो, पात्र, पानी वा सुरा आदि पिउने भाँड़ो, माटाको हाँडी वा घड़ी :

घड़ियाल= घोरेल, दोष आरोपी, अभियोगी, आरोपी :

घड़ी= घड़ी :

घड़ोला= पात्र, गाग्री, सुराई, माटेको हाँड़ी

घन = बादल, मेघ, घटा, घन; मार्तोल :

घन गरज= मेघको गर्जन, हल्ला, उच्चध्वनि :

घनघोर = घन, सघन, बाक्लो, गाढा :

घनचक्कर= मूर्ख, बुद्ध, थुप्रिएको अवस्था, जड़ :

घनता= :घनता, घनत्व, थुप्रिएको अवस्था, सघनता :

घनत्व= घनत्व,

घनवर्ध्य= मिलाउन हुने, पिटेर फराकिलो पार्न सकिने गुण :

 

घनवर्ध्य= मिलाउन हुने, पिटेर फराकिलो पार्न सकिने गुण :

घनश्याम=  धनाबादल, नीलमेघला, श्रीकृष्ण, घनश्याम :

घनित= जमाउनु, जम्नु, द्रवित गर्नु वा हुनु, छोट्याउनु :

धनिष्ठ= घनिष्ठ, निकटको ज्यादै नजिकको, सुपरिचित, वैयक्तिक :

घपला = गोलमाल, गड़बड़, छक्का पञ्जा :

घमंड़= घमण्ड, अहङ्कार, सेखी, तुजुक :

घमंडी= तुजुकी, सेखीवाल, अभिमानी, घमण्ड भएको :·

घमस=  भिजेको, दबाउने प्रवृत्तिको चिसो, सर्दी, आर्द्र :

घमासान= डरलाग्दो, भयानक, क्रूर, प्रचण्ड, भीषण :

घर= घर, गृह, निवास, आवास :

घराऊ= कुटुम्ब, परिवार :

घर गँवारू=  बेपरवाह सित, ठूलो विस्फोट, खर्च गर्ने, अपव्ययी, उड़न्ता, अमितव्ययी :

घरगृहस्थ= घर गृहस्थी, घर-परिवार, घरजम भएको :

घर-घाट= मूलठाउँ, ठेगाना, स्थिति :

घर द्वार= ठेगाना, घरबार, घरबास, मूल ठाँउ:

घरनी= धर्मपत्नी, स्वास्नी, जोई, गृहिणी, श्रीमती :

घरवाला= लोग्ने, स्वामी, पति, पोइ

घरवाली= स्वामिनी, पत्नी, घरपटी, आमा, घरधनी स्त्री :

घराना= परिवार, पारिवारिक परम्परा, सन्तान, पिंढ़ी :

घरिया= पगाल्ने भाँडो

घरेलू = घरेलु, निजी, पारिवारिक घर-परिवारभित्रको :

घरोदा=  पुतली गृह, कुटी, झोपड़ी, झुप्रो, गृह :

घर्राटा= घुरघुर वा घुरेको आवाज, घुराइ, घुर्नु, घुरघुराउनु :

घर्षण= घर्षण, झगड़ा, विरोध, घसेटाइ :

घर्षित= मलाइ वा मर्दन गरिएको, दलाइ, दलिएको, चम्काइएको :

घसीट= घिस्याउनु, रगेटनु घिसाई :

घसीटना=  लापरवाहीसित धिसार्नु, नबुझ्नेगरी लेख्नु, धस्काउनु :

घहराना= गर्जन, भयानक आवाज :

 
biz.