Hindi To Nepali Dictionary Words Starting From गौ

गौ

गौण= गौण, दोस्रो दर्जाको, प्रधान कुराकै मुनिको अधीन :

गौर=ध्यान, मन, मनोयोग, सावधानी :

गौरव=  गरिमा, प्रतिष्ठा, सम्मान :

गौरवशाली= उज्ज्वल, गौरवपूर्ण, ऐश्वर्यवान्, विजयी, मदमत्त :

ग्यारह= एघार, दश र एकको योग सङ्ख्या :


 

ग्रंन्थि= ग्रन्थि, गाँठो, गाँठो पार्नु :

ग्रस्त= समातिएको, पक्रिएको, अठ्याइएको, अवरोध, घेरा :

ग्रह= प्राप्त गर्नु, ग्रहण, सूर्यग्रहण, चन्द्रग्रहण :

ग्राम= गाउँ, बस्ती, देहात, ग्राम :

ग्राहक= ग्राहक, गाहक, गाहकी आसामी :

 
biz.