गौ गौण= गौण, दोस्रो दर्जाको, प्रधान कुराकै मुनिको अधीन
: गौर=ध्यान, मन, मनोयोग, सावधानी : गौरव= गरिमा,
प्रतिष्ठा, सम्मान : गौरवशाली= उज्ज्वल, गौरवपूर्ण, ऐश्वर्यवान्, विजयी, मदमत्त
:
ग्यारह= एघार, दश र एकको योग सङ्ख्या : |
ग्रंन्थि= ग्रन्थि, गाँठो, गाँठो पार्नु : ग्रस्त= समातिएको, पक्रिएको, अठ्याइएको, अवरोध, घेरा
: ग्रह= प्राप्त गर्नु, ग्रहण, सूर्यग्रहण, चन्द्रग्रहण
: ग्राम= गाउँ, बस्ती, देहात, ग्राम :
ग्राहक= ग्राहक, गाहक, गाहकी आसामी : |