Hindi To Nepali Dictionary Words Starting From पै

पै

पैंतीसेपैंतीस तीस पाँचको योग सङ्ख्या ३५ :

पैकेट = सानो पार्सल, पुलिन्दा, डाकको जहाज, सानो कुम्लो :

पैगम्बर  = भविष्यवक्ता, परमेश्वरको इच्छा प्रकट गर्ने मानिस, पैगम्बार, भावीवक्ता :

पैड  = नरम गद्दा, प्याड, सानो खालको लेख्ने खाता :

पैतृक  =  पिताको, जन्मदाता, बाबुको :

पैदल  = हिँडेर यात्रा गर्ने, पैदल :

पैदा = :जनित, उत्पादन, जन्मिने वा जन्माउने

पैदाइश = जन्मैले, जन्मबाट नै :

पैदावर = उत्पाद, उब्जनी, उपज, बाली :


 

पैना = तीखो धारिलो, भएको

पैमाइशजग्गा-जमीनको नाप लिने काम, नापी :

पैमाना = मात्रा, परिमाण, नाप :

पैर = खुट्टा, पयर, गोड़ा :

पैरा = अनुच्छेद, परिच्छेद, प्रबन्ध आदिको एक-एक अंश :

पैराशूट = अवतरण छत्र, हवाइ छत्र, परिछत्र, प्याराशुट :

पैरोल = कैदीको मौखिक प्रतिज्ञा, सङ्केत शब्द प्रतीति:

पैशचपिशाच प्रवृत्तिको दृष्ट, पिशाचसम्बन्धी :

पैशून्य = पिठिउँपछि कुरा गर्ने क्रिया, निन्दा गर्ने काम, परोक्षनिन्दक :

पैसा = पैसा, रुपियाँको सयौं भाग

 
biz.