पै पैंतीसे = पैंतीस तीस र पाँचको योग सङ्ख्या ३५ : पैकेट = सानो पार्सल, पुलिन्दा, डाकको जहाज, सानो कुम्लो : पैगम्बर = भविष्यवक्ता, परमेश्वरको इच्छा प्रकट गर्ने मानिस, पैगम्बार, भावीवक्ता : पैड = नरम गद्दा, प्याड, सानो खालको लेख्ने खाता : पैतृक = पिताको, जन्मदाता, बाबुको : पैदल = हिँडेर यात्रा गर्ने, पैदल : पैदा = :जनित, उत्पादन, जन्मिने वा जन्माउने पैदाइश = जन्मैले, जन्मबाट नै :
पैदावर = उत्पाद, उब्जनी, उपज, बाली : |
पैना = तीखो धारिलो, भएको पैमाइश = जग्गा-जमीनको नाप लिने काम, नापी : पैमाना = मात्रा, परिमाण, नाप : पैर = खुट्टा, पयर, गोड़ा : पैरा = अनुच्छेद, परिच्छेद, प्रबन्ध आदिको एक-एक अंश : पैराशूट = अवतरण छत्र, हवाइ छत्र, परिछत्र, प्याराशुट : पैरोल = कैदीको मौखिक प्रतिज्ञा, सङ्केत शब्द प्रतीति: पैशच = पिशाच प्रवृत्तिको दृष्ट, पिशाचसम्बन्धी : पैशून्य = पिठिउँपछि कुरा गर्ने क्रिया, निन्दा गर्ने काम, परोक्षनिन्दक :
पैसा = पैसा, रुपियाँको सयौं भाग : |