मो मोक्ष = मुक्ति,
कैवल्य, निर्वाण, मोक्ष : मोखा
= जहाजमा प्वाँल पार्नु, सुइँकुच्चा ठोक्नु,
खुरुरु दगुर्नु : मोघ = असर
नभएको, निष्फल, व्यर्थ विनाशजनक : मोच = झट्का
लागेर शरीरको नसा यताउता हुने क्रिया, सड्किनु : मोचना =
:मुक्ति, उद्दार, मोक्ष, निस्तार : मोची = सार्की
मोजा = पैतालादेखि
पिंडौलामुनिसम्म ढाक्ने गरी गोडामा लगाइने पहिरन, मोजा : मोट = बिटा,
गुजुल्टा, मोटर
= यन्त्रबाट सञ्चालित सवारी साधन, मोटर : मोटरी = बिटा,
मोटा = मोटो,
हृष्टपुष्ट, बलियो : मोटा अंदाज
= पुगन पुग हिसाब, राम्ररी नगरिएको अन्दाज :
मोटा काम
= हातैले गरिने काम, मशीनको प्रयोग बिनै गरिने काम : मोटा झोटा = खस्रो
किसिमको राम्ररी नचिल्याइएको : मोटापा = मोटोपन, पुस्टिएको, थसुल्लो भएको : मोटी रक़म
= यथेष्ट, ठूलो रकमको : मोड़ = डेउढ़ी, घुम्तो, मोड़िने ठाउँ : मोड़ना = घुम्नु, दोबार्नु, दायाँ-बायाँ लाग्नु : मोतदिल =
संयमित, ठीकैको, सामान्य, मझौलो : मोतबर = भरपर्दो,
विश्वास योग्य, भरोसा गर्न लायक : मोतिया =
एक प्रकारको वास्नादार सेतो फूल : मोतियाबिंद
= आँखामा जालो लाग्ने रोग, मोतीबिन्दु : मोती = मोती,
मुक्ताफल, समुद्री सिपीबाट निस्कने सेतो रत्न :
बहुमूल्य
मोतीचूर = मुगीको लड्डु : |
मोद = आनन्द,
प्रसन्नता, हर्ष, खुशी : मोदक = लड्डु
: मोदश = बोधो,
भुत्ते, धार नभएको : मोना = पुरै
खौरेको, दाह्री, जुँगा र कपाल ताछेको : मोनोग्राम
= गुम्भाक्षर, सम्मानसूचक अक्षर वा चिन्ह : मोनोमशीन
= सानो मशीन वा यन्त्र : मोम = मैन,
मइन : मोम की मरियम
= कमलो हृदय भएकी नारी, दयालु नारी : मोमदिल =
कमलो मुटु भएको, छिट्टै पग्लने हृदय भएको : मोमबत्ती = मैनबत्ती : मोमिया =
औषधिको लेपन गरी कुहुन नदिइएको लाश, अजर राखिएको लाश : मोर = मजुर
: मोरचा = युद्ध क्षेत्र, बलियो गरी स्थापन गरिएको फौजको
व्यूह, मोर्चा : मोरछल
= मजुरको प्वाँखले बनिएको मर्खोरी वा चमर
: मोरी = कल्पन,
नाला, कुलो वा कुलेसो : मोल : nm
cost price, bargaining : मूल्य, लागत, लाग्ने वा लागेको दाम : मोल बढ़ाना = मूल्य
वृद्धि गर्नु, दाम बढाउनु : मोह
= अज्ञान, अविद्या, सांसारिक जञ्जाल, लट्टिने
खालको प्रेम, मोह : मोहक
= मोह गर्ने, मोहित पार्ने, आकर्षित गर्ने
: मोहताज खाना
= काम गर्ने ठाउँ, कारखाना : मोहन = मोहित पार्ने वा लट्ट्याउने, बेहोश पार्ने विधि,
मोहनी : मोहना = आकर्षित पार्नु, मोहित पार्नु, मक्ख पार्नु : मोहनी = वशीकरण विद्या, टुना, मोहोनी:
मोहब्बत
= प्रेम, मायापिरती : |