मा मांत्रिक = मन्त्रसित सम्बन्धित
: मांसाहार = मांसाहार, मासु खाने : माँग = आवश्यक्ता, माग, प्रयोजन :
आग्रह माँगना = मग्नु, जनाएर अनुरोध गर्नु, दावी गर्नु : माँगलिक = शुभ, सफलताको सङ्केत दिने, अनुकूल : माँगल्य =
मंगलमय, शुभ, मङ्गलकारक : माँजना = गाइनु, धोइ- पखाली गर्नु, सफा गर्नु : माँझा = कमजोरी महसुस गर्नु, निर्बलता अनुभव गर्नु : माँझी = माझी, नाउ- डुङ्गा ख्याउने मान्छे, नाउ डुङ्गा चलास्ने व्यक्ति : माँड़ = भातको माड, भात पकाउँदा निस्कने सेतो बाक्लो झोल वा तरल : माँड़ना = :माड्नु, कुल्चीमिल्ची गर्नु, दानु : माँडी = माड, भात पकाउँदा निस्कने बाक्लो सेतो माँदा = थकित, थाकेको, क्लान्त, शिथिल बनेको : माँस = मासु, प्राणीको छाला र हड्डी बीचमा रहने नरम पदार्थ : माँसपेशी = मांसपिण्ड, मांसपेशी, शरीरको विभिन्न भागमा रहने मासुको लोला : माँसपोजीवी = कसाइ, काटमार गर्ने व्यक्ति, मासुको व्यापारी : माई = सानीमा, आमाकी बहिनी : माई = आमा, धाई, सुसारे : माकूल = सठीक, ठीक, उचित, उपयुक्त : माखन = नौनी घिउ, मखान : माघ = हिन्दू संवतअनुसार एघारौ महिना : माचिस = आगो जलाउने पदार्थ : Iमाजरा
= तथ्य कुरा, मामला : माजून = गुलियो प्रकारको औषधि : माजूफल = माझीफल, एक प्रकारको हाड़े फल माट = हाँड़ो, माटोको ठूलो भाँड़ो, घ्याम्पा : माडल = नमूना, नकल गर्न योग्यको : मातंग = हात्ती, लामो सुँड, ठूलो र भद्दा शरीर भएको स्तनपायी जनावर : हारेको, मात = पराजय, मात, अजय : मातदिल = मधुरो, मुनासिब, मध्यमको, समशीतोष्ण : मातना = मात्नु, नशामा पर्नु, बेहोश बन्नु : मातबर = भरपर्दो, विश्वासी, भलादमी : मातहत = नियन्त्रणमा रहेको, अधीनमा रहेको अधीनस्थ : मातामह = आमाको बाउ, आमापट्टिको बाजे, हजूरबा : मातु = आमा, मुमा, माता, मातृ : मातुल = मामा, आमाको दाजु-भाइ : मातृ = माता, आमा, मुमा, मातृ : मात्र = केवल, एक्लै, मात्रै मात्रा = कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान, परिमाण, मात्रा : मात्रिक= मात्रासम्बन्धी मात्राको गणना गरिने : मात्सर = ईर्ष्यालु, डाहा गर्ने, आहिस गर्ने : मात्सर्य = मत्सरको भाव वा अवस्था, डाहा, ईर्ष्या, जलन : मात्स्यकी = माछा पालन : माथ = निधार, शिर, टाउको : माथे = निधारको ललाटको : स्त्री :मादक
= मादक, मात लाग्ने, बेहोश पार्ने, मताउने : मादा = पोथी, मादद्वा = उपादान, मिश्रणको एक अंश : माधुरी = मिठास, मधुरता, सरसता, वासनायुक्त, तरावटी =माध्यम, माझको, केन्द्रीय मध्यवर्ती : माध्यदिन = बीचको, माझको, मझौलो : माध्यामिक = माध्यमिक, बीचको दसौं श्रेणीसम्म पढाइ हुने : मान = मर्यादा, प्रतिष्ठा, आदर, सत्कार : सम्मान, मानक = मानक, मानदण्ड, स्तर, श्रेणी : मानक भाषा = मानक भाषा, अधिकृत भाषा, अनुमोदित भाषा : मानचित्र = मानचित्र, सम्पूर्ण पृथ्वीको चित्र, भूचित्र : मानता = मानमनितो, प्रतिष्ठा, सम्मान, आदरभाव : मानदेय = मानदेय, कामको निम्ति दिइने विशेष पैसा - रुपियाँ ( तनखा होइन ) : मानना = मान्नु, स्वीकार गर्नु : माननीय = माननीय, मान गरिन योग्यको, सम्माननीय,
आदरणीय : मानवजाति = मानव जगत्, मानव जाति : मानवतावाद = मानवतावाद, मानवतामा आधारित : मानवती = मानवती, अभिमानी, साहित्यमा नायकसित असन्तुष्ट भएर कोपिने नायिका : मानवभूगोल = मानव भूगोल, मानव जातिसित सम्बन्धित भूगोल मानव विज्ञान = मानव विज्ञान, मानवशास्त्र, नृवंशशास्त्र : मानविकी = मानवता, मनुष्यत्व, मानव हुनाको भाव वा प्रक्रिया : मानवीकरण =कुनै वस्तुलाई मानवको रूप दिनाको भाव या प्रक्रिया,
मानवीकरण : मान्यता मानवीय = मानवीय, मानवसम्बन्धी, मानिस भएर गरिने : मानवेन्द्र = सम्राट्, राजा, नरेश, शासक : मानस = मनसँग सम्बन्धित,
अनुभव तथा विचार र सम्वेदना हुने, मानिसमा रहेको आन्तरिक सत्ता : मानसरोवर = हिमालयमा कैलाश पर्वतमा रहेको पवित्र पोखरी, ताल, मानसरोवर : मानसून = वर्षा, बर्खायाम, पानी पर्ने मौसम : मानहानि = इज्जत, प्रतिष्ठामा ठेस वा क्षति पु-याउने कान, अपमान, बेइज्जती मानहानी : मानाभिषेक = सुसज्जित गर्ने काम, पदस्थापन, प्रतिष्ठापन, मानाभिषेक : मानार्थ = मानको निम्ति, पूरक, सम्पूरक : मानिंद = उस्तै, एकै जस्तो, समान, एकनाशे : मानिनी = घमण्डी, अहङ्कारी, अहम् भरिएको : मानी = माने, अर्थ, आशय, अभिप्राय : मानीटर = कक्षा-नायक, रेडियो धर्मिता नाप्ने वा जाँच्ने यन्त्र : मानुषी = मानव, मान्छे, मानिस : माने = माने, अर्थ, अभिप्राय,
आशय : मान्य = मान्य, मान : गर्न लायक, आदरणीय मान्नसकिने मान्यकरण = स्वीकृति, मञ्जुरी, अवलम्बन, परिग्रहण
: मान्यता = स्वीकृति, अनुमोदन, समर्थन, अङ्ग्यल्याइँ :
माप = नाप, माप, नापो : मापन, |
मापक्रम =नाप्ने, मापन, नाप्ने उपकरण वा साधन : मापचित्र = मापचित्र, योजना, व्यवस्था मिलाउने काम उपाय, पूर्वनिश्चित तयारी : मापतोल = नापतौल नाप्ने काम, नपाइ, नापजोख : मापांक = :नापको एकाङ्क, मापाङ्क : मापी = नाप्ने, मिटर : माफ़ी = माफ, क्षमा, मिनाहा, छुट : माफ़िक = मान्न सकिने, स्वीकारयोग्य, स्वीकार्य : माफी = क्षमा, माफ, मिनाहा, छुट : मामला = झैँ-झगड़ा, मामिला, मुद्दा : मामा = मामा, आमाको दाजु-भाइ : मामूली = मामुली, सामान्य, साधारण, महत्वहीन
: मायका = माइतीघर, आमाको खास घर : माया = छल, कपट, अवास्तविक, भ्रमपूर्ण : मायामोह = सांसारिक वस्तुप्रतिको आसक्ति, माया तथा मोह, माया मोह : मायावाद = भ्रममा पार्नसक्ने, अद्वैतवादी, वेदान्ती, मायावाद : मायिक = भ्रामक, भ्रान्तिकारी, मायावी : मायूस = निराश, हतोत्सा, आशा भङ्ग : मार = प्रहार, हिर्काउने वा कुट्ने प्रक्रिया, आघात : मारक = मार्ने, हत्या गर्ने, विनाशकारी, मारक : छाप, मारका = मार्का, वाणिज्य चिन्ह वा छाप : मारकाट = मारकाट, काटमार, एकअर्कालाई मार्ने वा काट्ने क्रिया : मारण = मार्ने वा ज्यान लिने काम, हत्या, वध, मारण : मारतौल = मारतोल, काँटी ठोक्ने वा ढुङ्गा फोर्ने साधन : मारना = मार्नु, कुट्नु, हिर्काउनु : मारफ़त = मार्फत, माध्यमद्वारा, द्वारा, माध्यम : मारवाड़ी = राजस्थानका वासी, मारवाड़वासी, मारवाड़ी : मारूत = पवनका अधिपति देवता, मारुत, वायु, हावा : मारूफ़= : प्रख्यात, ख्यातिप्राप्त नाम चलेको : मार्कसवाद = मार्क्सको सिद्धान्त, साम्यवादको आधार : मर्किट = बजार, हाट भर्ने ठाउँ, विपणन् केन्द्र : मार्ग = बाटो, गोरेटो, पथ, मार्ग ; मार्ग खोलना = बाटो खोल्नु, गोरेटो बनाउनु, मार्ग खोल्नु : मार्गदर्शन = पथ, मार्गदर्शन, शु-बाटो : मार्गशिर = पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना, मङ्सिर महिना : मार्च = मार्च महिना, अङ्ग्रेजी
वर्षको तेस्रो महिना : मार्जन = धोईपखाली, माझमुझ, सफा गर्नु, परिष्कृत गर्नु : मार्जनी = कूचो, झाडु, बड़ार - कुँड़ार गर्ने साधन : मार्जनीय : =मार्जन गर्न उचित, माझन पर्ने : मार्जार = बिराला, दाड़े : मार्जित = मार्जित, स्वच्छ पारिएको, परिष्कृत : मार्दब = नरम स्वभावको, भद्र, शिष्ट, सुबानी : मार्दैगिक = पिटेर वा ठटाएर बजाइने बाजा, मादल, मृदङ्ग आदि : मार्फ़त = मार्फत, कसैको माध्यमबाट, द्वारा, तर्फबाट : मार्मिक = मार्मिक, करूण, हृदयस्पर्शी, मर्मलाई छुने : मार्शल = मार्शल, सेनापति, लड़ाइका निम्ति उपयोगी : माल = माल, सामान, वस्तु थोक विशेष : मालअदालत = कचहरी, अदालत, राजस्वसित सम्बन्धित न्यायालय : मालखाना = मालखाना, माल-ताल राख्ने घर, गोदाम, भण्डार : मालगाड़ी = मालगाड़ी, भाल - सामान बोक्ने गाड़ी, मालवाहक गाड़ी : मालगुजारी = धुरी खजाना, जमीनको मालती = मगमग वासना आउने फूल, जाइफल, मालती : मालदह = आँपको एक प्रजाति : मालमस्ती = मालमस्ती, रुपियाँ-पैसाको तुजुक, धनको मात, धनको सेखी : मालसूची = मालसूची, माला = फूल, दुबो आदि सुत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु, फूलको हार, माला : मालामाल = सम्पन्न, अकस्मात भएको धनी, धनाढ्य : मालिक = मालिक, स्वामी, सम्पतिका धनी वा अधिकारी : मालिका = पक्ति, सानो खालको माला, मालिका : मालिकाना = स्वामित्व, मालिक हुनुको भाव : मालिकी =माल वा सम्पत्तिको स्वामी वा स्वामित्व, मालधनी : मालिन = फूलको स्याहार सुसार गर्ने महिला, मालिनी : मालिन्य = मालिन्य, मलिन हुनको भाव, मैलोपन, दुःख : मालियत = मूल्य, भाउ, मोल, उपकारिता
: मालिश = मालिश, मर्दन, तेलारी, शरीरमा तेल, औषधि मल्ने वा दल्नेकाम : माली = माली, फूलको स्याहार सुसार गर्ने व्यक्ति : मालूम = थाहा भएको, जानिएको, बुझिएको : मालूम = थाहा भएको, जानिएको ज्ञात भएको : माल्य = माला, मालिका : माश = कालो चना, चना : पुष्पाहार, माशा = आठ रतीको ओजन : माशाअल्लाह = अति उत्तम, अति राम्रो : माशूक़ :nma beloved, dearest, lover : प्रिय, प्रेमी : मायालु, माशूक़ाना= चल्ती ढङ्गको, नयाँ परिधानको अनुसरण गर्ने, भद्र मास = महिना, मास : मासंत = महिनाको अन्त, महिना समाप्ति : मासिक = मासिक, महिनाभर को, महिनाको मासिकपत्रिका = मासिक पत्रिका, महिनामा प्रकाशित हुने पत्रिका : मासूम = अबोध, निर्दोष, निष्कपट, हानि नगर्ने : मास्टर = शिक्षक, मास्टर, अध्यापक, मास्टरी = मास्टरी, शिक्षण, पढ़ाउने पेशा वा क्रिया : माह = महिना, मास : माहली = मुस्लिम घरमा स्वास्नीमान्छे रहने खण्ड : माहवार = : महिनावारी, तनखा, वेतन, महिनाभरिको परिश्रमको पारिश्रमिक : माहात्म्य = माहात्म्य, महान् हुनुको भाव, उच्चतम : माहिर = दक्ष, खप्पिस, निपुण, पोख्त :
माहेश्वर = महोदव, शिव, विश्वनाथ,
कैलाशपति : |