बि बिंदी = बिन्दु, शून्य, टिका, चिन्ह : बिंब = टक, प्रतिच्छवि, प्रतिबिम्ब, प्रतिच्छाया : बिकना = बेचिनु, कसैको बन्नु : बिकल = कौतुहल, अधीर, छटपट गर्नु : बिकसना = फुल्नु, फक्रिनु, पूर्ण आकार लिनु : बिकाऊ = बिक्रीको निम्ति, बेचिने, बेच्न योग्यको लिलाम : बिक्री = बिक्री, बेच्ने : बिखरना = छर्नु, जथाभावी हुनु, यत्रतत्र हुनु : बिगड़ना = रिसाउनु, क्रुद्ध हुनु, चिढिनु, झोकिनु : बिगाड़ना = बिगार्नु, भत्काउनु, नाश गर्नु : बिगाडू = क्षति पु-याउने, विनाशक, नष्टकारी : बिगूचना = रहस्यमयी, अज्ञेय, अथाह, दुर्बोध : बिचारा = बिचरा, असहाय, आश्रयरहित, दीन, दयापात्र : बिच्छू= बिच्छी, वृश्चिक, गरम क्षेत्रमा पाइने विषालु कीरा : बिछलना = चिप्लिनु, असन्तुलित बन्नु भूलचूक : बिछाना = फैलाउनु, फिंजाउनु,
पसार्नु : बिरता = साहस, पौरुषता, आँट, पराक्रम, बहादुरी : बिजली = बिजुली, बिरमाना
= थामेर राख्नु, रोकेर उर्जा : बिटिया = पुत्री, केटी, नन्दिनी : बिठाना = बसाउनु, बस्ने क्रिया : बिड़ाल = ढाड़े, बिरालो : बिड़ालिका = मादा बिरालो, बिराल्नी : बित्ता = एक हातको आधा भाग, बुढी औलादेखि कान्छी औलासम्मको
फैलाउँदाको नाप बिता : बिताना = बिताउनु, खर्च गर्नु, व्यतीत गर्नु : बिदा = विदा, विदाइ, बहिर्गमन, प्रस्थान : बिदाई = विदावारी, पाइतोसराइ, विदाइ :
बिधि = विधि, मेलो, काइदा, तरीका, प्रणाली, नियम : बिनती = आग्रह, अनुनय, विन्ति, अनुरोध, अर्जी : बिनना = बुन्नु, बुनाइ गर्नु : बिनौला = कपास दाना, कपासको बिऊ : बिन्दु = केन्द्र, चाँद : केन्द्र, मुख्य लक्ष्य, |
बिमोचना = उदार, मुक्ति, रिहाइ, छुटकारा, तारण : बिमोहन = मोहित पार्नु, मुग्ध पार्नु, आसक्त पार्नु, मक्ख पार्नु : बियाबान = घोर जङ्गल, बाक्लो वन, फारस, अरण्य, रानीवन : बिरंग = बहुरङ्गी, रङ्ग बिरङ्गी : बिरवा = बिरुवा, पोथ्राको बिऊ बिजन : रुख- बिरहा = लोक गीत, प्रकारको लोकधुन : बिराजना = आसन ग्रहण गर्नु, आसन लिनु, बस्नु : बिरादर = दाजु-भाइ, नातेदार, जुठपिण्डी
: बिरादरी = बन्धुवर्ग, बन्धु-बान्धव, आत्मीय : बिराना = बिराउनु, भूल गर्नु, गल्ती गर्नु, त्रुटि, कसूर : बिरोजा = तारपीन, सल्लाको खोटोबाट निस्कने तेल विशेष : बिलंब = विलम्ब, आनाकानी, टारटूर, सुस्तीपन, बेर : बिलं = दुलो, पॉल, छेड़, टोड्का, छिद्र : बिलकुल = सबै, पूर्ण, सम्पूर्ण
: बिलखना = धुरुधुरु रुनु, डाँको छोड़नु, बिलौना गर्नु, विलाप गर्नु : बिलग = चुट्टिनु, अलग हुनु, विभाजन, विच्छिन्न
हुनु : बिलगाव = वियोजन, अलग पार्नु, छुट्याउनु विच्छेद, पृथक्करण : बिलटना = बरबाद हुनु, चौपट, ध्वस्त भताभुङ्ग
: बिलटी = रसीद, बिल्टी : बिलफ़र्ज = धारण गर्नु, मानिलिनु,
ग्रहण : बिलाना = हराउनु, बिलाउनु, अन्तर्धान हुनु, अल्पिनु, ओझेल हुनु बिलोकना = हेर्नु, नियाल्नु,
ठम्याउनु, अवलोकन गर्नु : बिल्ली = बिरालो, ढाडे : बिल्लौर = स्फटिक, बिल्लौर, मणिक : बिसात = शतरञ्ज खेल्ने पाटी :
बिसारना =
बिर्सनु, भुल्नु बिस्कुट =बिस्कुट, खाद्य वस्तु : बिस्मिलला = शुरुवात, थाल्नी, प्रारम्भ, आरम्भ : बिहंग = चरो, पक्षी, गगनचर, विहङ्ग : बिहँसना = हाँस्नु, खित्का छोड्नु : बिहान = बिहान, अरुणोदय, उषा, प्रातःकाल,
प्रभात : बिहाना = विदा लिनु, छुट्टिनु,
जानु :
बिहार = बिहार राज्य : अस्वस्थ, बिसन्चो : |