Hindi To Nepali Dictionary Words Starting From ठ

ठठेरा=  मूर्द्धा स्थानबाट उच्चारण हुने देवनागरी वर्णमालाको बाह्रौं व्यञ्जनवर्ण :

ठंड = ठण्डा, जाड़ो, चिसो, शीतल :

ठंडक  =  ठण्डा, चिसो, सर्दी, रूधा :

ठंडा = ठण्डा, चिसो, शीतल, उत्साहशून्य :

ठंडाई  = चिसो प्याउ, शरबत :

ठंडापन =  शीतलता, सर्दी, उदासीनता, सुस्ती :

ठंडा युद्द = शीतल युद्ध :

ठंडास्वभाव =उदासीन, निर्मलता, उत्साहहीन, नीरस :

ठक = धक्का दिनु, ठक्कर दिनु, रोकनु, छल्नु :

ठकठकाना = ठकठकाउनु, धक्कादिनु, घचघच्चाउनु :

ठकुराई =  ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ, आधिपत्य, प्रधान्य, सर्वोत्कृष्ट :

ठग = ठग, छल, कपट, धोखा दिनु :

ठगना = ठग्नु, छल गर्नु, धोखा दिनु, बेइमानी गर्नु :

ठट्ठ = घचारो, घुइँचो, ठेल, ठेलपेल :

ठट्ठा = ठट्ठा, हँस्सी, दिल्लगी, रसिका :

 

ठठरी = कङ्काल, दुब्ले मान्छे, नक्सा :

ठठेरा  =  कंसकार, काँसको भाँडा बनाउने :

ठनक = दमाह हवनि, दिल आवाज :

ठनठन = ठनठन, लोल हवनि :

ठनठनाना = उपस्थित पार्नु, पैदागर्नु, देखाउनु, उब्जाउनु, बनाउनु :

ठनना = सङ्कल्प गर्नु, प्रतिज्ञा गर्नु, निर्णय गर्नु, मीमांसा गर्नु :

ठनाका = फलामको रिङ :

ठप =  ठप ठप्प, अचल, बन्द :

ठप्पा = ठप्पा, मोहर, मुद्रा : छाप,

ठर्रा  = देशीमधु, देशीशराब :

ठस = अटसमटस, खाँदाखाद, टनाटन, मंद :

ठसाठस  = हूल, जनता, भीड़, जनसाधारण :

ठहरना = ठहर्नु, ठहरिनु, एकछिन रोकनु, बस्नु :

ठहराव = ठहराइ, दृढ़ता, स्थायित्व, स्थिरता :

ठहाका = ठूलो स्वर, घण्टा बज्नु, प्रतिनाद, नाद निनाद :

 
biz.