ठ ठठेरा= मूर्द्धा
स्थानबाट उच्चारण हुने देवनागरी वर्णमालाको बाह्रौं व्यञ्जनवर्ण : ठंड = ठण्डा, जाड़ो, चिसो, शीतल : ठंडक = ठण्डा, चिसो, सर्दी, रूधा : ठंडा = ठण्डा, चिसो, शीतल, उत्साहशून्य : ठंडाई = चिसो
प्याउ, शरबत : ठंडापन = शीतलता,
सर्दी, उदासीनता, सुस्ती : ठंडा युद्द = शीतल युद्ध : ठंडास्वभाव =उदासीन, निर्मलता, उत्साहहीन, नीरस : ठक = धक्का दिनु, ठक्कर दिनु, रोकनु, छल्नु : ठकठकाना = ठकठकाउनु, धक्कादिनु, घचघच्चाउनु : ठकुराई = ठकुरी
राजाहरूको प्रमुखता भएको ठाउँ, आधिपत्य, प्रधान्य, सर्वोत्कृष्ट : ठग = ठग, छल, कपट, धोखा दिनु : ठगना = ठग्नु, छल गर्नु, धोखा दिनु, बेइमानी गर्नु : ठट्ठ = घचारो, घुइँचो, ठेल, ठेलपेल :
ठट्ठा = ठट्ठा, हँस्सी, दिल्लगी, रसिका : |
ठठरी = कङ्काल, दुब्ले मान्छे, नक्सा : ठठेरा = कंसकार, काँसको भाँडा बनाउने : ठनक = दमाह हवनि, दिल आवाज : ठनठन = ठनठन, लोल हवनि : ठनठनाना = उपस्थित पार्नु, पैदागर्नु, देखाउनु, उब्जाउनु,
बनाउनु : ठनना = सङ्कल्प गर्नु, प्रतिज्ञा गर्नु, निर्णय गर्नु,
मीमांसा गर्नु : ठनाका = फलामको रिङ : ठप = ठप ठप्प,
अचल, बन्द : ठप्पा = ठप्पा, मोहर, मुद्रा : छाप, ठर्रा = देशीमधु,
देशीशराब : ठस = अटसमटस, खाँदाखाद, टनाटन, मंद : ठसाठस = हूल,
जनता, भीड़, जनसाधारण : ठहरना = ठहर्नु, ठहरिनु, एकछिन रोकनु, बस्नु : ठहराव = ठहराइ, दृढ़ता, स्थायित्व, स्थिरता :
ठहाका = ठूलो स्वर, घण्टा बज्नु, प्रतिनाद, नाद निनाद
: |