क क= देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये पहिलो वर्ण
कंकड़ = गिटी, रोड़ा, बिलौर, मसिनो ढुङ्गा, रोड़ा पार्नु
वा छाप्नु कंकण= कङ्कण, चुरा, बाला कंकाल= कङ्काल, अस्थिपञ्जर, हड्डीमात्र, शरीर गलेपछि बाँकी
रहेको, केवल हाड़को थुप्रो कंगाल= कङ्गाल, दरिद्र, निर्धन, भाग्यहीन कंगाल= कङ्गारु, अस्ट्रेलियामा पाइने एक किसिमको पशु कंगाली= गरीबीपन, निर्धनता, दरिद्रता, दीन दुःखी कंचन= कञ्चन, सुन, सुवर्ण, सुनौलो कंचुकी= चाकर, नौकर, अनुचर, परिचर कंजूस= लोभी, किरन्टोकी; चुइयाँ खालको लोभ गर्ने, कन्जुस,
कंटक= काँढा, कष्टदायक, दुःखदायी, क्लेशजनक कटर= निथार, जाड़- रक्सी खन्याउने वा राख्ने बोतल, पात्र,
भाँड़ो कंठ= कण्ठ, गला, घाँटी, घोक्रो : कंठगत= मानसिक क्षमता, मेधाशक्ति, स्मरणशक्ति : कंठ्यं= कण्ठ ध्वनि, कण्ठस्वर, कण्ठ्यवर्ण, घाँटीसम्बन्धी
कंठ स्थ= धारणशक्ति, सम्झनाशक्ति, कण्ठस्थ, कण्ठमा रहेको,
मुखाग्र, याद भएको कंठहार = हार, कण्ठा, माला, कण्ठमाला, गलाको गहना कंडरा= कोमल, मृदु, मृदुल, कलिलो, कोमल, सुकुमार : कंडा= गोबरको गुइँठा, जलाउनका लागि डल्ला पारेर सुकाइएको
गोबर : कंडिका= अनुच्छेद, वेदको ऋचा कंडी= टोकरी, पेरुङ्गो, फुर्लुङ्, डोको, डालो, थुन्से
: कंडीलिया=आलोकगृह, समुद्रको बत्तीघर, जहाज मार्गदर्शन
बत्ती कंडु = लुतो, छालाको चिलचिल्याइ, चिलाउने, सरुवा रोग
: कंज= धुमौरो, नागबेली, कंत= भण्डार, खजाना, निधि, पति वा प्रेमी : कंद= जराको मूल,
मूलस्तम्भ, डाँठ गाँठा, भूमिस्थकाण्ड : कंदमूल= भूमिस्थकाण्ड, गाँठा, डाँठ, मूलकाण्ड, कंदरा =गुफा, गृह, कन्दरा : कंधा= स्कन्ध
कुम, कंधा= काङ्ग्यो, काङ्गियो, काइँयो, कपाल कोर्न प्रयोग
गरिने साधन कं पाउडर= औषधि विषयको ज्ञान भएको व्यक्ति, अस्पतालमा
डाक्टरलाई सघाउने मानिस, कम्पाउन्डर : कं पायमान= कमाउने, थर्थराउने, कम्पायमान्, भयभीत पार्ने
: कंपास= दिशाघड़ी, कम्पास, दिक दर्शक : कंपित= काम्नु, जीउ थर्कनु, डर आदिको अवस्थामा हुनु, भयभीत
हुनु : कं बख्त= अभागी, दुर्भाग्य, असुखी, भाग्यहीन मानिस : कंबख्ती= दुर्भाग्य, अभागी, भाग्यहीन, मन्दभाग्य : कंबल= कम्बल, धुसा, पाखी, राड़ी, आवरण : कँगूरा= सानो बुर्जा, किल्ला, दुर्ग : कँटीला= काँढादार, काँढा भएको : कँपी कँपी= जाड़ाले काम्नु, डरले काम्नु, हल्लनु, लगलग
पार्नु वा हुनु : कई= अनेक, प्रत्येक, विशिष्ट, विभिन्न थुप्रै : ककड़ी= काँक्रो
कखौरी=मन्थन, नेती, मही पार्नु वा हुनु : कगार= टुक्राटाक्री, सानो टुक्रा, अवशेष, तानातानी कचदिल= कोमलदिल, निर्बलदिल, कमलो मन भएको, कमजोर दिल
: कचरा= फोहोर, मैला, बेकामको वस्तु, तुच्छकुरा : कचहरी= कचहरी, न्यायालय, अदालत, न्यायनिसाफ हेर्ने अड्डा
: कचाई= काँचोपन, अपरिपक्व, नपाकेको अवस्था : कचालू = चुक अमिलो वा तित्रीको बोट वा फल, कटु
कचियाना= अनाशक्त, निष्काम, उदासीन कचूमर= चूर्ण पार्नु, पीठो पार्नु, चूरचूर पार्नु, धूलोपीठो
पार्नु कचौरी= कचौरी, कचौड़ी, घिऊ वा तेलमा पकाइएको फुलौरीजस्ता
खानेकुरा : कच्चा= काँचो,
नपाकेको बेला नपुगेको, अपरिपक्व : कच्चा पक्का = असामयिक, आधा पाकेको, कमिरो, अधकल्चो, अपरिपक्व
: कच्चापन= असम्पूर्णता, अपरिष्कृत, अप्रौढ़ता, काँचो : कच्चे-बच्चे= शिशु, बच्चा, बच्चापना, बालापन : कच्छप= कछुवा,
ठोटरी : कछनी= अन्तर्वस्त्र कछु भित्रलाउने लुगा : कछार= कछार, नदी छेउको जमीन, कछाड़ी : कछुआ= कछुवा,
ठोटरी : कजरा= कालो, अँध्यारो, कृष्ण, करिया : क़जा= निधन, देहान्त, स्वर्गवास, मृत्यु : क़ज्जाक= डाकू, चोर, लुटार, लुटेरो, लुटाहा : क़ज्जाकी= डकैती, चोरी, अपहरण, खोस्नु : कटक= सेना, सैन्यदल, जगी फौज, पल्टन, सिपाही : कटकटाना = दाँत किट्नु, दाँतले मसिन्याउनु, दाँत किटेर
चपाउनु : कटकीना= छल, धोखा, माया, चातुरी, कपट : कटखना= टोक्ने, रिसाहा कटखना= टोक्नु, डस्नु, चिल्नु, पक्रनु : कटन= चीरा, गहिरो दाग, काट्ने काम, काटेको चोट वा चिनो कटना= काट्नु, चिर्नु छेड्नु, कटाइ : कटनी =सङ्ग्रह, सङ्कलन, बटुल्याइँ : कटरा= बजार, हाट, किनबेच गर्ने ठाउँ, व्यापार केन्द्र कटवाँ = चिर्नु, फोर्नु, काट्नु, च्यालु कटहल= कटहर, खस्रो काँडादार फल कटहा= दाँतले टोक्नु, चिमोट्नु, चपाउनु, चपाएर खियाउनु
: कटाई= धान कटाइ, फसल सञ्चय : कटाई-छटाई= छिमल्ने वा काटछाँट गर्ने काम, छटाइ वा कटाइ
कटाकटी= शत्रुता, दुश्मनी, घृणा, विद्वेष, वैरी कटाक्ष= कर्के हेराइ, छडके हेराइ, आँखा तरेर हेर्ने क्रिया
: कटा छँटा = काटेर छाट्नु, छिमल्नु, काटछाँट कटाना= मसिनो टुक्रा पार्नु, काट्नु, चिराचिरा पार्नु
: कटा फटा= च्यातिएको, फाटेको कटामरी= हत्या, नाश, संहार,
लड़ाइँमा हुने काटमार, कटार= छुरी, चुप्पी, कर्द कटि= कम्मर, कटि, कम्मरपेटी, मेखला कटिबंध= कमरबन्दी, पटुका, पेटी, पटुका बन्धन कटिबद्ध= वाचाबन्धनमा पारिएको प्रतिबद्ध, अठोट, दृढता,
निश्चय कटु= कटु, तीक्त, रूखो, तीतो, टर्रो कटुता= सख्त, कटु, कड़ा, कठोर कटुभाषी= रूखो, निष्ठुर, कर्कशभाषी, कठोरभाषी, विरसिलो,
खस्रो स्वरले बोल्ने कटूउक्ति= सख्तउक्ति, कटु उच्चारण, कठोरभाव, कर्कश उक्ति कटोरा= कटौरो, कचौरा, बटुको, बट्टा कटौती=घटाउने काम, छुट, कमिसन काट्नु : कट्टर= कठोर, मन परिवर्तन नहुने, सख्त, दृढ़ : कट्टरपंथी= दृढव्रत, जिद्दिवाल, हठी, ढीठ : कठघरा= काठको बार, वैधानिक समूह, अदालतमा अभियुक्त उभिइने
काठको बार लागेको ठाउँ, कठघर कठपुतली= कठपुतली गुड़िया, मूर्ति, अर्काको अधीनमा भएको
मान्छे कठिन=अप्ठ्यारो, गाह्रो, कठिन, जटिल : कठिनता= कठिनता, दुर्गमता, साह्रोपन, अप्ठ्यारो स्थिति
कठोर= कड़ा, सख्त, कठोर, गहन, साह्रो सारो : कठोरता= कष्टले, कसेर, जोरसँग, निर्दयतापूर्वक : कड़क = गड्याङगुडुङ आवाज, हल्ला, उच्चध्वनि : कड़कड़ाना= गड्याङगुडुङ गर्नु, मेघ गर्जन हुनु, भीषण आवाज
हुनु, कडकनु कड़कना= कुनै चीज फुटाउँदा निस्कने चर्र् वा फट्फट् वा
प्या, पट्पट् आदि शब्द कड़वा= तीतो-टर्रो, कृत्रिम, उपहासपूर्ण, खिसी गर्ने कड़वातेल= खाने तेल, रायो वा तोरीको तेल कड़वापन= कटुता, निर्दयी, दुःखपूर्ण, तीतो कड़ा= कड़ा, कठोर, साह्रो, सख्त : कड़ाई= कड़ा, कठिन, सख्त, दृढ़ : कड़ाह= एकदमै ठूलो, अजङ्गको विशाल, महाकाय, बृहत् कड़ाही =भान्सामा प्रयोग हुने एक किसिमको भाँड़ो, कराही,
ताप्के, दिउरे, ताई कड़ी= सम्बन्ध, संयोग, जोरिएको वस्तु कडुआ= तोरीको तेल कढ़ाई=बुट्टा हान्नु, हस्तकला कढ़ी= कढी, अमिलो दही वा मोहीमा चनाको पीठो, नून, मसला
आदि हालेर पकाइएको खाद्यवस्तु कण =कण, कणिका, लव, लेश कतई= पूर्णरूपले, एकदमै, स्याँदै, पूरे, सबै कतरना= कत्रनु, काट छाँट, सज्जा कतरब्योंत= हातको काम, हस्तप्रयोग, हस्तसाधन, छलयोजना,
हेरफेर गरेको काम क़तरा= कर्णफूल, झुम्का, लर्कने, गहना, तिखारिंदै गएको
झण्डा कतराई= कटाइ, चिराई कतराना= उम्काइ, फुत्कने काम, पलायन, निर्गमन कतली= विशिष्ट भोजन, परिकार, खाद्य व्यञ्जन कतवार= अस्वीकार गर्नु, असम्मान हुनु, ग्रहण नगर्नु कताई= धागो काट्नु, माकुरालेझैँ जाल आदि बनाउनु, भुरूङ,
घुमाउनु कताई घर= धागो काढने घर, धागो बनाउने घर क़तार= पङ्क्ति, श्रेणी, ताँती, लहर, लाम, लस्कर कतिपथ = कतिपय, केही, अन्दाजी, पुग नपुग कत्तल= टुक्रा, खण्ड, अंश, भाग कत्ल= वध, हिंसा, हत्या, रक्तपात गर्नु ; मार्नु, कत्ले आम = सामूहिक हत्या, नर संहार, वध कत्थई= रङ्गीन, रङ्ग लगाइएको कत्थक= एक प्रकारको नृत्य, एक प्रकारको शास्त्रीय नृत्य
वा नाँच कथकली=एक किसिमको नृत्य कथन= भनाइ, उक्ति, वचन, कथन कथनीय= कथन गर्नयोग्य भन्न लायक, वचन गर्नेयोग्य, उक्ति
गर्नेयोग्य कथांतर= उपकथा, गर्भकथा, एउटा कथाको बीचमा आएको अर्को
कथा कथा= कथा, काल्पनिक, कथन साहित्यसम्बन्धी काल्पनिक कहानी कथात्मक= कल्पित कथा, काल्पनिक कथा, साहित्यसम्बन्धी,
काल्पनिक कथामुख= प्राथमिक, पूर्व, प्रारम्भिक, प्रवेशिका, परिचयात्मक
कथावस्तु= धार्मिकगुण, कथागुण, कथा उद्देश्य, कथा ध्येय कथासार= सार, सारभूमिका, कथा उद्देश्य, बाहिरी वस्तु कथासूत्र = कथासूत्र, काल्पनिक आधार, कथा मूल कथित=भनिएको, उक्ति, बयान, वक्तव्य कथोपकथन =कुराकानी, संवाद, बातचीत, सम्भाषण कदंब= कदमको रुख कद= उचाइ, कद कदन्न= खस्रो
अन्न क़दम= पाइलो सार्नु, पाइलो राख्नु अगाडि सार्नु वा बढ्नु,
पाइलो, कदम क़दर=आदर, सम्मान, मान, गौरव, इज्जत कदर्श= अस्वीकार गर्नु, ग्रहण नगर्नु, असम्मत हुनु, काम
नलाग्ने वस्तु कदली= केरा, केराको बोट कदाकार= हाँस उठ्दो, असङ्गत, उट्पट्याङ कदाचार= दुर्व्यवहार, दुष्चरित, भ्रष्टाचार, कुशासन, कदाचार कदाचित=केही गरी, कहिले, कथङ्काल, सम्भवत कदापि= कहिल्यै, किमार्थ, सदा, सर्वदा क़दीम= पुरानो, प्राचीन, बूढो, कदीम कददू= फर्सी कददूकस=लौका, घिरौला, करेला आदि, तुम्बका जातको सब्जी
वा फल : कद्र= कदर, मान-सम्मान, इज्जत, आदर कद्रदान= प्रशंसा, बढ़ावा, कदर गर्नु, गुण गाउनु कन= कण, कणिका, दाना, सूक्ष्मकण : कनक= कनक, स्वर्ण, हिरण्य, सून : कनकना= सुकुमार, कोमल, सजिलै चुँडिने, फुट्ने वा भाँचिने कनकैया=चील, गुड्ड़ी, चङ्गा, ठागर : कनखजूरा= खजुरो आदि, सय खुट्टा भएको प्राणी : कनखा= बिरुवाको टुसा, कोपिला, मञ्जरी, अङ्कुर हुनु : कनपेड़ा= गल्फुला, हाडे, सूजन :
कनरस= मनपर्ने, आकर्षण गर्ने भाषण, चित्ताकर्षक, मनोरञ्जनपूर्ण
चर्चा : कनस्तर= चिया, कफी आदि राख्ने टीनको डब्बा वा बाकस : |
कनाई= टुसा लाग्ने अवस्था, अङ्कुरण कनिष्ठ= कान्छो, निम्नतर श्रेणी, कम्ती, सानो दर्जाको कनिष्ठका=कान्छी औंली : कनीज़ा=परिचारिका, धाई, धात्री, सुँडिनी कनीनिका= कुमारी, कन्येकेटी, बिहे नभएकी आइमाई, अपरिणित
महिमा कनेठी= दण्ड, कष्ट, कान मल्नु, सास्ती दिनु, जरिमाना गर्नु
कनौड़ा=आभारी तुल्याउनु, अनुगृहीत तुल्याउनु कन्ना=कन्दनी, कन्ड्यौली, कना, सीमा कन्या=बालिका, कुमारी, ठिटी, कन्या कन्याराशी= दुर्भाग्य, अभागी, दुःखी, हतभाग्य : कप= कपट, धोका, छलछाम, चातुरी : कपटन्वेश=भेष बदलनु, परिचय लुकाउनु, छल गर्नु : कपट - पुरुष=कप्टी मान्छे, धोका दिने व्यक्ति, छलछाम,
चातुरी पुरुष : कपट पूर्ण=छलपूर्ण, कपटपूर्ण, धोखाबाज, कूट : कपट योजना=कपटी साजिस, छली योजना, कूट पद्धत्ति, ठगपूर्ण,
षड्यन्त्र : कपट= व्यवहार= कपट व्यवहार, दुष्ट नाटक, अश्लील, फोहोर
: कपट संधि= कपट, षड्यन्त्र, छल गर्नका लागि गुप्त - सल्लाह,
कपट रचना : कपटी=धोखेबाज, छलबाज, षडयन्त्रकारी, दुष्टकार : कपड़ा= वस्त्र, लुगा : कपाट= मूल ढोका, दैलो, द्वार, प्रवेश : कपाल= टाउको, खप्पर, खोपड़ी : कपास= कपास, रुवा : रुई, कपि= बाँदर, कपि, छटपटे कपिला = कैला रङ्गको गाई, सुधी, दुधालु गाई : कपूर= कपूर : कपोत= परेवा, निर्बोध : कपोल= गाला, कपोल : कपोल कल्पना= मनगढ़न्ते कल्पना, निराधार अनुमान,
काल्पनिक रचना, मोहरचना, कपोल कल्पना कपोल कल्पित= काल्पनिक, कल्पना गर्नु, अनुभव गर्नु, विचार
गर्नु कफ= श्लेष्म, खकार : कफ़न=कात्रो, मुर्दालाई छोप्ने लुगा : क़फ़स= पिञ्जड़ा, खोर कब= कहिले, कति बेला, कुन बेला कबरी= धागो वा चुल्ठो बाट्नु कबाड़= टुक्रा- टाक्री, भत्केका, टुटेका काम नलाग्ने चीजहरू
कबाब= सेकुवा, कबाब, मसलाहरू दलेर आगोको रापमा पकाइएको
मासु, पक्कु : क़बाला= बिक्री दलील, बिक्री करार, बिक्रीपत्र, बेचबिखन
पत्र : कबूतर= परेवा : कबूतरखाना= परेवाको गुड़, पिञ्जड़ा क़बूल= स्वीकृति, प्रतिज्ञा, प्रण, सङ्कल्प क़ब्ज़= पाइखाना नहुनु, कब्जियत, क़ब्ज़ा= काबूमा राख्नु, प्रभुत्व जमाउनु, आफ्नो अधिकार
जमाउनु : कब्जेदार =कब्जा, अधिकार, दखल गर्ने काम, भोगाधिकार : कब्र=चिहान, मसान, गाड्नु क़ब्रिस्तान= चिहाने डाँडा, चिहाने चौर, मसान, शमशान क़ब्ल= सामु, अघि, सामु, अगाडि : कभी= कहिलेकाँहीं, बेला- बेलामा : कम= कम्ती, थोरै, अलिकति, केही, नतोकिएको परिमाण : कमअक़ल= बुद्धिहीन,
मूर्ख, निर्बुद्धि : कमउम्र= कुमार, उमेरको जवान : कमज़ोर= कमजोर, दुर्बल, निम्सरो, निर्बल : कमजोरी= दुर्बलता, निम्सरोपन, निर्बलपन, कमजोरी, शक्तिहीनता
कमनसीब= दुर्भाग्य, असफल, अभागी, हतभागी, कर्मखोटी कमनीय= रहरलाग्दो, मनोहर, सुन्दर, सुशील : कमबख्ती= विजोग,
दुर्भाग्य, दुःख, विपत्ति : कमर = कम्मर,
कटी, कम्मरपेटी : कमरतोड़= कठिन, श्रमसाध्य, दुःसाध्य, कठिन, धेरै मेहनत
गर्नुपर्ने खालको, दुष्कर कमरबंद= कमरबन्दी, पटुका, पेटी, पेटी बाँध्नु : कभरा= कोठा, कक्ष, समघर, सदन : कमल= कमल, पङ्कज, जलज, कुमुदिनी : कमलबाई= कमलपित्त, पाण्डुरोग : कमली= सानो कम्बल वा पाखी, धुसा, राड़ी, आवरण कमसिन= जवान, कम्ती उमेर भएको, ठिटो, किशोर कमाई= आर्जन, कुनै कामकुरो गरेर रुपियाँ पैसा कमाउने काम,
कमाई, आमदानी, आय : कमान= धनु वक्र, आत्मसमर्पण : कमाना= कमाउनु, कमाइ गर्नु, आर्जन, आमदानी गर्नु : कमाल= अनौठो, अद्भूत, चमत्कार, चमत्कारिलो कार्य : कमी= कमी, अल्पता, घाटा, न्यूनता, अभाव : कमीज़= कमेज कमीना= नीच, नीच बुद्धि, अधम क़याम= अल्पवास, प्रवास, एक दिन वा अलिक दिनका लागि पाहुनाझैं
बास बस्नु, पाहुना लाग्नु : क़यामत= न्याय हुने दिन, निर्णय हुने दिन, मामला अन्तिम
गर्ने दिन : क़यास = अड्कल, अन्दाज, अनुमान, संयोग, मौका : कर= कर, मालपोत, अन्तःशुल्क : करघा= चर्खा, करघा : कर= लागू गर्नु, साधन, कार्यान्वयन, क्रियान्वित गर्नु
: करतब=असाधारण काम, साहसिक कार्य, कौशल, सक्षमता, गुणवत्ता करतार=सृष्टिकर्ता, स्रष्टा, जन्मदाता, विधाता करतूत= नराम्रो काम, कुकर्म, दुष्कर्म, अपकर्म, अपक्रिया,
अपराध : करना= निर्वाह गर्नु, पालन गर्नु, अनुष्ठान गर्नु, सम्पन्न
गर्नु : करभार= करभार, महसूल बोझ, तिरोभारो : करमुक्त= करमुक्त, निःशुल्क, भारमुक्त, महसूल राहत : क़रार= लिखित रूपमा जिम्मा लिने काम, सहमत, अनुरूपता,
सहमत, स्वीकृत : करिश्मा= अलौकिक घटना, चमत्कारीपूर्ण काम, माया, मन्त्र,
इन्द्रजाल : करीना= विधि, रीति, प्रणाली, पद्धत्ति, तरिका : करीब= नजिक छेउछाउ, लगभग, प्रायः : करुण= करुण, नरम दिल, मृदु स्वभाव, सुकुमार : करुणा = करुणा, दया, कृपा, अनुकम्पा : करेला= तीते करेला, एक प्रकारको हरियो सब्जी : करोड़= करोड़, कोटि, सय लाख : कर्क= कर्कट राशि, गङ्गटो : कर्कश= कर्कश, बेरसिलो, सख्त : कर्ज= कर्जा, उधारो, ऋण, कर्ण= कान, कर्ण, श्रवणेन्द्रिय : कर्तव्य= कर्त्तव्य, दायित्व, भार, जिम्मेवारी, काम, कार्य कर्तव्य परायण= जिम्मा लिएको अवस्था, जिम्मेवारी, कर्तव्यपरायण,
अभिभारा, भार : कर्तव्य परायणता= कर्तव्यपरायणता, कर्तव्यनिष्ठा : कर्तृत्व= निष्पादन,
कार्यसम्पादन, कर्तव्य दाता, तालमेल : कर्म= कार्य, कीर्ति, दलील, यथार्थता : कर्मठ= कर्मठ, लगनशील, सक्रिय, उद्यमशील, मेहनती : कर्मण्य= कर्मनिष्ठ, दिलोज्यानले खट्ने, परिश्रमी, मेहनती,
सावधान, श्रमशील : कर्षक= कर्षक, सुशील, आकर्षक, मनोहर कलंक= कलङ्क, दाग, धब्बा, त्रुटि, कमी, अवगुण कलंकित= कलङ्कित, दाग लागेको, अवगुण, खोट, कमी : कलंदर= बाँदर वा भालूको नाच, भिखारी, भीख माग्ने : कल= मीठो, नरम, कोमल, भोलि, हिजो : कलई= पोत्नु, रङ्ग धस्नु, कलई लाउने काम, कुनै पदार्थमा
धातुको पत्र चढ़ाउने काम : कलक= अनुताप, पछुतो, खेद, पश्चात्ताप कलफ़= भातको माड़, खेतसार, माड़, कलप, अन्न आदिमा पाइने
पोसिलो भाग : क़लमी=कलम, काटेर सारिएको, उपरोपण, कलम सार्ने वा बनाउने
काम : कलश=कलश, लोटा, आमखोरा : कलह = कलह, झगडा, भनावैरी, बाझाबाझ : कला = कला, हस्तकला, निपुणता, हस्तशिल्प : कलाई= मणिबन्ध, नाड़ी, हत्केलाको फेद : कलाकंद= कलाकन्द, एक प्रकारको मिठाइ : कलाभवन= कला भवन, कला सङ्ग्रह, हस्तशिल्प प्रदर्शनी, शिल्पकला
: कलिका =कोपिला, कली : कलुषित= मैला, फोहोर, दुषित, कलङ्कित, नराम्रो : कलेजा=कलेजो, यकृत कलेवर=आकार, परिमाण, आयतन : कल्प= कल्प, एक हजार युग, कोमल, नरम : कल्पतल= कल्पवृक्ष, एउटा अलौकिक वृक्ष जसले सबै प्रकारको
इच्छा पूरा गर्छ, कल्पतरु : कल्पना=कल्पना, कल्पनाशक्ति, मनको सृष्टि गर्ने शक्ति,
भावना कल्पनातीत=कल्पना गर्न नसकिने सोचाइदेखि टाढा कल्पनीय= कल्पना गर्न योग्य, कल्पना कष्ट निवारण गरिएको,
कल्पना रचना गर्नु : कल्पित= निश्चय पर्नु, निश्चित इउ, डुक्क पर्नु, सन्देह
हटाउनु : कल्मष= दाग, मयल, कस, अशुद्धता कल्याण= मङ्गल, कल्याण, शुभ, हित, कुशल कल्लोल= आनन्द, मोजमजा, खुशियाली, प्रमोद कवच= कवच, झेलम, पाखुरामा लाउने गहना, लड़ाइ गर्दा बचाउका
निम्ति लाइने शरीर ढाक्ने चीज : कवथन= उम्लनु, छड्कनु, उम्लेको पानीमा पकाउनु, जोशमा आउनु
: कवयित्री= कवियत्री, सरती कविता रच्ने स्त्री, स्त्रीकवि कवि= कवि, कविता लेख्ने वा रच्ने व्यक्ति : कविता= कविता, पद्यात्मक वा गद्यात्मक लययुक्त रचना कव्वाली= कव्वाली, एक किसिमको गायन शैली कश=प्रलोभन, आकर्षण, लल्याउने, लोभ्याउने, लट्ट्याउने
: कशमकश=परिश्रम गर्नु, कठिनतापूर्वक पार गर्नु, प्रयास,
सङ्घर्ष : कषाय=गेरु रङको, सुगन्धित, रङ्गाइएको : कष्ट=पीड़ा, दुःख, कष्ट कष्टकार= कष्टदायक, दुःखदायी, दुःखदिने, क्लेशजनक : कष्ट निवारण= दुःख निवारण, व्यथा उपाय, कष्ट सुधार, कष्ट
उपचार कष्टसाध्य= कष्टदायक, भारी, कठिन, कष्टशाली : कस= परीक्षा, प्रयत्न, जाँचबुझ, परीक्षण : कसक= चर्को पीड़ा, दुःख, व्यथा, बाधा : कसदन= स्वेच्छाचारी, स्वेच्छाकृत, मनपरी गर्ने, मनखुशी
गर्ने, निरङ्कुश, इच्छाकृत : कसबा= सामान्य
शहर, अल्प नगरी, लघु नगर, सानो स शहर, सानो बजार : कसबी= वेश्या, रण्डी, छिनाल, व्याभिचारिनी : कसबीखाना= वेश्याखाना,
रण्डीखाना, छिनालघर, पतीतालय, व्यभिचारी गृह : कसम= कसम, शपथ, पण, किरिया : कसर= कसर, दोष, त्रुटि, दाग : कसरत= कसरत, व्यायाम, शारीरिक विद्या : कसरती= क्रीड़ाकार, व्यायामकार, कसरतकार, शारीरिक व्यायाम
गर्ने मानिस : क़साई= कसाई, खड्गी, घाती, निर्दयी, निष्ठुर : कसावट= कसाइ, कस्ने काम, कसेर बाँध्नु कसूर= त्रुटि, अशुद्धि, कसूर, अपराध ; दोष : कसौटी= कसौटी, कसी नाप परिमाण मात्रा : कस्तूरी = कस्तुरी मृग; मुखौटो : क़स्द= दृद, निश्चय, विचार, मनोरथ, सङ्कल्प, निर्धारण
कहना= भन्नु, उचारण गर्नु, एख्नु, वक्तव्य : क़हर=विपत्ति, आपत्ति, सङ्कट, विचल्ली : कहलाना= जनाउनु, सूचित गर्नु, खबर दिनु, सूचना दिनु : कहाँ= कता, कहाँ, जहाँ, जता, ठाउँमा कहानी= कहानी, कथा, किस्सा, काल्पनिक : कहावत= उखान, लोकोक्ति, आहान भनाइ जनश्रुति : कहीं= कहीं कतै, कुनै न कुनै ठाउँमा : कक्ष= कक्ष, कोठा, औपचारिक आवास, सरकारी निवास:
कक्षा = श्रेणी कोठा, कक्षा, पढ़ने कोठा, अध्ययन कक्ष
: |