भु भुककड़ = भोको, नखाएको, बुभुक्षु : भुकहा = भूत सम्बन्धी,
भूतले तर्साउने, भूतद्वारा निमित्त : भुक्त = मजा लिएको, चलाइएको आनन्द लिनु : भुक्ति = आनन्द लिनु, भोग्नु, मजा लिनु : भुगताना = भोग्नु, सहनु, कष्ट उठाउनु : भुगतान = तिर्ने काम, तिर्नै पर्ने, भुगतान, उपहार : भुच्चड़ =अबुझ, ग्वाँजे, सिल्ली, नसमझ : भुट्टा = मकै : भुजंग = साँप, अजिङ्गर : भुज: = बाहुली, हात, हस्त : भुजा = हात, त्रिकोणको
एक छेउ वा रेखा : भुजाली = सानो हतियार, बाम्फोक: भुजिया = तरकारी, सब्जी :
भुजौना = ख हराएको अन्न, भुटेको अन्न : |
भुतनी = चुँडेल, डङ्किनी, पिसाचनी : भुतहा = भूत सम्बन्धी, भूतात्मा जागित्र, तर्साउने, मशान : भुनगा = कीरा : भुनभुनाना = फतफताउनु, रनगन गर्नु, भुनभुन गर्नु : भुनाई = तिरिएको, तिरो-तारो : भुनाना = नगद पार्नु, साट्नु : भुरकुस = पीठो, धूलो : भुर भुरा = कुरुम कुरुम परेको, घुँघुरे : भुलक्कड़ = भुल्ने, बिर्सने, भूलक्कड़, वेवस्ता : भुलावा = चलाकी, छल कपट, बेहोश : भुवन = विश्व, संसार, पृथ्वी, भूमण्डल : भुवन्त: = भोगिएको, आनन्द लुटिएको, मजा उठाइएको :
भुस = अन्नको खोस्टा, पराल, नल : |