Hindi To Nepali Dictionary Words Starting From अ

  = 

अंकअङ्क

अंकक  =लेखापाल,

अंकगणित =अङ्कगणित

अंकटक = सजिलो, काँढा नभएको, बाधा वा डर नभएको:

अंकना  =   चिन्ह लगाउनु

अंकपत्र = परिणाम-पत्र

अंकित = अङ्कित

अंकीय = अङ्कीय

अंकुर = टुसा

अंकुश =अङ्कुसे

अंग = अङ्ग,  

अंगजा = छोरी

अंगड खंगडटुटे फुटेका

अंगडाई =   हाइ काड्नु

अंगण :=  सोहीअनुरूप

अंगद =अङ्गद, बालीपुत्र

अंगन्यास  =अङ्गन्यास, हिन्दू धार्मिक अनुष्ठानमा औंलाहरू स्पर्श गर्दै मन्त्रोच्चारण गर्ने विधि

अंगभंग  =अङ्गभङ्ग

अंगभंगी   =आँखा, नाक, मुख हात खुट्टा  नचाएर दर्शकलाई मोहित पार्ने प्रचेष्टा

अंगभूत  = शरीरको कुनै अङ्ग रहेको वा अङ्गद्वारा बनिएको:

अंगरक्षक =अङ्गरक्षक

अंगरक्षाअङ्गरक्षा

अंगराग = शरीरमा घसिने चन्दनजस्तो सुगन्धित द्रव्य

अंगरी= कवच

अंगविक्षेप= कुनै पीडाले गर्दा हात-खुट्टा हल्लाउने काम

अंग-विच्छेद= अङ्ग- विच्छेद

अंगविद्या= शरीरका अङ्ग प्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिन्ह वा छाप वा रेखाहरू हेरेर अतीत वा भविष्यका बारेमा बताउने विद्या

अंगांगिभाव= गौण अङ्ग मुख्य अङ्गको परस्पर सम्बन्ध

अंगा= भोटो, चोलो वा चोली 

अंगार =अँगार

अंगारक=मङ्गलग्रह, सूर्य परिवारका सदस्य, लड़ाइँको देवता

अंगारमणि= मुँगा

अंगी= मुख्य

अंगी = सर्वश्रेष्ठ

अंगीकार= स्वीकार

अंगीरस = साहित्यिक कृतिमा पाइने प्रधान रस वा मुख्य रस, वैदिककालका दसजना महा ऋषिमध्ये एकः

अंगुरत = बूढी औंला

अंगुल = अड्गुल, एक औंलाभरिको नाप

अंगुलि पर्व = औंलाका जोर्नीको वा फेदको हाड़

अंगुश्ताना =अम्तनु, धातु वा कपड़ाको औंठीका आकारको साधन, लक्खु, धातुको छोटो नली:

अंगुष्ठ= हातको बूढ़ी औलाँ

अंगूर= अङ्गुर

अंजन=गाजल

अंजनहारी=आनो, आँखामा हुने पिलो वा घाउ

अंजर पंजर= अस्थिपञ्जर

अंजलि=अँजुली

अंजलिबद्द=आराधना

अंजाम= प्रतिफल

अंजामा =अनुत्पादित

अंजीर= अन्जीर फल

अंजुमन =समाज

अंट-शंट = अप्रासङ्गिक

अंटा= धागो आदि बेर्नका निम्ति प्रयोग गरिने फिर्के

अंटाचित = लमतन्न भएर पसारिनु

अंड= अण्डा

अंडज= अण्डाबाट जन्मेको

अंडवृद्धी= अण्डकोषमा पानी बड़ने रोग

अंड बंड=अप्रासङ्गिक

अंतःकरणआत्मा

 अंतःकालीन = अन्तरीम अल्पकालिक

अंत:कोण= अन्तर्दृष्टि

 अंतःपुर = रानीहरू बस्ने भित्री कोठा, रानीनिवास, खोपी

अंतःप्रज्ञा= सहज विचार

अंतःप्रवेश=भित्र पस्नु

अंतःप्रेरण= हौसला

अंतःप्रेरणा= प्रेरणा

 अंतःशक्ति=शक्तिवान्

अंत=अन्तिम,

अंततः=अन्त्यमा

अंततोगत्वा =अन्तमा

अंतरंग= आन्तरिक हित्तचित्त मिलेको 

अंतर= फरक

अंतरक=अन्तरीक्षमा घुम्ने व्यक्ति

अंतरण=एउटा ठाउँदेखि अर्को ठाउँ जाने प्रक्रिया,सराइ

अंतरतम=भित्री हृदयमन

अंतरा=अन्तरा, गीतमा स्थायीपछि आउने दोस्रो पद

अंतरात्मा= भित्री आत्मा

अंतराय= बाधा - बिघ्न, रोकावट

अंतराल=अन्तराल

अंतरिक्ष=अन्तरिक्ष

अंतरीप = सोतो परेर समुद्र वा ठूलो तालको भित्रसम्म पसेको भूभाग

अंतरीय= स्त्री वा पुरुषले शरीरको तल्लो भागमा भित्रबाट लगाउने वस्त्र, कट्टु 

अंतर्कथा=अन्तर  कथा

अंतर्निहित = भित्रीरूपमा मिलेर रहेको भाव वा कुरा

अंतप्रान्तीय=अन्तरप्रान्तीय

अंतर्भवि= भाव वा भित्री कुरा

अंतर्भावनाभित्री भावना

अंतर्भूत= सम्मिलित

अंतर्गत=अन्तर्गत

अंतभूमि= जमीन भित्रको, सम्मिलन

अंतर्ग्रह= अन्तरग्रह

अंतर्भेदी= अन्तर्भेदी, अनुचित, हस्तक्षेप गर्ने

अंतर्मना= अन्तर्मुखी, आफैमा केन्द्रित

अन्तर्मुख = मुख भित्र पट्टी

अंतर्यामी= कसैको भित्री मनका सबै कुरा जान्ने

अंतर्ग्रहण= अन्तर्ग्रहण, आफूले मानिलिनु

अंतर्जात= जन्मजात, जन्मैदेखिकोः

अंतर्जातीय= अन्तरजातीय

अंतर्मुख=मुख भित्रपट्टि पार्नु

अंतर्ज्ञान= भित्रीज्ञान

अंतर्ज्योति=भित्री उज्यालो

अंतर्ज्वाला= अन्तरज्वाला, अन्तर- पीड़ा, मनको पीड़ा

अंतर्धान= , हेर्दाहेर्दै हराउने अथवा लुप्त हुने क्रिया

अंतर्धारा= भित्री प्रवाह,

अंतर्नियम= विशेष अंश

अंतर्राराष्ट्रिय= अन्तर्राष्ट्रिय

अंतराष्ट्रीयता= अन्तर्रराष्ट्रीयता

अंतर्लयन= सोसाइ, खिंचाइ, कुनै तरल पदार्थ अन्य वस्तुमा रसिनु

अंतर्लीन= अन्तर्निहित

अंतर्वती=अन्तर्गत,

अंतर्वस्तु=अन्तर्वस्तु भित्र भएको वस्तु,

अंतर्वस्त्र=अन्तर्वस्त्र भित्र लगाइने वस्त्र

अंतर्वासी= भित्र बस्ने

अंतर्विकार= अन्तर्विकार, मानसिक विकार,

अंतर्विराम=अन्तर्विराम, रोकाइ  विराम

अंतर्विरोध=आन्तरिक विरोध

अंतस्थमाझको

अंतिम =आखिरी

अंत्याक्षरी= अन्ताक्षरी, कविता वा गीतको अन्तिम अक्षरबाट अर्को कविता वा गीत शुरु गर्ने खेल

अंत्येष्टि= अन्त्येष्टि, अन्तिम संस्कार

अंतसमाप्त

अंदर= भित्र

अंदरूनी= भित्री

अंदाज= अनुमान

अंदेशा= मिथ्याबोध, भूल बुझाइ, भ्रम, भ्रान्ति, विपरीत भावना,

अंधअन्धो

अंधकार= अन्धकार

अंधड= आँधी

अंधमति= मूर्ख

अंधविश्वास= अन्धविश्वास

अंधाधुंध= जताभावी आँखै नहेरी

अंधापन=अन्धोपन

अंधेर= अन्याय, अत्याचार

अंधेरी= भयानक तूफान

अंबर= आकाश

अंबिथा= नपाकेको आँप

अंबु= पानी

अंश= भाग, खण्ड

अंशत= आंशिक रूपमा

अंशाक= अंशको

अँकाना= मोल गर्नु, भाउ तोक्नु

अँखिया=आँखा

अँखुआ=कोपिला

अँगनाई= आँगन

अँगीठी= मकल, आगो वा गोल (गुँइठा) हालेर तापिने माटो

अँगूठा=बूढी औंला

अँगूठी= औंठी :

अंगूरी= अङ्गुरबाट बनाइएका खाद्य तथा रस, भोकटे जस्तै एक किसिमको फल

अँगौरिया= ज्यालाको साटो जोत्नलाई गोरु दिने चलन

अँघस= पाप, अपराध

अँध्रि= पाउ, खुट्टा

अँचड= मूर्ख

अँचल= अञ्चल

अँचला= पछ्यौरी, पटुका

अँचवाना= घाँटी पखाल्ने पानी वा औषधि, खाना खाइसकेपछि मुखमा पानी हालेर खकाल्नु वा कुल्ला गर्नु

अँधियारा=अँध्यारो

अँधेरा= अँध्यारो,

अकंप = नहल्लिने

अकखड़= हठी, जिद्दी

अकड= कड़ापन, कठोरता, कठिन, गाह्रो

अकडना= कड़ा, कठिन, दह्रो, दृद, कठोर

अकथ अकथनीय= अवर्णनीय

अकथ्य =भन्न योग्य नभएको

अकबक= बकबक

अकर्म= दुष्कर्म

अकर्मक = कर्म नभएको

अकर्मण्य = निकम्मा

अक़ल = बुद्धी

अकलमंद= बुद्धिमान

अक़लमंदी= बुद्धिमानी

अकल्पित= कल्पना गर्न नसकिने

अकस्मात्= अचानक

अकाट्य=काट्न नसकिने

अकादमी = एकाडेमी, प्रज्ञाप्रतिष्ठान

अकाम= गर्न नहुने काम

अकार= अकार, '' स्वर वर्ण तथा '' को उच्चारण

अकारण= बिनाकारण

अकारथ= निरर्थक, काम नलाग्ने

अकाल= अकाल, अनिकाल, अभाव, नराम्रो समय, दुष्काल

अकाली= शिख धर्मपन्थी धर्मपरक पार्टी

अकिंचन= गरीब, धनहीन, दरिद्र, असहाय

अकीर्ती =बदनामी

अकुलाना=व्याकुल, बेचैन

अकुलीन= नीच कुलको

अकुशल= अकुशल, सीप नभएको

अकूत= असीम, नाप्न नसकिने

अकृत= नगरिएको, निष्फल, विफल, व्यर्थ, बलहीन, चरित्रहीन :

अकृत्रिम= प्राकृतिक

अकेला = एक्लो

अकेलापन= एक्लोप

अकेलेएक्लैले

अक्तूबर=अक्टोबर

अक्सछाया प्रतिबिम्ब

अक्ष= अक्ष, धुरा, धुरी, पासा, डन्डी 

अक्षत = नबिग्रिएको कुनै चोटपटक नलागेको, अक्षता,

अक्षम= असमर्थ

अक्षम= क्षय नहुने

अक्षम्य= क्षमा दिन नसकिने

अक्षर=लिखित वर्ण, नाश नहुने

अक्षरश= अक्षर-अक्षर गरेर

अक्षांश= अक्षांश

अक्षि= आँखा, दृष्टि, दृष्टिपात गर्नु, झलक, टक लाएर हेर्नु

अक्षुण्ण==अखण्डित

अक्षौहिणी= प्राचीन भारतीय सेनामा २१,८७० हाती, २१,८७० रथ, ६५,६१० घोड़ा ,०९,३५० पैदल सेनाको जत्था :

अखंड= खण्ड नभएको

अखंडता= पूर्णता

अखंडित= अविभाजित

अकबार= समाचार पत्र

अखरना= अरुचिकर, चाख नलाग्ने, मन नपर्दो :

अखरोट=ओखर

अखाड़ा= अखड़ा, मैदान

अखाद्य= खान नहुने

अखिल=अखिल, सम्पूर्ण, समग्र

अख्तियार=अधिकार

अगणनीय= गन्न नसकिने

अगणित = नगनिएको, गन्न नसकिने, धेरै,

अगम्य= जान नसकिने, दुर्गम :

अगर= यदि,

अगरबत्ती= सिन्के धूप

अगल बगल= छेउछाउ, वरपर

अगला= अघिल्लो

अगवानी = स्वागत, स्वागतकक्ष

अगस्त= अगस्त 

अगहन= मार्गशीर्ष, मङ्सिर महिना :

अगाऊ=अघि, अघिल्तिर

अगाध=अत्यन्त

अगुआ= अधिहिंड्ने

अगूढ़= साधारण,

अगोचर= देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न सोच्न नसकिने, अति सूक्ष्म, कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने

अग्नि =आगो

अग्नि परीक्षा= कठिन परीक्षा

अग्निबाण= अग्निबाण

अग्निवर्षा= अग्नि-वर्षा,

अग्नि संस्कार=अग्नि संस्कार, मरेपछि मृत देहलाई आगोमा राखेर अन्तिम संस्कार गर्ने विधि

अग्र =अघि, अग्र

अग्रगण्य= कुनै विचार वा काम पहिले गर्ने व्यक्ति, प्रधान

अग्रगामी= अग्रगामी, अघि हिंड़ने

अग्रज= अगाडि जन्मेको वा पहिले जेठो

अग्रदूत= कुनै कुरामा अघि बढेको व्यक्ति, कुनै खबर सबैभन्दा पहिले पुरयाउने मान्छे

अग्रसर= अधि सर्नु :

अग्ग्राम्यशहरी, सभ्य, भद्र, शिष्ट :

अग्रिम= पहिले

अघ= पाप, कुकार्य, दुष्कार्य

अघटित= नघटेको वा नभएको

अघाना= अघाउनु

अघोरी= जे पायो त्यही खाने

अघोष= राम्ररी नसुनिने वा अस्पष्ट

अचंचलशान्त

अचंभा= आश्चर्य

अचकन= :दुइ ठाउँमा मात्र तुना बाँधिने एक किसिमको लामो दौरा

अचल= नचल्ने,

अचानक = एक्कासि

अचार= अचार

अचिंत= भक्तिपूर्वक पूजा-आराधना गर्नु

अचिर= तत्पर, झट्ट चाँड़ो, अविलम्ब छिटो

अचूक= अचूक  खेर नजाने 

अचेतनहोश नभएको

अच्छा= राम्रो

अच्छाई= राम्रोपन,

अछूत=अछूत, छुन नहुने

अछूता= ताजा

अज= जन्मँदै नजन्मेको, आफै भएको

अजग= अजिङ्गर

अजवृत्ति= अल्छी, अजिङ्गरजस्तो एकै ठाउँ बसीबसी खाने पिउने बानीको

अजनबी= अपरिचित,

अजब= गजब, विचित्र, अनौठो

अजर= कहिले बूढो नहुने

अजवाइन= ज्वानो

अजात= नजन्मिएको, जन्म नभएको

अजान =अनजान, अबोध, नजान्ने

अजायब घर= सङ्ग्रहालय,

अजित= अजेय, कसैले जित्न नसकेको

अजीर्ण= अपच, खाएको कुरा पच्न नसक्दा हुने एक किसिमको पीड़ा

अज्ञ= अनजान, मूर्ख, उन्मत्त, सोझो, अज्ञानी :

अज्ञात= नचिनेको

अज्ञान= ज्ञानको अभाव

अटक= रोकटोक

अटकलपच्चू= अड़कलका भरमा सोच्ने,

अटपटा= अमिल्दो उट्पट्याङ,

अट्ट-सट्टकाम नलाग्ने, अचाहिँदो :

अट्टहास =जोड़सित हाँस्नु,

अट्टालिका=राजमहल:

अट्ठाइस =अट्ठाइस

अठखेली= खेल-तमाशा, मनोरञ्जन

अठन्नी= आठ आनाको सिक्का

अठहत्तर= अठहत्तर

अठारह= अठार,

अठ्ठानबे=अन्ठानब्बे

अठ्ठावन= अन्ठाउन्न

अठ्ठासी= अठासी

अड़= जिद्दी, ढिप्पी, टेक :

अड़चन= बाधा

अड़तालीस= अड़चालीस

अड़तीस= अठतीस

अड़सठ= अठसट्ठी

अड़ाना= अड्काउनु,

अडिग= डेग नचल्ने

अड़ियल= जिद्दीवाल

अडोस पडोस=छिमेक

अड्डा= अड्डा, सभास्थल

अढैया =अदाइ सेरको तौल

अणु = अणु, सानोभन्दा पनि सानो

अत:=यसकारण, यसर्थ :

अतएव= अर्थात्, यस्तै

अतप्त= चिसो, ठण्डा,

अतरसो= अस्ति, पर्सि

अतर्कित= कल्पना नै नगरिएको

अतर्क्स= तर्क गर्न नसकिने

अतल =अगाध गहिरो

अति= धेरै 

अतिकाय= ठूलो

अतिक्रमण=अतिक्रमण

अतिचारअत्याचार

अतिथि= पाहुना

अतिमानव= साधारण मानिसको भन्दा अधिक शक्ति भएको मानिस

अतिरंजन= चाहिँदोभन्दा बेसी तारिफ वा प्रशंसा गर्ने काम, ज्यादै फुर्काउनु

अतिरिक्त= अतिरिक्त, चाहिँदोभन्दा बढ़ता

अतिरेक= आवश्यकताभन्दा बढ़ी

अतिवाद= चरमपन्थ, ज्यादै कठोर सिद्धान्त

अतिवादी= चरमपन्थी, अतिवादी :

अतिवृष्टि= अनावश्यक वर्षा

अतिशयोक्ति= उचित मात्राभन्दा बेसी बढाई चढाई गरेर भनिने कुरा

अतिसार= आँउ, आउँको रोग, रगतमासी

अतींद्रीय= गम्भीर

अतीत=बितेको समय

अतीव= अति, धेरै

अतुल=असमान' महान्

अतुलनीय=तुलना गर्न नसकिने

अतुलित= अलिक ज्यादा, तुलना नगरिएको

अतृप्त= अतृप्त, असन्तुष्ट :

अतृप्ति= असन्तुष्टि, तृप्त नभएको, अशान्त :

अत्तर= अत्तर सुगन्ध

अत्यन्त= अधिक, धेरै

अत्याचारी= अत्याचार वा अन्याय गर्ने व्यक्ति

अत्याज्य= छोड़न नसकिने वा नहुने :

अत्याचार= अत्याचार

अत्यावश्यक= अति आवश्यक

अत्युक्ति= अतिशयोक्तिबढ़ाई चढाईकन गरिने वर्णन

अत्युत्तम= उत्तमभन्दा पनि उत्तम

अथ= अथक, नथाक्ने

अथवा= वा, या

अथाह=अथाहा, थाहा नभएको

अदना= नगण्य, गन्तीमा नआउने

अदम=अनुपस्थित, गैर-हाजिरी

अदम्य= दमन गर्न नसकिने

अदरक= अदुवा

अदर्शन=अदृश्य भावना

अदल-बदल= हेरफेर

अदा= भद्र व्यवहार

अदालत= अदालत, न्यायालय

अदावत= शत्रुता, दुश्ममी

अदृश्य= अदृश्य, नदेखिने

अदृष्ट= अदृष्टनियति

अदेय=दिन नसकिने, हस्तान्तर गर्न नहुने, नाउँ आदि सार्न नहुने

अद्दा= :आधा, अद्यांश,

अद्दी= मलमलको लुगा

अद्भूत= अचम् को, अनाठो

अद्यतन=वर्तमान समय

अद्वितीयत्यस्तै अर्को कुनै नभएको, अद्वितीय वस्तु

अधःपतन= पतन, सर्वनाश

अधकचरा=अधकल्चे अपरिपक्व

अधखिला= पूरा नफक्रेको, आधा विकसित

अधखुला= आधा खुला आधा विकसित

अधन्ना = एक आनाको आधा वा दुइ पैसा :

अधमं= अधमरो

अधमर्ण= उधारो लिने वा ऋण लिने व्यक्ति, आसामी, ऋणी 

अधर= अधर, तल्लो ओंठ

अधरपान= ओंठ चुस्नु,

अधर्म= धर्मको विपरीत कार्य

अधार्मिक= धर्मविरुद्ध

अधिक= धेरै

अधिकमास= एक महिना  धेरै

अधिकांश= धेरजसो,

अधिकाधिक= धेरैभन्दा धेरै

अधिकार पत्र =अधिकार-पत्र

अधिकारी= अधिकारी, हाकिम

अधिकृत= अधिकार प्राप्त

अधिनायक= शासक, शासनकर्ता

अधिनियम= ऐन, विधि

अधिप= शासक, राजा, मालिक, स्वामी

अधुनातन = आधा आधा पार्नु

अधिराज= राजा, महाराजा

अधिवक्ता= वकिल

अधिवास= स्थायी वासस्थान

अधिवासी= रैथाने  कुनै देश वा स्थानमा पुखौंदेखि बसी आएका व्यक्ति

अधिवेशन=अधिवेशन सम्मेलन, सभा,

अधिष्ठाता = मुख्य, प्रधान

अधिष्ठान=  प्रतिष्ठान

अधिसूचना=अधिसूचना

अधीक्षक= निरीक्षक

अधीन=अधीन, हकमा रहेको

अधीर= धैर्यहीन, अस्थिर

अधुना= वर्तमान, अहिलेको, य

अधुनातन= अत्याधुनिक,

अधूरा=अधुरो

अधेड़= बूढयौलीतिर ढल्कँदो उमेरको, पाको उमेरको बुढेसकाल

अधेला = आधा पैसा मूल्यको सिक्का

अधोगति= दुर्गति

अधोगामी= पतनतिर लागेको

अधोमुख=झोक्रिरहेको, घोसेमुन्टो अनुहार

अध्यक्ष= अध्यक्ष, मुख्य

अध्यक्षता=अध्यक्षता, सभापतित्व

अध्यापन= अध्यापन, शिक्षण

 अध्यवसायी= दृढ विचार लिएर काम गर्ने, उद्यमी

अध्यवासाय=उद्योग, उद्यम 

अध्यात्मवाद= आत्मा र परमात्माको पारस्परिक सम्बन्धमा विचार - विवेचन गरिने मत वा सिद्धान्त

अध्यात्मा= आत्मा, वैदिक, वेदान्तपरक धर्मसम्बन्धी :

अध्यारोप= एउटा वस्तुलाई अर्को वस्तु ठान्नु :

अध्याहार= शब्दलोप, पदलोप :

अध्येता = विद्यार्थी, विद्वान्, ग्रहणकर्ता

अनंत= अनन्त,  असीम 

अनंतर= पछि, पश्चात

अन= संस्कृत पूर्वसर्ग जो शब्द वा धातुको अघि जोड़िएर रहन्छ

अनकहा= नभनिएको, नबताइएको

अनकुना=ध्यान नदिनु, नसुन्नु, सुनिएको

अनख= कटुता, ककर्शपन

अनखर= अमर, नाश नहुने

अनगढ़= काँचो, अपरिष्कृत

अनगिनत= अनगन्ती, असङ्ख्य 

अनचाहा= नचाहिएको

अनजान=नजानेको, नचिनेको :

अनजाने= अनजानमा, भूलवश 

अनदेखा= नदेखिएको

अनधिकार=अनाधिकार, हक बिना

अनध्याय = शास्त्रअनुसार पढ़न नहुने दिन

अनननास= भूँई कटहर

अनन्य= अभिन्न, आत्मीय,

अनपच= अपच, नपचेका

अनपढ़= अनपढ़,  नपढेको

अनपेक्षित=अपेक्षा नगरिएको

अनबन= खटपट, ठाकठुक

अनब्याहा= अविवाहित कन्ये बिहे नभएको 

अनभिज्ञ=अनजान, अज्ञात

अनभिव्यक्त= व्यक्त नगरिएको वा कुनै कुरा मनभित्रै राखेर नभनिएको

अनभ्यास= अभ्यास नभएको,

अनभ्र= बादल नभएको, मेघहीन

अनमना=  भुलक्कड, इच्छा नभएको, रिसाएको

अनमिल=अनमेल नमिल्ने

अनमोल=अमूल्य, बहुमूल्य

अनर्गल= मनमानी, जताभावी, मनपरी

अनर्जित=अर्जन नगरिएको, बिना कमाइको

अनर्थ=अनर्थ व्यर्थको, बेकारको, अर्थहीन 

अनल= आगो

अनवध= निर्दोष, त्रुटिरहित

अनवधान=ध्यान नभएको, एकाग्रताहीन

अनशन=उपवास बस्नु, व्रत बस्नु

अनहोनी= असम्भव, अस्वाभाविक

अनाकार=आकार नभएको, बिना आकारको

अनाक्रमण=आक्रमण नगर्ने, हमला नगर्ने

अनागत= भविष्य, पछि हुने भावी

अनाचार= दुर्व्यवहार, 

अनाज=अन्न, अनाज,

अनाडी=  दक्षता नभएको, केही नजान्ने,

अनावृत= खुल्ला, नढाकिएको

अनात्म= आत्मदेखि भिन्न, आत्मभन्दा फरक, खराब आत्मा,

अनावृष्टि=खड़ेरी

अनाथ=अनाथ, टुहुरो

अनाथालय= अनाथ आश्रम, टुहुरा टुहुरीलाई आश्रय दिएर राखिने घर

अनादार= उपेक्षा,

अनादि= अनन्त, अटूट

अनाप-शनाप= बकबास, टुप्पो न फेदको कुरा

अनाम=बेनामी, नामहीन

अनामिका= औंठी लाइने साहिली औंली, नाम नभएकी

अनायास=  एकाएक

अना= दारिम

अनार्य= अनार्य, जो आर्य होइन, उदारहीन, गौरवहीन, अभद्र, अश्रेष्ठ, असभ्य :

अनावश्यक= नचाहिने

अनाशकारी=आज्ञा नमान्ने, आशा उल्लङ्घन गर्ने,

 अनाहार=भोको, निराहार

अनाहूत=अनिमन्त्रित निम्तो नगारिएको

अनिंदनीय=निन्दा गर्न नहुने, निर्दोष

अनिच्छा= इच्छा नहुनु

अनित्य= नश्वर, सधैँ नरहने

अनिद्य= निर्दोष, निष्कलङ्क

अनिद्रा = अनिदो, निन्द्रा नलाग्ने 

अनियत= अनिश्चित, अनिर्धारित

अनियमित= नियमअनुसार नभएको, अनियमित 

अनिर्वचनीय= वर्णन गर्न नसकिने, बयान गर्ननसकिने

अनिल =हावा, वायु,

अनिवार्य= नभै नहुने

अनिश्चय= अनिधो निधो नभएको

अनिष्ट= अशुभ

अनी= आँखा, विन्दु,

अनीति= नीति नभएको

अनीश्वरवाद= नास्तिकता, ईश्वर नमान्ने

अनु= पछिबाट आउनु,

अनुकंपा= अनुकम्पा, करुणा, सहानुभूति

अनुकरण= सिको गर्नु, नक्कल गर्नु,

अनुकरणीय= अनुकरण गर्न योग्य नकल गर्न योग्य

अनुकृत= अनुकरण गरिएको,

अनुकूल= उपयुक्त,

अनुक्रम=क्रमैसित

अनुगत= कर्तव्यशील, आज्ञापालक :

अनुगमन= कसैका पछि लाग्ने

अनुगामी=  अनुयायी

अनुगृहीत= उपकार प्राप्त गरेको, अनुग्रह गर्नु

अनुग्रह = दया, कृपा, निगाह

अनुचर= कसैका पछि लाग्ने वा हिँडने, चाकर

अनुचित= जो उचित छैन, अनुपयुक्त

अनुच्छेद= अनुच्छेद, अंश

अनुज= भाइ

अनुजीवी= परजीवी

अनुतान= लय, स्वर शैली,

अनुतीर्ण= असफल, विफल

अनुत्पादक= उत्पादन गर्ने शक्ति नभएको

अनुदान= अनुकम्पन, रन्को, ध्वनि गुञ्जन, प्रतिध्वनि,

अनुदान= अनुदान, सहयोगस्वरूप दिने रकम प्रदान गर्नु

अनुदेश= उपदेश, आज्ञा, अर्ती

अनुदेशक=आज्ञा गर्ने व्यक्ति, शिक्षक, अध्यापक, निर्देशक

अनुनत= अविकसित, अपरिपक्व

अनुनासिक=नाकको स्वर, नाकबाट निस्कने स्वर,

अनुपम=उत्तम, श्रेष्ठ, बेजोड़, अद्वितीय, असमान, अतुल्य :

अनुपयुक्त= असुहाउँदो, अमिल्दो

अनुपयोगी= व्यर्थको,  काम नलाग्ने

अनुपलब्ध= नपाइएको, अप्राप्त, अनुपलब्ध

अनुपस्थित= गैर-हाजिरी, अनुपस्थित भएको

अनुपात- समानता

अनुपान= अनुरूप

अनुपालन= पालन गर्नु, मान्नु

अनुपूरक= अनुपूरक अपूरामा थपिने

अनूपूर्ति=  लगातार एकपछि अर्को आउने, निरन्तर

अनुपूर्ति= क्षतिपूर्ति

अनुपोषण=  पालन-पोषण

अनुप्रयुक्त= प्रयुक्त, प्रयोग गरिएको वस्तु 

अनुप्रयोग= उपाय-प्रयोग, निवेदन पत्र, दर्खास्त, बिन्ती पत्र :

अनुप्राणित= प्रेरित, उत्प्रेरित, उत्तेजित गर्नु, सजीव पार्नु :

अनुप्रास= शब्द अलङ्कारको एउटा भेद

अनुबंध=लिखित सम्झौता

अनुबद्ध= सम्बद्ध, संलग्न

अनुभव= अनुभव, अनुभूति

अनुभाग = विभाग,

अनुभूत= अनुभव गरिएको, अनुभवी

अनूभूति= अनुभव गर्ने काम वा स्थिति

अनुमोदित= अनुमोदन गरिएको, समर्थन प्राप्त

अनुयायी= अनुगामी, कुनै आदर्श, सिद्धान्त वा वादको अनुसरण गर्ने व्यक्ति

अनुरक्त= कुनै कुरा वा कसैप्रति आकर्षण रहनु आसक्ति,

अनुरंजन= मनोरञ्जन,

अनुशासन= नियम पालन, शिक्षा, अनुशासन :

अनुशीलन= कार्य आमोद-प्रमोद

अनुराग= माया, मोह, प्रेम, प्रीति

अनुरूप=  जस्ताको त्यस्तै,

अनुरोध= बिन्ती, आग्रह

अनुर्वर= बाँझो, रूखो

अनुलिपि= प्रतिलिपि, नकल

अनुलोम= क्रमिक रूपले तल झर्ने  अवनति

अनुवर्तन=दोहोरयाउने काम

अनुवर्ती= यसपछि, त्यसपछिको :

अनुवाद= रूपान्तर

अनुवादक= रूपान्तर गर्ने व्यक्ति, अनुवाद गर्ने व्यक्ति

अनुवादित= अनुवाद भएको,

अनुशा= अनुमति, स्वीकृति

अनुशासक= अनुशासन, पालन गर्ने व्यक्ति

अनुशीलन=  अनुसन्धानात्मक अध्ययन :

अनुष्ठान=अनुष्ठान, समारोह, 

अनुसंधान=अनुसन्धान, 

अनुसरण= अनुसरण, कसैको  पछि लाग्नु :

अनुसार = अनुसार,  बमोजिम

अनुसूची= सूची, नामावली

अनुस्वर= अनुस्वार, शिरबिन्दु, चन्द्रबिन्दु, अनुनासिक :

अनुहरण= अनुकरण, अनुसरण, कसैका शैलीको अनुकरण

अनूठा= अनौठो, अद्वितीय

अनूप= असमान, बराबरी नभएको

अनेक= , कैयौं, बग्रेल्तै

अनैच्छिक=अनैच्छिक, इच्छा नभइकन

अनैतिक= जसको नैतिकता छैन, चरित्रभ्रष्ट, 

अनैतिहासिक= इतिहास सिद्ध नभएको, शंकास्पद

अनोखा = अनौठो, विचित्र,

अनोखापन=विचित्रपन, अनौठोपन

अनौचित्य= अनौचित्य, जुन उचित छैन

अनौपचारिक=अनौपचारिक, रीति वा नियम नपुन्याई गरिएको

अन्न= अन्न

अन्न-जल=अन्न-पानी,

अन्नदाता =अन्नदाता, खान दिने

अन्य=अरू

अन्यतम= उत्तम, श्रेष्ठ

अन्यत्र= अन्तै

अन्यथा= उल्टो विपरीत,

अन्यमनस्क= मन ठेगानमा नभएको,

अन्याय= अन्याय,

अन्योन्य= परस्पर,  एका-अर्कामा

अन्योन्याश्रय= एउटामा अर्को आश्रित

अन्वय= पारस्परिक सम्बन्ध

अन्वित=मिलेको, क्रमवद्ध, शृङ्खलावद्ध

अन्विश्रण = खोजीनिती गर्ने प्रक्रिया, अन्वेषण

अन्वेष= कुनै कुरा वा वस्तुलाई खोजी निकाल्नु, प्रकाशमा ल्याउनु

अन्वेषित= खोजी निकालिएको, पत्तो लगाइएको, अन्वेषण गरिएको :

अपंग= अपा

अप= संस्कृतको उपसर्ग, हीन अथवा नराम्रो भन्ने भाव बुभाउने, जस्तै: अपसंस्कृति :

अपकरण=अधिकारको दुरुपयोग, प्रकरणदखि बाहिरको विषय, असम्बन्धित विषय :

अपकर्ष= अवनति, अधोगति

अपकार = हानी, अर्काको कुभलो चिताउनु

अपकीर्ति=बदनामी

अपकव=काँचो, कटमिरो,

अपगति=पतन, दुर्गति,

अपच= नपच्ने, अपच 

अपचय=कटौती, कमी, छूट

अपचार=कुकर्म

अपटु=असक्षम

अपरिचित= अपरिचित

अपल्य=सन्तान, सन्तति

अपथ्य= स्वास्थ्यलाई हानी पुन्याउने

अपदस्थ=  पदच्युत, निलम्बित :

अपदार्थ= महत्त्वहीन, तुच्छ

अपना=आफ्नो,

अपभ्रंश= अपभ्रंश, बिग्रेको,

अपमान=अपमान अनादार,

अपमानित= सम्मान वा आदर नगरिएको,

अपमृत्यु= अकाल मृत्यु, असामयिक वा आकस्मिक मृत्यु

अपयश=अपजस,

अपरंपार =   अनन्त, असीम

अपर= अर्को, दोस्रो,

अपराजित=अपराजित,  नहारेको अविजित :

अपराध= अपराध,

अपराधी =अपराधी, अपराध गर्ने व्यक्ति,

अपराहान=अपराह्न,

अपरिग्रह=अति खाँचो पर्ने वस्तुबाहेक अरू केही ग्रहण नगर्ने क्रिया, उत्सर्ग, वैराग्य, सन्यासी 

अपरिचित= अपरिचित, चिनजान नभएको

अपरिपक्व= राम्रो बुद्धि नपुगेको, अपरिपक्क, 

अपरिष्कार=शुद्ध वा सफा नभएको, अपरिमार्जित, 

अपरिष्कृत=सफा नगरिएको, फोहोर वा मैला

अपरोक्ष=अप्रत्यक्ष, अदृश्य :

अपरोप्ति=अपूरा, प्रशस्त नभएको

अपलक= आँखा झिमिक्क नगरिकन, ट्वाल्ल परेर एकोहोरो लागेर हेर्नु 

अपवाद=  अपवाद, अभियोग :

अपवित्र= अपवित्र, अशुद्ध, 

अपव्यय=  फजुल खर्च, अचाहिंदो खर्च

अपव्ययी= फाल्टु खर्च गर्ने व्यक्ति, अधिक व्यय गर्ने व्यक्ति

अपशकुन=अशुभ, नराम्रो लक्षण,

अपशब्द= गाली, दुर्वचन,

अपसरण=अर्को ठाउँतिर सार्नु, 

अपस्मार=छारे रोग, मिर्गीको रोग

अपस्वर= कर्कश स्वर, भद्दा स्वर

अपहरण= हरण गर्नु

अपहर्ता= अपहरणकर्ता, क

अपहृत=अपहरण गरिएको

अपांग= अपाङ्ग :

अपादान = हटाउने वा पन्छाउने काम, व्याकरणको पञ्चमी विभक्ति प्रयोग हुने

अपादिज=  अपाङ्ग

अपार= अपार,

अपितु =  तर, किन्तु, परन्तु, त्यसो भने

अपील= अपील, निवेदन, आह्वान

अपूर्ण =अपूर्ण अपूरो

अपूर्व= पहिले कहीं नभएको, अनौठो 

अपेक्षा= इच्छा, अभिलाषा,

अपेक्षाकृत= अपेक्षाकृत तुलनात्मक दृष्टिले

अपेक्षित= अपेक्षित  इच्छा गरिएको

अपौषेध=अलौकिक, ईश्वरीय

अप्रकाशित=नछापिएको

अप्रकाश्य=प्रकाश गर्न लायक नभएको, प्रकाश गर्न अयोग्य

अप्रकृत=अप्राकृतिक, अस्वाभाविक

अप्रचलित= अप्रचलित, प्रचलनमा नभएको,

अप्रतिम=अनुपम, अद्वितीय, 

अप्रतिष्ठा=अप्रतिष्ठा,  मर्यादा नभएको,

अप्रत्यक्ष= अप्रत्यक्ष, घुमाउँरो,

अप्रत्यथ= स्थाहीन, अविश्वास

अप्रत्याशित=अचानक

अप्रसन्न= असन्तोष, बेखुशी

अप्रसिद्ध= अप्रख्यात, नाम नचलेको

अप्रस्तुत=प्रस्तुत नगरिएको, तयार नभएको,

अप्राकृतिक= अस्वाभाविक, अप्रवृत्तिक

अप्राप्त= प्राप्त नभएको, अनुपलब्ध

अप्रामाणिक =  प्रमाण बिनाको प्रमाणरहित

अप्रासंगिक=सन्दर्भहीन, फाल्तु, 

अप्रिय= मन नपरेको, अप्रिय नरमाइलो :

अप्रैल= अप्रेल

अप्सरा=स्वर्गकी  परम सुन्दरी :

अफवाह= हल्ला

अफ़स=हाकिम,

अफसोस= खेद, पश्चाताप

 अफ़ीम= अफीम

अब= अब, यसैक्षण,

अबद्ध=नबाँधिएको

अबरक= अभ्रक

अबरी=नाना रङ्गले रङ्गाउनु, 

अबला=अबला, कमजोर नारी

अबाध=बाधा नभएको, निर्बिघ्न,

अबाधित=बाधा नभएकोस्वच्छन्द,

अबाबील= गाँस, अन्नमार्ग, निल्नु :

अबोध = अबोधअन्जान

अब्द = वर्ष, साल

अब्धी=समुद्र, सागर

अब्बा=पिता,

अभंग= अखण्ड, पूर्ण

अभद्र= अभद्र, अशिष्ट

अभय=अभय, निर्भय, निडर

अभागा=अभागी, खोटो कर्म,

अभि =अभि, सङ्ख्यावाचक वा क्रियावाचक शब्दका अघिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एउटा संस्कृत उपसर्ग (जस्तैः अभिनन्दन, अभिजात

इत्यादि)

अभिकर्ता= प्रतिनिधि, अभिकर्ता

अभिचारक=कुकर्मी, दुराचारी

अभिजात=अभिजात, कुलीन, शास्त्रीय,

अभिज्ञ=अभिज्ञ, दक्ष, जान्ने, सबै थाहा भएको

अभिज्ञान=सम्झना, स्मृति,

अभिधान=नाउँ, नाम,

 अभिधेय = कुनै शब्दको सोझो अर्थ, शाब्दिक अर्थ,

अभिनंदन=अभिनन्दन ; सम्मान

अभिनय= अभिनय, नक्कल,

अभिनव= अभिनव, नयाँ, नवीन,

अभिनिवेश= एकाग्रताएकचित्त

अभिनीत= अभिनीत

अभिनेता=अभिनेतानायक :

अभिनेत्री=अभिनेत्री, नाट्यनायिका, नाटककी पात्रा, नटुवी, नायिका :

अभिन्न =नछुट्टिने

अभिप्राय =अभिप्राय, आशय, मतलब, तात्पर्य,

अभिप्रेत= इच्छित, अभिलाषित,

अभिप्रेरण= प्रेरणा, प्रोत्साहन, 

अभिभव= हार, परास्त,

अभिभावक=अभिभावक, संरक्षक,

 अभिभूत =अभिभूत, धूलोपिठो पारिएको

अभिमत = अभिमत, विचार

अभिमान=अभिमान, अहङ्कार, 

अभिमानी =अभिमानी, अहङ्कारी,

अभिमुख=अभिमुख, सम्मुख, सामुन्ने, 

अभियान=अभियान, चढ़ाई,

अभियुक्त= अभियुक्त, दोषी

अभियोक्ता= अभियोक्ता, दोष लाउने वा नालिश गर्ने मान्छे

अभियोग =अभियोग, आरोप, दोषारोपन

अभिरक्षक=अभिरक्षक,   संरक्षक :

अभिराम =अभिराम, अति सुन्दर,

अभिरुचि= अभिरूची, चाह, रूची, चाख, अभिलाषा, इच्छा :

अभिलाषित=अभिलाषित इच्छित 

अभिलेख=अभिलेख, सुन-चाँदी - तामा वा ढुङ्गा आदिमा लेखिएको वा कोपिएको प्राचीन लेख

अभिलेखन=कागज, पात, धातु वा ढुङ्गा आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने र पछिका लागि राख्ने काम

अभिवचन=बहाना, तर्क, निहुँ, दलील, निश्चय गर्ने काम ठोकेर भन्ने काम, कथन :

अभिवादन=अभिवादन, ढोग, नमस्कार

अभिवृद्धि =अभिवृद्धि, उन्नति, विकास, प्रगति,

अभिशप्त=अभिशप्त, श्रापित, घृणित

अभिशाप : =अभिशाप, श्राप, सराप,   पूजा गर्नु, आराधना गर्नु, प्रार्थना गर्नु :

अभिसमय =सन्धिपत्र, मिलापपत्र, 

अभिसरण =पहिलैबाटै तय गरिएको स्थानमा भेट्न जाने काम, 

अभिसारी= सङ्केत गरिएको वा पहिलेबाटै तोकिएको ठाउँमा भेट गर्न जाने

अभिहित=सम्बोधित, घोषित,

अभी=अहिले, भर्खरै 

अभीप्सित= प्रबल इच्छा गरिएको

अभीष्ट =इच्छित, आकाङ्क्षित, चाहेको

अभूतपूर्व =अभूतपूर्व, अपूर्व, कहिल्यै नभएको,

अभेघ=भेद गर्न नसकिने, 

अभेद =अभिन्न नछुट्टिएको, छुट्टयाउनै नसकिने,

अभोग्य=भोग गर्न नसकिने

अभ्यंतर=भित्री, आन्तरीक, 

अभ्यर्थी =प्रार्थी, प्रार्थना गर्ने याचक

अभ्यर्थना =स्वागत, अनुरोध,

अभ्यर्पण=समर्पण, परित्याग, त्याग,

अभ्यस्त=अभ्यस्त, बानी बसेको

 अभ्याक्रमण =आक्रमण गर्नु, हमला गर्नु 

अभ्यागत= अतिथि, पाहुना, 

अभ्यारोपण=अभियोगपत्र, दोषारोपणपत्र

अभ्यास=अभ्यास, तालीम 

अभ्युत्थान =उठ् नु, जाग्नु, उत्थापन,

अभ्युदय= उन्नति, समृद्धि, 

अमंगल = अशुभ, अकल्याण, 

अमचूर=आँपको धूलो

अमर=अमर, कहिल्यै नमर्ने,

अमर=  चिरञ्जीवी :

अमरूद =अम्ब

अमर्त्य =अमर, कहिल्यै नमर्ने, 

अमल=कार्यपालन,  कार्यसम्पादन

अमला=कर्मचारी, व्यक्तिगत सर-सामान, कल-पूर्जासम्बन्धी,

अमली=अम्मली, नशालु पदार्थ सेवन गर्ने,

अमात्य =मन्त्री, नेपालमा नेवारको एउटा जाति

अमान= शान्ति, सन्तोष,

अमानक=   निम्नस्तरीय, घटिया

अमानत=धरोहर, धितो, धरोट राख्ने काम, थाँती, नासो,

अमानी= अस्थायी मजदूर

अमानुषिक=अमानवीय, क्रूर, जघन्य :

अमान्य= अमान्य, अस्वीकार्य मान्न नसकिने :

अमालनामा =फाइल, मिसिल, पूर्ववृत्तान्त

अमावट= पाकेको आँपको रसचूर्ण पात्लो पारेर बेलेर टुक्रा टुक्रा काटेको

अमावस्या =अमावस्या, औंसी,

अमिट=अमेट, मेटाउन नसकिने,

अमित= असीमित,असीम, नाप्न नसकिने

अमिताभ=कान्तिवान्, तेजस्वी,पञ्च बुद्धमध्ये एक

अमिति=अमिश्रित, नमिसिएको, असली, शुद्ध,

अमीन=अमीन, जग्गा जमीनको नाप-जोख गर्ने काममा खटिएको सरकारी कर्मचारी :

अमीर=अमीर, धनी,

अमीरी= धनाढ्यपन,

अमुक=यस्तो, फलानो, ढिस्कानो यस चालको :

अमूर्त= अमूर्त, निराकार, अस्पष्ट, अप्रत्यक्ष, अभौतिक

अमूल्य=अमूल्य, मूल्यवान्,  बहुमूल्य :

अमृत=अमृत,

अमोघ=अचूक, नबिराउने, फेर नपर्ने, अमोघ :

अमौलिक=अमौलिक, अनुकरण गरिएको, 

अम्माँ=आमा, मुमा

अम्ल =अम्ल, अमिलो

अम्लान=नओइलाएको, चहकिलो, ताजा

अयत=अनियन्त्रित, बेलगाम असंयमी, रोक्न नसकिने :

अयथा= अन्यथा, अनुपयुक्त रूपले, अनुचित ढङ्गले गलत तरीकाले :

अयथार्थ = अयथार्थ, झूटो, मिथ्या, गलत

अयश= लज्जाजनक लाजमर्दो :

अयाचित= अप्रार्थित, नमागिएको याचना नगरिएको, अकथित

अयुक्त=अमिल्दो हाँसउठ्दो, उटपट्याङ निरर्थक असङ्गत

अयुक्ति= अविवेक, असङ्गति, अमिल्दो

अयोग्य= अयोग्य, नालायक,  असक्षम, अनुपयुक्त :

अयोग्यता=नालायकपन, असक्षमता,योग्यताविहीन

अरंडी= अरण्डी, अरण्डीको धागोबाट बनिएको खास्टो वा मजेत्रो

अर=चक्का र धुरालाई जोड़ने काठ वा धातुका डण्ठी

अरक्षित=असुरक्षित

अरगनी=लुगा सुकाउनका लागि लगाइएको तार वा बाँस :

अरण्य=अरण्य, जङ्गल, वन

अरब=अरब, सय करोड़, अरब देश

अरबी=अरबी भाषा, अरब देशसम्बन्धी, अरब देशमा पाइने ठूलो जातको घोड़ा :

अरमान= इच्छा, आकाङ्क्षा,

अरविंद= कमल, पदम,

अरवी=  पिडालु,  अरुम जातीय एक किसिमको उष्णकटीय वनस्पति जसको जरा खाद्य रूपमा प्रयोग गरिन्छ :

अरसठ= अठसठ्ठी

अरसा=अवधि, स्थितिकाल, अन्तराल,

अरसिक=सुक्खा, ओभानो,

रसहीन, निरस, शुष्क :

अरहर=रहर दाल :

अराजकता=अराजकता,अनुशासन नभएको : शासन-

अरि= शत्रु, बैरी, दुश्मन

अरिष्ट=आपत्ति, विपत्ति, दुर्भाग्य

अरीय= किरण वा ज्योतिजस्तो निस्कने

अरुचि= अरुचि, अमन

अरुण=सूर्य,

अरुण शिखा=रातो सिउँर भएको भाले,

अरुणोदय=सूर्योदय

अरुप= निराकार, आवृत्ति नभएको, अनुहार नपरेको, बिरूप :

अरे=अरे, सम्बोधन गरिने वा आश्चर्य मान्दा भनिने 

अरोचक= मन नपर्दो, बेस्वादिलो,

अर्क=अर्क, अरक, फलफूल वा अन्नलाई उसिनेर वाफको रूपमा निकालेको रस :

अर्गला=आग्लो काठको चुकुल

अर्घ=देवतालाई मद वा जलादि चढ़ाउने काम, 

अर्चन= आराधना, उपासना, ध्यान, प्रार्थना :

अर्ज= बिन्ती, प्रार्थना, निवेदन, अनुनय :

अर्जन= अर्जन, कमाइ, आय, आम्दानी :

अर्जी=बिन्ती पत्र, आवेदन-पत्र, दर्खास्त,

अर्थ= अर्थ, माने, मतलब, रुपियाँ- पैसा :

अर्थक्रिया= व्यवहारिकता, उपयोगितावाद, चर्चा, हस्तक्षेप :

अर्थदंड=जरिमाना,  सजायशुल्क, अपराधशुल्क

अर्थवादी=  प्रदर्शनवादी, देखाउने, प्रशंसक

अर्थविज्ञान= अर्थविज्ञान :

अर्थव्यवस्था =अर्थव्यवस्था, अर्थनीति, आर्थिक- प्रणाली, वित्तीय योजना

अर्थशास्त्र= अर्थशास्त्र, अर्थविज्ञान, अर्थसम्बन्धी, आर्थिक :

अर्थशास्त्री=अर्थशास्त्री, अर्थसम्बन्धी ज्ञान भएको :

अर्थहीन=अर्थहीन, माने नभएको

अर्थात्= अर्थात्,  त्यसकारणले :

अरथी= अरथी, झगड़िया, वादी,

अर्दली= परिचारक खटानमा काम गर्ने मान्छे, चाकर, नौकर

अर्ध=अर्ध, आधा, आधा भाग :

अर्धचन्द्र=आधा चन्द्रमा,

अर्धनारीश्वर=शिवको पार्वतीसँग आधा शरीर मिलेको रूप :

अर्धवृत्त=  वृत्तको आधा भाग :

अर्धसाप्ताहिक= अर्धसाप्ताहिक, सातामा दुईपल्ट हुने वा निस्कने :

अर्धांगिनी=अर्धाङ्गिनी, पत्नी,

अर्पण =अर्पण, समर्पण, चढाउनु

अर्श=  आकाश, अन्तरीक्ष, गगन :

अर्ह=सक्षम, योग्य, लायक, पूजनीय, सम्माननीय

अलंकार=अलङ्कार, आभूषण

अलग=अलग्ग, भिन्न, छुट्टै

अलबाम=एलबम, फोटोएलबम :

अलमारी=आलमारी भाँड़ा राख्ने अलमारी 

अलिखित=अलिखित, नलेखिएको,

अवकाश= अवकाश, फूर्सद, छुट्टी, बिदा

अवगत=अवगत, सूचना वा जानकारी दिनु

अवलोकनार्थ= ध्यान दिएर हेर्नु

अश्व= घोड़ा,

असत्य=असत्य, मिथ्या,

असभ्य=असभ्य, संस्कारहीन, जङ्गली, पाखे :

अस्पष्ट=अस्पष्ट, नबुझिने, धमिलो

अस्वीकार=अस्वीकार, अमान्य,

अहं=अहं, दम्भ' घमण्ड :

अहिंसा=अहिंसा, अहत्या, हत्या नगरिएका :

अहोरात्र=रातदिन रात र दिनभरि :

 
biz.