अ =अ अंक = अङ्क, अंकक =लेखापाल, अंकगणित =अङ्कगणित अंकटक = सजिलो, काँढा नभएको, बाधा वा डर नभएको: अंकना = चिन्ह लगाउनु, अंकपत्र = परिणाम-पत्र, अंकित = अङ्कित, अंकीय = अङ्कीय, अंकुर = टुसा, अंकुश =अङ्कुसे अंग = अङ्ग, अंगजा = छोरी, अंगड खंगड= टुटे फुटेका, अंगडाई = हाइ काड्नु, अंगण := सोहीअनुरूप, अंगद =अङ्गद, बालीपुत्र, अंगन्यास =अङ्गन्यास, हिन्दू धार्मिक अनुष्ठानमा औंलाहरू स्पर्श गर्दै मन्त्रोच्चारण गर्ने विधि अंगभंग =अङ्गभङ्ग, अंगभंगी =आँखा, नाक, मुख र हात खुट्टा नचाएर दर्शकलाई मोहित पार्ने प्रचेष्टा
अंगभूत = शरीरको कुनै अङ्ग रहेको वा अङ्गद्वारा बनिएको: अंगरक्षक =अङ्गरक्षक अंगरक्षा= अङ्गरक्षा अंगराग = शरीरमा घसिने चन्दनजस्तो सुगन्धित द्रव्य अंगरी= कवच अंगविक्षेप= कुनै पीडाले गर्दा हात-खुट्टा हल्लाउने काम अंग-विच्छेद= अङ्ग- विच्छेद अंगविद्या= शरीरका अङ्ग प्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिन्ह वा छाप वा रेखाहरू हेरेर अतीत वा भविष्यका बारेमा बताउने विद्या अंगांगिभाव= गौण अङ्ग र मुख्य अङ्गको परस्पर सम्बन्ध अंगा= भोटो, चोलो वा चोली अंगार =अँगार अंगारक=मङ्गलग्रह, सूर्य परिवारका सदस्य, लड़ाइँको देवता अंगारमणि= मुँगा अंगी= मुख्य अंगी = सर्वश्रेष्ठ अंगीकार= स्वीकार अंगीरस = साहित्यिक कृतिमा पाइने प्रधान रस वा मुख्य रस, वैदिककालका दसजना महा ऋषिमध्ये एकः अंगुरत = बूढी औंला अंगुल = अड्गुल, एक औंलाभरिको नाप अंगुलि पर्व = औंलाका जोर्नीको वा फेदको हाड़ अंगुश्ताना =अम्तनु, धातु वा कपड़ाको औंठीका आकारको साधन, लक्खु, धातुको छोटो नली: अंगुष्ठ= हातको बूढ़ी औलाँ अंगूर= अङ्गुर अंजन=गाजल अंजनहारी=आनो, आँखामा हुने पिलो वा घाउ अंजर पंजर= अस्थिपञ्जर अंजलि=अँजुली अंजलिबद्द=आराधना अंजाम= प्रतिफल अंजामा =अनुत्पादित अंजीर= अन्जीर फल अंजुमन =समाज अंट-शंट = अप्रासङ्गिक अंटा= धागो आदि बेर्नका निम्ति प्रयोग गरिने फिर्के अंटाचित = लमतन्न भएर पसारिनु अंड= अण्डा अंडज= अण्डाबाट जन्मेको अंडवृद्धी= अण्डकोषमा पानी बड़ने रोग अंड बंड=अप्रासङ्गिक अंतःकरण= आत्मा अंतःकालीन
= अन्तरीम अल्पकालिक अंत:कोण= अन्तर्दृष्टि अंतःपुर =
रानीहरू बस्ने भित्री कोठा, रानीनिवास, खोपी अंतःप्रज्ञा= सहज विचार अंतःप्रवेश=भित्र पस्नु अंतःप्रेरण= हौसला अंतःप्रेरणा= प्रेरणा अंतःशक्ति=शक्तिवान्
अंत=अन्तिम, अंततः=अन्त्यमा अंततोगत्वा =अन्तमा अंतरंग= आन्तरिक हित्तचित्त मिलेको अंतर= फरक अंतरक=अन्तरीक्षमा घुम्ने व्यक्ति अंतरण=एउटा ठाउँदेखि अर्को ठाउँ जाने प्रक्रिया,सराइ अंतरतम=भित्री हृदय, मन अंतरा=अन्तरा, गीतमा स्थायीपछि आउने दोस्रो पद अंतरात्मा= भित्री आत्मा अंतराय= बाधा - बिघ्न, रोकावट अंतराल=अन्तराल अंतरिक्ष=अन्तरिक्ष अंतरीप = सोतो परेर समुद्र वा ठूलो तालको भित्रसम्म पसेको भूभाग अंतरीय= स्त्री वा पुरुषले शरीरको तल्लो भागमा भित्रबाट लगाउने वस्त्र, कट्टु अंतर्कथा=अन्तर कथा अंतर्निहित = भित्रीरूपमा मिलेर रहेको भाव वा कुरा अंतप्रान्तीय=अन्तरप्रान्तीय अंतर्भवि= भाव वा भित्री कुरा अंतर्भावना = भित्री भावना अंतर्भूत= सम्मिलित अंतर्गत=अन्तर्गत अंतभूमि= जमीन भित्रको, सम्मिलन अंतर्ग्रह= अन्तरग्रह अंतर्भेदी= अन्तर्भेदी, अनुचित, हस्तक्षेप गर्ने अंतर्मना= अन्तर्मुखी, आफैमा केन्द्रित अन्तर्मुख = मुख भित्र पट्टी अंतर्यामी= कसैको भित्री मनका सबै कुरा जान्ने अंतर्ग्रहण= अन्तर्ग्रहण, आफूले मानिलिनु अंतर्जात= जन्मजात, जन्मैदेखिकोः अंतर्जातीय= अन्तरजातीय अंतर्मुख=मुख भित्रपट्टि पार्नु अंतर्ज्ञान= भित्रीज्ञान अंतर्ज्योति=भित्री उज्यालो अंतर्ज्वाला= अन्तरज्वाला, अन्तर- पीड़ा, मनको पीड़ा अंतर्धान= , हेर्दाहेर्दै हराउने अथवा लुप्त हुने क्रिया अंतर्धारा= भित्री प्रवाह, अंतर्नियम= विशेष अंश अंतर्राराष्ट्रिय= अन्तर्राष्ट्रिय अंतराष्ट्रीयता= अन्तर्रराष्ट्रीयता अंतर्लयन= सोसाइ, खिंचाइ, कुनै तरल पदार्थ अन्य वस्तुमा रसिनु अंतर्लीन= अन्तर्निहित अंतर्वती=अन्तर्गत, अंतर्वस्तु=अन्तर्वस्तु भित्र भएको वस्तु, अंतर्वस्त्र=अन्तर्वस्त्र भित्र लगाइने वस्त्र अंतर्वासी= भित्र बस्ने अंतर्विकार= अन्तर्विकार, मानसिक विकार, अंतर्विराम=अन्तर्विराम, रोकाइ विराम अंतर्विरोध=आन्तरिक विरोध अंतस्थ = माझको अंतिम =आखिरी अंत्याक्षरी= अन्ताक्षरी, कविता वा गीतको अन्तिम अक्षरबाट अर्को कविता वा गीत शुरु गर्ने खेल अंत्येष्टि= अन्त्येष्टि, अन्तिम संस्कार अंत= समाप्त अंदर= भित्र अंदरूनी= भित्री अंदाज= अनुमान अंदेशा= मिथ्याबोध, भूल बुझाइ, भ्रम, भ्रान्ति, विपरीत भावना, अंध= अन्धो अंधकार= अन्धकार अंधड= आँधी अंधमति= मूर्ख अंधविश्वास= अन्धविश्वास अंधाधुंध= जताभावी आँखै नहेरी अंधापन=अन्धोपन अंधेर= अन्याय, अत्याचार अंधेरी= भयानक तूफान अंबर= आकाश अंबिथा= नपाकेको आँप अंबु= पानी अंश= भाग, खण्ड अंशत= आंशिक रूपमा अंशाक= अंशको अँकाना= मोल गर्नु, भाउ तोक्नु अँखिया=आँखा अँखुआ=कोपिला अँगनाई= आँगन अँगीठी= मकल, आगो वा गोल (गुँइठा) हालेर तापिने माटो अँगूठा=बूढी औंला अँगूठी= औंठी : अंगूरी= अङ्गुरबाट बनाइएका खाद्य तथा रस, भोकटे जस्तै एक किसिमको फल अँगौरिया= ज्यालाको साटो जोत्नलाई गोरु दिने चलन अँघस= पाप, अपराध अँध्रि= पाउ, खुट्टा अँचड= मूर्ख अँचल= अञ्चल अँचला= पछ्यौरी, पटुका अँचवाना= घाँटी पखाल्ने पानी वा औषधि, खाना खाइसकेपछि मुखमा पानी हालेर खकाल्नु वा कुल्ला गर्नु अँधियारा=अँध्यारो अँधेरा= अँध्यारो, अकंप = नहल्लिने अकखड़= हठी, जिद्दी अकड= कड़ापन, कठोरता, कठिन, गाह्रो अकडना= कड़ा, कठिन, दह्रो, दृद, कठोर अकथ अकथनीय= अवर्णनीय अकथ्य =भन्न योग्य नभएको अकबक= बकबक अकर्म= दुष्कर्म अकर्मक = कर्म नभएको अकर्मण्य = निकम्मा अक़ल = बुद्धी अकलमंद= बुद्धिमान अक़लमंदी= बुद्धिमानी अकल्पित= कल्पना गर्न नसकिने अकस्मात्= अचानक अकाट्य=काट्न नसकिने अकादमी = एकाडेमी, प्रज्ञाप्रतिष्ठान अकाम= गर्न नहुने काम अकार= अकार, 'अ' स्वर वर्ण तथा 'अ' को उच्चारण अकारण= बिनाकारण अकारथ= निरर्थक, काम नलाग्ने अकाल= अकाल, अनिकाल, अभाव, नराम्रो समय, दुष्काल अकाली= शिख धर्मपन्थी धर्मपरक पार्टी अकिंचन= गरीब, धनहीन, दरिद्र, असहाय अकीर्ती =बदनामी अकुलाना=व्याकुल, बेचैन अकुलीन= नीच कुलको अकुशल= अकुशल, सीप नभएको अकूत= असीम, नाप्न नसकिने अकृत= नगरिएको, निष्फल, विफल, व्यर्थ, बलहीन, चरित्रहीन : अकृत्रिम= प्राकृतिक अकेला = एक्लो अकेलापन= एक्लोप अकेले= एक्लैले अक्तूबर=अक्टोबर अक्स= छाया प्रतिबिम्ब अक्ष= अक्ष, धुरा, धुरी, पासा, डन्डी अक्षत = नबिग्रिएको कुनै चोटपटक नलागेको, अक्षता, अक्षम= असमर्थ अक्षम= क्षय नहुने अक्षम्य= क्षमा दिन नसकिने अक्षर=लिखित वर्ण, नाश नहुने अक्षरश= अक्षर-अक्षर गरेर अक्षांश= अक्षांश अक्षि= आँखा, दृष्टि, दृष्टिपात गर्नु, झलक, टक लाएर हेर्नु अक्षुण्ण==अखण्डित अक्षौहिणी= प्राचीन भारतीय सेनामा २१,८७० हाती, २१,८७० रथ, ६५,६१० घोड़ा र १,०९,३५० पैदल सेनाको जत्था : अखंड= खण्ड नभएको अखंडता= पूर्णता अखंडित= अविभाजित अकबार= समाचार पत्र अखरना= अरुचिकर, चाख नलाग्ने, मन नपर्दो : अखरोट=ओखर अखाड़ा= अखड़ा, मैदान अखाद्य= खान नहुने अखिल=अखिल, सम्पूर्ण, समग्र अख्तियार=अधिकार अगणनीय= गन्न नसकिने अगणित = नगनिएको, गन्न नसकिने, धेरै, अगम्य= जान नसकिने, दुर्गम : अगर= यदि, अगरबत्ती= सिन्के धूप अगल बगल= छेउछाउ, वरपर अगला= अघिल्लो अगवानी = स्वागत, स्वागतकक्ष अगस्त= अगस्त अगहन= मार्गशीर्ष, मङ्सिर महिना : अगाऊ=अघि, अघिल्तिर अगाध=अत्यन्त अगुआ= अधिहिंड्ने अगूढ़= साधारण, अगोचर= देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न नसकिने, अति सूक्ष्म, कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने अग्नि =आगो अग्नि परीक्षा= कठिन परीक्षा अग्निबाण= अग्निबाण अग्निवर्षा= अग्नि-वर्षा, अग्नि संस्कार=अग्नि संस्कार, मरेपछि मृत देहलाई आगोमा राखेर अन्तिम संस्कार गर्ने विधि अग्र =अघि, अग्र अग्रगण्य= कुनै विचार वा काम पहिले गर्ने व्यक्ति, प्रधान अग्रगामी= अग्रगामी, अघि हिंड़ने अग्रज= अगाडि जन्मेको वा पहिले जेठो अग्रदूत= कुनै कुरामा अघि बढेको व्यक्ति, कुनै खबर सबैभन्दा पहिले पुरयाउने मान्छे अग्रसर= अधि सर्नु : अग्ग्राम्य= शहरी, सभ्य, भद्र, शिष्ट : अग्रिम= पहिले अघ= पाप, कुकार्य, दुष्कार्य अघटित= नघटेको वा नभएको अघाना= अघाउनु अघोरी= जे पायो त्यही खाने अघोष= राम्ररी नसुनिने वा अस्पष्ट अचंचल= शान्त अचंभा= आश्चर्य अचकन= :दुइ ठाउँमा मात्र तुना बाँधिने एक किसिमको लामो दौरा अचल= नचल्ने, अचानक = एक्कासि अचार= अचार अचिंत= भक्तिपूर्वक पूजा-आराधना गर्नु अचिर= तत्पर, झट्ट चाँड़ो, अविलम्ब छिटो अचूक= अचूक खेर नजाने अचेतन = होश नभएको अच्छा= राम्रो अच्छाई= राम्रोपन, अछूत=अछूत, छुन नहुने अछूता= ताजा अज= जन्मँदै नजन्मेको, आफै भएको अजग= अजिङ्गर अजवृत्ति= अल्छी, अजिङ्गरजस्तो एकै ठाउँ बसीबसी खाने पिउने बानीको अजनबी= अपरिचित, अजब= गजब, विचित्र, अनौठो अजर= कहिले बूढो नहुने अजवाइन= ज्वानो अजात= नजन्मिएको, जन्म नभएको अजान =अनजान, अबोध, नजान्ने अजायब घर= सङ्ग्रहालय, अजित= अजेय, कसैले जित्न नसकेको अजीर्ण= अपच, खाएको कुरा पच्न नसक्दा हुने एक किसिमको पीड़ा अज्ञ= अनजान, मूर्ख, उन्मत्त, सोझो, अज्ञानी : अज्ञात= नचिनेको अज्ञान= ज्ञानको अभाव अटक= रोकटोक अटकलपच्चू= अड़कलका भरमा सोच्ने, अटपटा= अमिल्दो उट्पट्याङ, अट्ट-सट्ट= काम नलाग्ने, अचाहिँदो
: अट्टहास =जोड़सित हाँस्नु, अट्टालिका=राजमहल: अट्ठाइस =अट्ठाइस अठखेली= खेल-तमाशा, मनोरञ्जन अठन्नी= आठ आनाको सिक्का अठहत्तर= अठहत्तर अठारह= अठार, अठ्ठानबे=अन्ठानब्बे अठ्ठावन= अन्ठाउन्न अठ्ठासी= अठासी अड़= जिद्दी, ढिप्पी, टेक : अड़चन= बाधा अड़तालीस= अड़चालीस अड़तीस= अठतीस अड़सठ= अठसट्ठी अड़ाना= अड्काउनु, अडिग= डेग नचल्ने अड़ियल= जिद्दीवाल अडोस पडोस=छिमेक अड्डा= अड्डा, सभास्थल अढैया =अदाइ सेरको तौल अणु = अणु, सानोभन्दा पनि सानो अत:=यसकारण, यसर्थ : अतएव= अर्थात्, यस्तै अतप्त= चिसो, ठण्डा, अतरसो= अस्ति, पर्सि अतर्कित= कल्पना नै नगरिएको अतर्क्स= तर्क गर्न नसकिने अतल =अगाध गहिरो अति= धेरै अतिकाय= ठूलो अतिक्रमण=अतिक्रमण अतिचार= अत्याचार अतिथि= पाहुना अतिमानव= साधारण मानिसको भन्दा अधिक शक्ति भएको मानिस अतिरंजन= चाहिँदोभन्दा बेसी तारिफ वा प्रशंसा गर्ने काम, ज्यादै फुर्काउनु अतिरिक्त= अतिरिक्त, चाहिँदोभन्दा बढ़ता अतिरेक= आवश्यकताभन्दा बढ़ी अतिवाद= चरमपन्थ, ज्यादै कठोर सिद्धान्त अतिवादी= चरमपन्थी, अतिवादी : अतिवृष्टि= अनावश्यक वर्षा अतिशयोक्ति= उचित मात्राभन्दा बेसी बढाई चढाई गरेर भनिने कुरा अतिसार= आँउ, आउँको रोग, रगतमासी अतींद्रीय= गम्भीर अतीत=बितेको समय अतीव= अति, धेरै अतुल=असमान' महान् अतुलनीय=तुलना गर्न नसकिने अतुलित= अलिक ज्यादा, तुलना नगरिएको अतृप्त= अतृप्त, असन्तुष्ट : अतृप्ति= असन्तुष्टि, तृप्त नभएको, अशान्त : अत्तर= अत्तर सुगन्ध अत्यन्त= अधिक, धेरै अत्याचारी= अत्याचार वा अन्याय गर्ने व्यक्ति अत्याज्य= छोड़न नसकिने वा नहुने : अत्याचार= अत्याचार, अत्यावश्यक= अति आवश्यक अत्युक्ति= अतिशयोक्ति, बढ़ाई चढाईकन गरिने वर्णन अत्युत्तम= उत्तमभन्दा पनि उत्तम अथ= अथक, नथाक्ने अथवा= वा, या अथाह=अथाहा, थाहा नभएको अदना= नगण्य, गन्तीमा नआउने अदम=अनुपस्थित, गैर-हाजिरी अदम्य= दमन गर्न नसकिने अदरक= अदुवा अदर्शन=अदृश्य भावना अदल-बदल= हेरफेर अदा= भद्र व्यवहार अदालत= अदालत, न्यायालय अदावत= शत्रुता, दुश्ममी अदृश्य= अदृश्य, नदेखिने अदृष्ट= अदृष्ट, नियति अदेय=दिन नसकिने, हस्तान्तर गर्न नहुने, नाउँ आदि सार्न नहुने अद्दा= :आधा, अद्यांश, अद्दी= मलमलको लुगा अद्भूत= अचम् को, अनाठो अद्यतन=वर्तमान समय अद्वितीय= त्यस्तै अर्को कुनै नभएको, अद्वितीय वस्तु अधःपतन= पतन, सर्वनाश अधकचरा=अधकल्चे अपरिपक्व अधखिला= पूरा नफक्रेको, आधा विकसित अधखुला= आधा खुला आधा विकसित अधन्ना = एक आनाको आधा वा दुइ पैसा : अधमं= अधमरो अधमर्ण= उधारो
लिने वा ऋण लिने व्यक्ति, आसामी, ऋणी अधर= अधर,
तल्लो ओंठ अधरपान= ओंठ
चुस्नु, अधर्म= धर्मको
विपरीत कार्य अधार्मिक=
धर्मविरुद्ध अधिक= धेरै अधिकमास=
एक महिना धेरै अधिकांश=
धेरजसो, अधिकाधिक=
धेरैभन्दा धेरै अधिकार पत्र
=अधिकार-पत्र अधिकारी=
अधिकारी, हाकिम अधिकृत= अधिकार
प्राप्त अधिनायक=
शासक, शासनकर्ता अधिनियम=
ऐन, विधि अधिप= शासक,
राजा, मालिक, स्वामी अधुनातन
= आधा आधा पार्नु अधिराज= राजा,
महाराजा अधिवक्ता=
वकिल अधिवास= स्थायी
वासस्थान अधिवासी=
रैथाने कुनै देश वा स्थानमा पुखौंदेखि बसी
आएका व्यक्ति अधिवेशन=अधिवेशन
सम्मेलन, सभा, अधिष्ठाता
= मुख्य, प्रधान अधिष्ठान= प्रतिष्ठान अधिसूचना=अधिसूचना
अधीक्षक=
निरीक्षक अधीन=अधीन,
हकमा रहेको अधीर= धैर्यहीन,
अस्थिर अधुना= वर्तमान,
अहिलेको, य अधुनातन=
अत्याधुनिक, अधूरा=अधुरो
अधेड़= बूढयौलीतिर
ढल्कँदो उमेरको, पाको उमेरको बुढेसकाल अधेला = आधा
पैसा मूल्यको सिक्का अधोगति= दुर्गति
अधोगामी=
पतनतिर लागेको अधोमुख=झोक्रिरहेको,
घोसेमुन्टो अनुहार अध्यक्ष=
अध्यक्ष, मुख्य अध्यक्षता=अध्यक्षता,
सभापतित्व अध्यापन=
अध्यापन, शिक्षण अध्यवसायी= दृढ विचार लिएर काम गर्ने, उद्यमी अध्यवासाय=उद्योग,
उद्यम अध्यात्मवाद=
आत्मा र परमात्माको पारस्परिक सम्बन्धमा विचार - विवेचन गरिने मत वा सिद्धान्त अध्यात्मा=
आत्मा, वैदिक, वेदान्तपरक धर्मसम्बन्धी : अध्यारोप=
एउटा वस्तुलाई अर्को वस्तु ठान्नु : अध्याहार=
शब्दलोप, पदलोप : अध्येता
= विद्यार्थी, विद्वान्, ग्रहणकर्ता अनंत= अनन्त, असीम अनंतर= पछि,
पश्चात अन= संस्कृत
पूर्वसर्ग जो शब्द वा धातुको अघि जोड़िएर रहन्छ अनकहा= नभनिएको,
नबताइएको अनकुना=ध्यान
नदिनु, नसुन्नु, सुनिएको अनख= कटुता,
ककर्शपन अनखर= अमर,
नाश नहुने अनगढ़= काँचो,
अपरिष्कृत अनगिनत= अनगन्ती,
असङ्ख्य अनचाहा= नचाहिएको अनजान=नजानेको,
नचिनेको : अनजाने= अनजानमा,
भूलवश अनदेखा= नदेखिएको
अनधिकार=अनाधिकार,
हक बिना अनध्याय
= शास्त्रअनुसार पढ़न नहुने दिन अनननास= भूँई
कटहर अनन्य= अभिन्न,
आत्मीय, अनपच= अपच,
नपचेका अनपढ़= अनपढ़, नपढेको अनपेक्षित=अपेक्षा
नगरिएको अनबन= खटपट,
ठाकठुक अनब्याहा=
अविवाहित कन्ये बिहे नभएको |
अनभिज्ञ=अनजान, अज्ञात अनभिव्यक्त=
व्यक्त नगरिएको वा कुनै कुरा मनभित्रै राखेर नभनिएको अनभ्यास=
अभ्यास नभएको, अनभ्र= बादल
नभएको, मेघहीन अनमना= भुलक्कड, इच्छा नभएको, रिसाएको अनमिल=अनमेल
नमिल्ने अनमोल=अमूल्य,
बहुमूल्य अनर्गल= मनमानी,
जताभावी, मनपरी अनर्जित=अर्जन
नगरिएको, बिना कमाइको अनर्थ=अनर्थ
व्यर्थको, बेकारको, अर्थहीन अनल= आगो
अनवध= निर्दोष,
त्रुटिरहित अनवधान=ध्यान
नभएको, एकाग्रताहीन अनशन=उपवास
बस्नु, व्रत बस्नु अनहोनी= असम्भव,
अस्वाभाविक अनाकार=आकार
नभएको, बिना आकारको अनाक्रमण=आक्रमण
नगर्ने, हमला नगर्ने अनागत= भविष्य,
पछि हुने भावी अनाचार= दुर्व्यवहार, अनाज=अन्न,
अनाज, अनाडी= दक्षता नभएको, केही नजान्ने, अनावृत= खुल्ला,
नढाकिएको अनात्म= आत्मदेखि
भिन्न, आत्मभन्दा फरक, खराब आत्मा, अनावृष्टि=खड़ेरी
अनाथ=अनाथ,
टुहुरो अनाथालय=
अनाथ आश्रम, टुहुरा टुहुरीलाई आश्रय दिएर राखिने घर अनादार= उपेक्षा, अनादि= अनन्त,
अटूट अनाप-शनाप=
बकबास, टुप्पो न फेदको कुरा अनाम=बेनामी,
नामहीन अनामिका=
औंठी लाइने साहिली औंली, नाम नभएकी अनायास= एकाएक अना= दारिम अनार्य= अनार्य,
जो आर्य होइन, उदारहीन, गौरवहीन, अभद्र, अश्रेष्ठ, असभ्य : अनावश्यक=
नचाहिने अनाशकारी=आज्ञा
नमान्ने, आशा उल्लङ्घन गर्ने, अनाहार=भोको, निराहार अनाहूत=अनिमन्त्रित
निम्तो नगारिएको अनिंदनीय=निन्दा
गर्न नहुने, निर्दोष अनिच्छा=
इच्छा नहुनु अनित्य= नश्वर,
सधैँ नरहने अनिद्य= निर्दोष,
निष्कलङ्क अनिद्रा
= अनिदो, निन्द्रा नलाग्ने अनियत= अनिश्चित,
अनिर्धारित अनियमित=
नियमअनुसार नभएको, अनियमित अनिर्वचनीय=
वर्णन गर्न नसकिने, बयान गर्ननसकिने अनिल =हावा,
वायु, अनिवार्य=
नभै नहुने अनिश्चय=
अनिधो निधो नभएको अनिष्ट= अशुभ
अनी= आँखा,
विन्दु, अनीति= नीति
नभएको अनीश्वरवाद=
नास्तिकता, ईश्वर नमान्ने अनु= पछिबाट
आउनु, अनुकंपा=
अनुकम्पा, करुणा, सहानुभूति अनुकरण= सिको
गर्नु, नक्कल गर्नु, अनुकरणीय=
अनुकरण गर्न योग्य नकल गर्न योग्य अनुकृत= अनुकरण
गरिएको, अनुकूल= उपयुक्त,
अनुक्रम=क्रमैसित
अनुगत= कर्तव्यशील,
आज्ञापालक : अनुगमन= कसैका
पछि लाग्ने अनुगामी= अनुयायी अनुगृहीत=
उपकार प्राप्त गरेको, अनुग्रह गर्नु अनुग्रह
= दया, कृपा, निगाह अनुचर= कसैका
पछि लाग्ने वा हिँडने, चाकर अनुचित= जो
उचित छैन, अनुपयुक्त अनुच्छेद=
अनुच्छेद, अंश अनुज= भाइ
अनुजीवी=
परजीवी अनुतान= लय,
स्वर शैली, अनुतीर्ण=
असफल, विफल अनुत्पादक=
उत्पादन गर्ने शक्ति नभएको अनुदान= अनुकम्पन,
रन्को, ध्वनि गुञ्जन, प्रतिध्वनि, अनुदान= अनुदान,
सहयोगस्वरूप दिने रकम प्रदान गर्नु अनुदेश= उपदेश,
आज्ञा, अर्ती अनुदेशक=आज्ञा
गर्ने व्यक्ति, शिक्षक, अध्यापक, निर्देशक अनुनत= अविकसित,
अपरिपक्व अनुनासिक=नाकको
स्वर, नाकबाट निस्कने स्वर, अनुपम=उत्तम,
श्रेष्ठ, बेजोड़, अद्वितीय, असमान, अतुल्य : अनुपयुक्त=
असुहाउँदो, अमिल्दो अनुपयोगी=
व्यर्थको, काम नलाग्ने अनुपलब्ध=
नपाइएको, अप्राप्त, अनुपलब्ध अनुपस्थित=
गैर-हाजिरी, अनुपस्थित भएको अनुपात- समानता अनुपान= अनुरूप
अनुपालन=
पालन गर्नु, मान्नु अनुपूरक=
अनुपूरक अपूरामा थपिने अनूपूर्ति= लगातार एकपछि अर्को आउने, निरन्तर अनुपूर्ति=
क्षतिपूर्ति अनुपोषण= पालन-पोषण अनुप्रयुक्त=
प्रयुक्त, प्रयोग गरिएको वस्तु अनुप्रयोग=
उपाय-प्रयोग, निवेदन पत्र, दर्खास्त, बिन्ती पत्र : अनुप्राणित=
प्रेरित, उत्प्रेरित, उत्तेजित गर्नु, सजीव पार्नु : अनुप्रास=
शब्द अलङ्कारको एउटा भेद अनुबंध=लिखित
सम्झौता अनुबद्ध=
सम्बद्ध, संलग्न अनुभव= अनुभव,
अनुभूति अनुभाग =
विभाग, अनुभूत= अनुभव
गरिएको, अनुभवी अनूभूति=
अनुभव गर्ने काम वा स्थिति अनुमोदित=
अनुमोदन गरिएको, समर्थन प्राप्त अनुयायी=
अनुगामी, कुनै आदर्श, सिद्धान्त वा वादको अनुसरण गर्ने व्यक्ति अनुरक्त=
कुनै कुरा वा कसैप्रति आकर्षण रहनु आसक्ति, अनुरंजन=
मनोरञ्जन, अनुशासन=
नियम पालन, शिक्षा, अनुशासन : अनुशीलन=
कार्य आमोद-प्रमोद अनुराग= माया,
मोह, प्रेम, प्रीति अनुरूप= जस्ताको त्यस्तै, अनुरोध= बिन्ती,
आग्रह अनुर्वर=
बाँझो, रूखो अनुलिपि=
प्रतिलिपि, नकल अनुलोम= क्रमिक
रूपले तल झर्ने अवनति अनुवर्तन=दोहोरयाउने
काम अनुवर्ती=
यसपछि, त्यसपछिको : अनुवाद= रूपान्तर
अनुवादक=
रूपान्तर गर्ने व्यक्ति, अनुवाद गर्ने व्यक्ति अनुवादित=
अनुवाद भएको, अनुशा= अनुमति,
स्वीकृति अनुशासक=
अनुशासन, पालन गर्ने व्यक्ति अनुशीलन= अनुसन्धानात्मक अध्ययन : अनुष्ठान=अनुष्ठान,
समारोह, अनुसंधान=अनुसन्धान, अनुसरण= अनुसरण,
कसैको पछि लाग्नु : अनुसार =
अनुसार, बमोजिम अनुसूची=
सूची, नामावली अनुस्वर=
अनुस्वार, शिरबिन्दु, चन्द्रबिन्दु, अनुनासिक : अनुहरण= अनुकरण,
अनुसरण, कसैका शैलीको अनुकरण अनूठा= अनौठो,
अद्वितीय अनूप= असमान,
बराबरी नभएको अनेक= , कैयौं,
बग्रेल्तै अनैच्छिक=अनैच्छिक,
इच्छा नभइकन अनैतिक= जसको
नैतिकता छैन, चरित्रभ्रष्ट, अनैतिहासिक=
इतिहास सिद्ध नभएको, शंकास्पद अनोखा = अनौठो,
विचित्र, अनोखापन=विचित्रपन,
अनौठोपन अनौचित्य=
अनौचित्य, जुन उचित छैन अनौपचारिक=अनौपचारिक,
रीति वा नियम नपुन्याई गरिएको अन्न= अन्न अन्न-जल=अन्न-पानी,
अन्नदाता
=अन्नदाता, खान दिने अन्य=अरू
अन्यतम= उत्तम,
श्रेष्ठ अन्यत्र=
अन्तै अन्यथा= उल्टो
विपरीत, अन्यमनस्क=
मन ठेगानमा नभएको, अन्याय= अन्याय,
अन्योन्य=
परस्पर, एका-अर्कामा अन्योन्याश्रय=
एउटामा अर्को आश्रित अन्वय= पारस्परिक
सम्बन्ध अन्वित=मिलेको,
क्रमवद्ध, शृङ्खलावद्ध अन्विश्रण
= खोजीनिती गर्ने प्रक्रिया, अन्वेषण अन्वेष= कुनै
कुरा वा वस्तुलाई खोजी निकाल्नु, प्रकाशमा ल्याउनु अन्वेषित=
खोजी निकालिएको, पत्तो लगाइएको, अन्वेषण गरिएको : अपंग= अपा
अप= संस्कृतको
उपसर्ग, हीन अथवा नराम्रो भन्ने भाव बुभाउने, जस्तै: अपसंस्कृति : अपकरण=अधिकारको
दुरुपयोग, प्रकरणदखि बाहिरको विषय, असम्बन्धित विषय : अपकर्ष= अवनति,
अधोगति अपकार = हानी,
अर्काको कुभलो चिताउनु अपकीर्ति=बदनामी
अपकव=काँचो,
कटमिरो, अपगति=पतन,
दुर्गति, अपच= नपच्ने,
अपच अपचय=कटौती,
कमी, छूट अपचार=कुकर्म
अपटु=असक्षम
अपरिचित=
अपरिचित अपल्य=सन्तान,
सन्तति अपथ्य= स्वास्थ्यलाई
हानी पुन्याउने अपदस्थ= पदच्युत, निलम्बित : अपदार्थ=
महत्त्वहीन, तुच्छ अपना=आफ्नो,
अपभ्रंश=
अपभ्रंश, बिग्रेको, अपमान=अपमान
अनादार, अपमानित=
सम्मान वा आदर नगरिएको, अपमृत्यु=
अकाल मृत्यु, असामयिक वा आकस्मिक मृत्यु अपयश=अपजस,
अपरंपार
= अनन्त, असीम अपर= अर्को,
दोस्रो, अपराजित=अपराजित, नहारेको अविजित : अपराध= अपराध,
अपराधी =अपराधी,
अपराध गर्ने व्यक्ति, अपराहान=अपराह्न, अपरिग्रह=अति
खाँचो पर्ने वस्तुबाहेक अरू केही ग्रहण नगर्ने क्रिया, उत्सर्ग, वैराग्य, सन्यासी अपरिचित=
अपरिचित, चिनजान नभएको अपरिपक्व=
राम्रो बुद्धि नपुगेको, अपरिपक्क, अपरिष्कार=शुद्ध
वा सफा नभएको, अपरिमार्जित, अपरिष्कृत=सफा
नगरिएको, फोहोर वा मैला अपरोक्ष=अप्रत्यक्ष,
अदृश्य : अपरोप्ति=अपूरा,
प्रशस्त नभएको अपलक= आँखा
झिमिक्क नगरिकन, ट्वाल्ल परेर एकोहोरो लागेर हेर्नु अपवाद= अपवाद, अभियोग : अपवित्र=
अपवित्र, अशुद्ध, अपव्यय= फजुल खर्च, अचाहिंदो खर्च अपव्ययी=
फाल्टु खर्च गर्ने व्यक्ति, अधिक व्यय गर्ने व्यक्ति अपशकुन=अशुभ,
नराम्रो लक्षण, अपशब्द= गाली,
दुर्वचन, अपसरण=अर्को
ठाउँतिर सार्नु, अपस्मार=छारे
रोग, मिर्गीको रोग अपस्वर= कर्कश
स्वर, भद्दा स्वर अपहरण= हरण
गर्नु अपहर्ता=
अपहरणकर्ता, क अपहृत=अपहरण
गरिएको अपांग= अपाङ्ग
: अपादान =
हटाउने वा पन्छाउने काम, व्याकरणको पञ्चमी विभक्ति प्रयोग हुने अपादिज= अपाङ्ग अपार= अपार, अपितु
= तर, किन्तु, परन्तु, त्यसो भने अपील= अपील,
निवेदन, आह्वान अपूर्ण =अपूर्ण
अपूरो अपूर्व= पहिले
कहीं नभएको, अनौठो अपेक्षा=
इच्छा, अभिलाषा, अपेक्षाकृत=
अपेक्षाकृत तुलनात्मक दृष्टिले अपेक्षित=
अपेक्षित इच्छा गरिएको अपौषेध=अलौकिक,
ईश्वरीय अप्रकाशित=नछापिएको
अप्रकाश्य=प्रकाश
गर्न लायक नभएको, प्रकाश गर्न अयोग्य अप्रकृत=अप्राकृतिक,
अस्वाभाविक अप्रचलित=
अप्रचलित, प्रचलनमा नभएको, अप्रतिम=अनुपम,
अद्वितीय, अप्रतिष्ठा=अप्रतिष्ठा, मर्यादा नभएको, अप्रत्यक्ष=
अप्रत्यक्ष, घुमाउँरो, अप्रत्यथ=
स्थाहीन, अविश्वास अप्रत्याशित=अचानक
अप्रसन्न=
असन्तोष, बेखुशी अप्रसिद्ध=
अप्रख्यात, नाम नचलेको अप्रस्तुत=प्रस्तुत
नगरिएको, तयार नभएको, अप्राकृतिक=
अस्वाभाविक, अप्रवृत्तिक अप्राप्त=
प्राप्त नभएको, अनुपलब्ध अप्रामाणिक
= प्रमाण बिनाको प्रमाणरहित अप्रासंगिक=सन्दर्भहीन,
फाल्तु, अप्रिय= मन
नपरेको, अप्रिय नरमाइलो : अप्रैल= अप्रेल
अप्सरा=स्वर्गकी परम सुन्दरी : अफवाह= हल्ला अफ़स=हाकिम, अफसोस= खेद,
पश्चाताप अफ़ीम= अफीम अब= अब, यसैक्षण, अबद्ध=नबाँधिएको
अबरक= अभ्रक
अबरी=नाना
रङ्गले रङ्गाउनु, अबला=अबला, कमजोर नारी अबाध=बाधा नभएको, निर्बिघ्न, अबाधित=बाधा नभएको, स्वच्छन्द, अबाबील= गाँस, अन्नमार्ग, निल्नु : अबोध = अबोध, अन्जान, अब्द = वर्ष, साल, अब्धी=समुद्र, सागर अब्बा=पिता, अभंग= अखण्ड, पूर्ण अभद्र= अभद्र, अशिष्ट अभय=अभय, निर्भय, निडर अभागा=अभागी, खोटो कर्म, अभि =अभि, सङ्ख्यावाचक वा क्रियावाचक शब्दका अघिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एउटा संस्कृत उपसर्ग (जस्तैः अभिनन्दन, अभिजात इत्यादि) अभिकर्ता= प्रतिनिधि, अभिकर्ता अभिचारक=कुकर्मी, दुराचारी, अभिजात=अभिजात, कुलीन, शास्त्रीय, अभिज्ञ=अभिज्ञ, दक्ष, जान्ने, सबै थाहा भएको अभिज्ञान=सम्झना, स्मृति, अभिधान=नाउँ, नाम, अभिधेय = कुनै शब्दको सोझो अर्थ, शाब्दिक अर्थ, अभिनंदन=अभिनन्दन ; सम्मान अभिनय= अभिनय, नक्कल, अभिनव= अभिनव, नयाँ, नवीन, अभिनिवेश= एकाग्रता, एकचित्त, अभिनीत= अभिनीत अभिनेता=अभिनेता, नायक : अभिनेत्री=अभिनेत्री, नाट्यनायिका, नाटककी पात्रा, नटुवी, नायिका : अभिन्न =नछुट्टिने अभिप्राय
=अभिप्राय, आशय, मतलब, तात्पर्य, अभिप्रेत=
इच्छित, अभिलाषित, अभिप्रेरण=
प्रेरणा, प्रोत्साहन, अभिभव= हार,
परास्त, अभिभावक=अभिभावक,
संरक्षक, अभिभूत =अभिभूत, धूलोपिठो पारिएको अभिमत = अभिमत,
विचार अभिमान=अभिमान,
अहङ्कार, अभिमानी
=अभिमानी, अहङ्कारी, अभिमुख=अभिमुख,
सम्मुख, सामुन्ने, अभियान=अभियान,
चढ़ाई, अभियुक्त=
अभियुक्त, दोषी अभियोक्ता=
अभियोक्ता, दोष लाउने वा नालिश गर्ने मान्छे अभियोग =अभियोग,
आरोप, दोषारोपन अभिरक्षक=अभिरक्षक, संरक्षक : अभिराम =अभिराम,
अति सुन्दर, अभिरुचि=
अभिरूची, चाह, रूची, चाख, अभिलाषा, इच्छा : अभिलाषित=अभिलाषित
इच्छित अभिलेख=अभिलेख,
सुन-चाँदी - तामा वा ढुङ्गा आदिमा लेखिएको वा कोपिएको प्राचीन लेख अभिलेखन=कागज,
पात, धातु वा ढुङ्गा आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने र पछिका लागि राख्ने काम
अभिवचन=बहाना,
तर्क, निहुँ, दलील, निश्चय गर्ने काम ठोकेर भन्ने काम, कथन : अभिवादन=अभिवादन,
ढोग, नमस्कार अभिवृद्धि
=अभिवृद्धि, उन्नति, विकास, प्रगति, अभिशप्त=अभिशप्त,
श्रापित, घृणित अभिशाप :
=अभिशाप, श्राप, सराप, पूजा गर्नु, आराधना
गर्नु, प्रार्थना गर्नु : अभिसमय =सन्धिपत्र,
मिलापपत्र, अभिसरण =पहिलैबाटै
तय गरिएको स्थानमा भेट्न जाने काम, अभिसारी=
सङ्केत गरिएको वा पहिलेबाटै तोकिएको ठाउँमा भेट गर्न जाने अभिहित=सम्बोधित,
घोषित, अभी=अहिले,
भर्खरै अभीप्सित=
प्रबल इच्छा गरिएको अभीष्ट =इच्छित,
आकाङ्क्षित, चाहेको अभूतपूर्व
=अभूतपूर्व, अपूर्व, कहिल्यै नभएको, अभेघ=भेद
गर्न नसकिने, अभेद =अभिन्न
नछुट्टिएको, छुट्टयाउनै नसकिने, अभोग्य=भोग
गर्न नसकिने अभ्यंतर=भित्री,
आन्तरीक, अभ्यर्थी
=प्रार्थी, प्रार्थना गर्ने याचक अभ्यर्थना
=स्वागत, अनुरोध, अभ्यर्पण=समर्पण,
परित्याग, त्याग, अभ्यस्त=अभ्यस्त,
बानी बसेको अभ्याक्रमण =आक्रमण गर्नु, हमला गर्नु अभ्यागत=
अतिथि, पाहुना, अभ्यारोपण=अभियोगपत्र,
दोषारोपणपत्र अभ्यास=अभ्यास,
तालीम अभ्युत्थान
=उठ् नु, जाग्नु, उत्थापन, अभ्युदय=
उन्नति, समृद्धि, अमंगल = अशुभ,
अकल्याण, अमचूर=आँपको
धूलो अमर=अमर,
कहिल्यै नमर्ने, अमर= चिरञ्जीवी : अमरूद =अम्ब अमर्त्य
=अमर, कहिल्यै नमर्ने, अमल=कार्यपालन, कार्यसम्पादन अमला=कर्मचारी,
व्यक्तिगत सर-सामान, कल-पूर्जासम्बन्धी, अमली=अम्मली,
नशालु पदार्थ सेवन गर्ने, अमात्य =मन्त्री,
नेपालमा नेवारको एउटा जाति अमान= शान्ति,
सन्तोष, अमानक= निम्नस्तरीय, घटिया अमानत=धरोहर,
धितो, धरोट राख्ने काम, थाँती, नासो, अमानी= अस्थायी
मजदूर अमानुषिक=अमानवीय,
क्रूर, जघन्य : अमान्य= अमान्य,
अस्वीकार्य मान्न नसकिने : अमालनामा
=फाइल, मिसिल, पूर्ववृत्तान्त अमावट= पाकेको
आँपको रसचूर्ण पात्लो पारेर बेलेर टुक्रा टुक्रा काटेको अमावस्या
=अमावस्या, औंसी, अमिट=अमेट,
मेटाउन नसकिने, अमित= असीमित,असीम,
नाप्न नसकिने अमिताभ=कान्तिवान्,
तेजस्वी,पञ्च बुद्धमध्ये एक अमिति=अमिश्रित,
नमिसिएको, असली, शुद्ध, अमीन=अमीन,
जग्गा जमीनको नाप-जोख गर्ने काममा खटिएको सरकारी कर्मचारी : अमीर=अमीर,
धनी, अमीरी= धनाढ्यपन, अमुक=यस्तो,
फलानो, ढिस्कानो यस चालको : अमूर्त= अमूर्त,
निराकार, अस्पष्ट, अप्रत्यक्ष, अभौतिक अमूल्य=अमूल्य,
मूल्यवान्, बहुमूल्य : अमृत=अमृत,
अमोघ=अचूक,
नबिराउने, फेर नपर्ने, अमोघ : अमौलिक=अमौलिक,
अनुकरण गरिएको, अम्माँ=आमा,
मुमा अम्ल =अम्ल,
अमिलो अम्लान=नओइलाएको,
चहकिलो, ताजा अयत=अनियन्त्रित,
बेलगाम असंयमी, रोक्न नसकिने : अयथा= अन्यथा,
अनुपयुक्त रूपले, अनुचित ढङ्गले गलत तरीकाले : अयथार्थ
= अयथार्थ, झूटो, मिथ्या, गलत अयश= लज्जाजनक
लाजमर्दो : अयाचित= अप्रार्थित,
नमागिएको याचना नगरिएको, अकथित अयुक्त=अमिल्दो
हाँसउठ्दो, उटपट्याङ निरर्थक असङ्गत अयुक्ति=
अविवेक, असङ्गति, अमिल्दो अयोग्य= अयोग्य,
नालायक, असक्षम, अनुपयुक्त : अयोग्यता=नालायकपन,
असक्षमता,योग्यताविहीन अरंडी= अरण्डी,
अरण्डीको धागोबाट बनिएको खास्टो वा मजेत्रो अर=चक्का
र धुरालाई जोड़ने काठ वा धातुका डण्ठी अरक्षित=असुरक्षित
अरगनी=लुगा
सुकाउनका लागि लगाइएको तार वा बाँस : अरण्य=अरण्य,
जङ्गल, वन अरब=अरब,
सय करोड़, अरब देश अरबी=अरबी
भाषा, अरब देशसम्बन्धी, अरब देशमा पाइने ठूलो जातको घोड़ा : अरमान= इच्छा,
आकाङ्क्षा, अरविंद= कमल,
पदम, अरवी= पिडालु,
अरुम जातीय एक किसिमको उष्णकटीय वनस्पति जसको जरा खाद्य रूपमा प्रयोग गरिन्छ
: अरसठ= अठसठ्ठी अरसा=अवधि,
स्थितिकाल, अन्तराल, अरसिक=सुक्खा,
ओभानो, रसहीन, निरस,
शुष्क : अरहर=रहर
दाल : अराजकता=अराजकता,अनुशासन
नभएको : शासन- अरि= शत्रु,
बैरी, दुश्मन अरिष्ट=आपत्ति,
विपत्ति, दुर्भाग्य अरीय= किरण
वा ज्योतिजस्तो निस्कने अरुचि= अरुचि,
अमन अरुण=सूर्य,
अरुण शिखा=रातो
सिउँर भएको भाले, अरुणोदय=सूर्योदय
अरुप= निराकार,
आवृत्ति नभएको, अनुहार नपरेको, बिरूप : अरे=अरे,
सम्बोधन गरिने वा आश्चर्य मान्दा भनिने अरोचक= मन
नपर्दो, बेस्वादिलो, अर्क=अर्क,
अरक, फलफूल वा अन्नलाई उसिनेर वाफको रूपमा निकालेको रस : अर्गला=आग्लो
काठको चुकुल अर्घ=देवतालाई
मद वा जलादि चढ़ाउने काम, अर्चन= आराधना,
उपासना, ध्यान, प्रार्थना : अर्ज= बिन्ती,
प्रार्थना, निवेदन, अनुनय : अर्जन= अर्जन,
कमाइ, आय, आम्दानी : अर्जी=बिन्ती
पत्र, आवेदन-पत्र, दर्खास्त, अर्थ= अर्थ,
माने, मतलब, रुपियाँ- पैसा : अर्थक्रिया=
व्यवहारिकता, उपयोगितावाद, चर्चा, हस्तक्षेप : अर्थदंड=जरिमाना, सजायशुल्क, अपराधशुल्क अर्थवादी= प्रदर्शनवादी, देखाउने, प्रशंसक अर्थविज्ञान=
अर्थविज्ञान : अर्थव्यवस्था
=अर्थव्यवस्था, अर्थनीति, आर्थिक- प्रणाली, वित्तीय योजना अर्थशास्त्र=
अर्थशास्त्र, अर्थविज्ञान, अर्थसम्बन्धी, आर्थिक : अर्थशास्त्री=अर्थशास्त्री,
अर्थसम्बन्धी ज्ञान भएको : अर्थहीन=अर्थहीन,
माने नभएको अर्थात्=
अर्थात्, त्यसकारणले : अरथी= अरथी,
झगड़िया, वादी, अर्दली= परिचारक
खटानमा काम गर्ने मान्छे, चाकर, नौकर अर्ध=अर्ध,
आधा, आधा भाग : अर्धचन्द्र=आधा
चन्द्रमा, अर्धनारीश्वर=शिवको
पार्वतीसँग आधा शरीर मिलेको रूप : अर्धवृत्त= वृत्तको आधा भाग : अर्धसाप्ताहिक=
अर्धसाप्ताहिक, सातामा दुईपल्ट हुने वा निस्कने : अर्धांगिनी=अर्धाङ्गिनी,
पत्नी, अर्पण =अर्पण,
समर्पण, चढाउनु अर्श= आकाश, अन्तरीक्ष, गगन : अर्ह=सक्षम,
योग्य, लायक, पूजनीय, सम्माननीय अलंकार=अलङ्कार,
आभूषण अलग=अलग्ग,
भिन्न, छुट्टै अलबाम=एलबम,
फोटोएलबम : अलमारी=आलमारी
भाँड़ा राख्ने अलमारी अलिखित=अलिखित,
नलेखिएको, अवकाश= अवकाश,
फूर्सद, छुट्टी, बिदा अवगत=अवगत,
सूचना वा जानकारी दिनु अवलोकनार्थ=
ध्यान दिएर हेर्नु अश्व= घोड़ा, असत्य=असत्य,
मिथ्या, असभ्य=असभ्य,
संस्कारहीन, जङ्गली, पाखे : अस्पष्ट=अस्पष्ट,
नबुझिने, धमिलो अस्वीकार=अस्वीकार,
अमान्य, अहं=अहं,
दम्भ' घमण्ड : अहिंसा=अहिंसा,
अहत्या, हत्या नगरिएका :
अहोरात्र=रातदिन
रात र दिनभरि : |