भे भेंट = उपहार, कोशेली, सौगात, पाहुर : भेंट अकवार = अंगालो हाल्नु, आलिङ्गन, अठ्याउनु : भेंटना = मिलन, मुलाकात, सम्पर्कमा आउनु : भेटवाती = अन्तर्वार्ता, साक्षारता, मौखिक परीक्षा : भेजना = पठाउनु, जा भनी अहाउनु, बिदा दिनु : भेजा = मगज, गिदी, मस्तिष्क, मथिङ्गल : भेझ = घाउ पार्न सकिने, असुरक्षित, आक्रमणीय : भेड़ = भेंड़ा, भीरु, पानी आन्द्रे, कातर : भेड़ना = बन्द गर्नु, ढल्काउनु, थुन्नु, समाप्त गर्नु : भेड़िया= ब्वाँसो, वन कुकुर : भेद = रहस्य, आन्तरिक कुरो, मर्म, तात्पर्य : भेदकरना = घुटयाउनु, अन्तर देखाउनु : भेददेना = रहस्योद्घाटन गर्नु, गोप्यता भङ्ग गर्नु, गोपनीय, रहस्य खुल्नु : भेदना = छेड्नु, प्वाल पार्नु, भेदन गर्नु, भेधक : भेदनीति = छुट्याउने नीति, पक्षपात गर्ने नीति, विभेदगर्नु, भेदभाव : |
भेरी = एक प्रकारको ताल, वाद्य यन्त्र, बाजा : भेली = डङ्गुर, ढीका, पिऊ, डल्ला : भेष = अनुहार : भेषज = औषधि, ओखती, दवाइ जड़ी-बुटी : भेषजागार = औषधि पसल, दवाइ दोकान :
भेस = पहिरन, आविर्भाव,
आभास, प्रतिति : भेदबुद्दि = पक्षपात, छुट्याउने भाव वा क्रिया, काख र पाख गर्ने, विवेचन गर्नु : भेदी = रहस्य साटासाट गर्ने : भेदित = छेडिएको, प्वाल पारिएको, दुलो बनाइएको : भेदिया = जासूस, चियो |