Hindi To Nepali Dictionary Words Starting From भे

भे 

भेंट =   उपहार, कोशेली, सौगात, पाहुर :

भेंट अकवार = अंगालो हाल्नु, आलिङ्गन, अठ्याउनु :

भेंटना = मिलन, मुलाकात, सम्पर्कमा आउनु :

भेटवाती = अन्तर्वार्ता, साक्षारता, मौखिक परीक्षा :

भेजना  = पठाउनु, जा भनी अहाउनु, बिदा दिनु :

भेजा = मगज, गिदी, मस्तिष्क, मथिङ्गल :

भेझ = घाउ पार्न सकिने, असुरक्षित, आक्रमणीय :

भेड़भेंड़ा, भीरु, पानी आन्द्रे, कातर :

भेड़ना = बन्द गर्नु, ढल्काउनु, थुन्नु, समाप्त गर्नु :

भेड़िया= ब्वाँसो, वन कुकुर :

भेद = रहस्य, आन्तरिक कुरो, मर्म, तात्पर्य :

भेदकरना  = घुटयाउनु, अन्तर देखाउनु :

भेददेना = रहस्योद्घाटन गर्नु, गोप्यता भङ्ग गर्नु, गोपनीय, रहस्य खुल्नु :

भेदना = छेड्नु, प्वाल पार्नु, भेदन गर्नु, भेधक :

भेदनीति  = छुट्याउने नीति, पक्षपात गर्ने नीति, विभेदगर्नु, भेदभाव :


 

भेरी = एक प्रकारको ताल, वाद्य यन्त्र, बाजा :

भेली = डङ्गुर, ढीका, पिऊ, डल्ला :

भेष = अनुहार :

भेषज = औषधि, ओखती, दवाइ जड़ी-बुटी :

भेषजागार = औषधि पसल, दवाइ दोकान :

भेस  = पहिरन, आविर्भाव, आभास, प्रतितिभेदपाना = रहस्य जान्नु, गुप्ती कुरा थाहा पाउनु :


भेदबुद्दि = पक्षपात, छुट्याउने भाव वा क्रिया, काख र पाख गर्ने, विवेचन गर्नु :


भेदी  = रहस्य साटासाट गर्ने :


भेदित = छेडिएको, प्वाल पारिएको, दुलो बनाइएको :


भेदिया = जासूस, चियो

 
biz.