प प: = देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये एक्काइसौं व्यञ्जन, पकार, पाटी : पंक = हिलो, गिलो माटो, पङ्क : पङ्कज, पंकज = कमल, जलज, पद्म : पंकचर = प्वाल परेको अवस्था, प्वाल पर्नु वा पार्नु, छेड़नु, दुलो पार्नु : पंकिल = धमिलो, मलिन, हिलो भएको, पङ्कयुक्त : पंक्ति = घर्का, रेखा, ताँत, पङ्क्ति, लहर : पंख = प्वाँख, भुत्ला, साहै हल्का वस्तु, पखेटा : पंखी = चरो, पक्षी, चरा-चुरुङ्गी : पंगत = कुनै उत्सवमा खाइने खाना, भोज : पंच = पाँच,
पंचक = एकै प्रकारका पाँच वस्तुहरूको समुदाय, धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन, पञ्चक पाँच अङ्कको : पंचतत्व = पाँचवटा तत्वको मेल, पञ्चत्त्व, पृथ्वी, जल, वायु, तेज, आकाश : न्यूनतम = सबैसन्दा सानो, अपेक्षाकृत कम नापोको : पंचभूत = पाँचवटा भूत, पञ्चभूत (जस्तै पृथ्वी, जल, वायु, अग्नि वा आगो, आकाश) पञ्च तत्त्व : पंचम = पाँचौ, पाँचौ भाग, सङ्गीतका सात स्वरमध्ये एक पंचमी = पाँचौ दिन, पञ्चमी, शुक्ल पक्ष वा कृष्ण पक्षको पाँचौ दिन : पंचरत्न = पाँचवटा धातुहरू मिलाएर बनाइएको वस्तु, सुन चाँदी, तामा फलाम र पित्तल मिलाएर बनाएको गहना, पाँच धातुहरूको संयोग : पंचवटी = कुटीको नाम, ठाउँ, दण्डक नामक जङ्गलमा भएको ऋषिको आश्रम : पंचवर्षीय = पाँचवर्षमा हुने, पाँच वर्षको योजना : पंचशील = हिंसा नगर्नू, चोरी नगर्नू, झूटो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम : पंचांग = पाँच अङ्ग भएको वस्तु, आर्य वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह, पात्रो : पंचामृत = दूध, चीनी, मह, मरीच र घिउ मिसाएर बनाएको हिन्दूहरूले पूजामा चढाउने पवित्र चीज, पञ्चामृत : नगर, पंचायत = पञ्चायत, गाउँ, जिल्ला, राष्ट्र आदिको सञ्चालनका निम्ति चुनिएका वा निर्वाचित भएका पञ्चहरूका सङ्गठन, पञ्चहरूको सभा : पंचायती = पञ्चायतको वा पञ्चायतसम्बन्धी, घेरैजनाको, साझाको सर्वसाधारणको : पंचेन्द्रिय
= पाँच इन्द्रिय, आँखा, कान, नाक, जिब्रो, छाला गरी पाँच इन्द्रियको समुदाय : पंछी = चरो, पखेरु, पक्षी : पंजर = शरीरका हाइहरूको आकृति, कङ्काल, पिञ्जरा, चराचुरुङ्गी पाल्ने खोर : पंजिका = पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण, प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका, विषयसूची, रेजिस्टर : पंजी = हिसाब वा विवरण लेखिने पुस्तिका, बही : पंडा = तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण, तीर्थ पुरोहित, पण्डा : पंडाल = धार्मिक अनुष्ठान वा उत्सव मनाउन बनाइएको मञ्च, रङ्गमञ्च, पण्डाल : पंडित = शास्त्रको तात्पर्य राम्ररी बुझेको विद्वान् व्यक्ति, शास्त्रवेत्ता, पण्डित, सत् र असत् छुट्ट्याउने बुद्धि भएको व्यक्ति : पंडितताव = पण्डिताइँ, पण्डितमा रहने गुण, पाण्डित्य, विद्वत्ता : पंडिताई = पण्डितमा रहने गुण, पाण्डित्य, विद्वत्ता : पंडिताई = विद्वता, पण्डित हुनाको भाव, पण्डितमा हुनुपर्ने विशेषता : पंप = पानीको नाला, पाइप, फित्ता बाँध्न नपर्ने एक छाँटको खुला जुत्ता, पम्प : पंसारी = पसले, दोकाने, मोदी : पंचगुना = पाँचगुणा : पँचमेल = पञ्चायतका सबै तहका सदस्यहरूको एकत्रित समूह, जमघट वा महासम्मेलन : पंचरंगा = पाँचवटा ररङ्ग मिलेको, पाँचरङ्गी :
पकड़ : = समात्नु, पक्रनु, फेला पार्नु : पकड़ना : = समात्नु, अठ्याउनु, झम्टनु, माने बुझ्नु : पकना = पाक्नु, उमेर वा समय पुग्नु, तयार हुनु : पकवान = खानापछि खाइने मिष्टान्न, मीठो भोजन : पकाई = पाक्ने क्रिया वा प्रक्रिया, पकाउने काम : पकाना = पकाउनु, परिपक्व पार्नु, पाक्ने पार्नु : पकोड़ा = बेसन ( चना, मास, फापर आदि) पानीमा मुछेर साग, आलु, प्याज आदि लटपटयाएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु, पकौड़ी, फुरौलाको एक प्रकार : पक्का = निधो, अठोट, निश्चय, पक्का : . पक्व = पाकेको, परिपक्व, पकाइएको, पक्का : पक्वता = पकाइएको खानेकुरो, पकाइएको अन्न तयार भएको स्थिति : पक्ष = पक्ष, पट्टि, किनारा, छेउ, तट : पक्षपात = एकतर्फी समर्थन, भेदभाव, पक्षपात : पक्षपाती = पक्षपात गर्ने, तरफदारी, एकपट्टी मात्र समर्थन गर्ने : पक्षांतर = अर्को अलग पक्ष : पक्ष, भिन्न पक्ष, पक्षाघात = शरीरको कुनै अङ्ग नचल्ने हुने, चेतनहीन हुनु : पक्षी = चरो, पखेरु, पक्षी : पख़ = कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द, पर्ख : पख्, पखवाड़ा = दुई साताको समय, पक्ष, पन्ध्र दिनको समय : पखारना = पखाल्नु, धुनु, फोहोर मैला आदिलाई पानीले सफा गर्नु : पखावज = ढोल, पीपा : पग = पैताला, पगडंडी = गोरेटो,
, गलछेड़ो : पगड़ी = फेटा, टोपीका सट्टामा शिरमा फनफनी बेरेर लगाइने कपड़ा : पगना = गर्भवती बनाउनु, मलिलो पार्नु : पगला = बौलाहा, बहुला, दिमाग बिग्रेको, पगला पगली = पगली, बहुली, दिमाग बिग्रेको : पगोड़ा = गुम्बा, बौद्ध धर्मका मन्दिर : पचहत्तर = सत्तरी पाँचका योगबाट बन्ने सङ्ख्या, ७५ को अङ्क, सत्तरीभन्दा पाँच बेसी, पचहत्तर : पचाना = पचाउनु, हजम गर्नु, खाएको वस्तुलाई पाकयुक्त गराउनु, पौष्टिक तत्त्वलाई आत्मसात गर्नु : पचाव = पचाउने काम, हजम गर्नु, खाएको खाना पचाउनु : पच्चर = फेसो, दाउराको चोइटा, ठेड़ी : पछताना = पछुताउ, पछुतो मान्नु, दुःख मनाउनु, पश्चाताप गर्नु : पछतावा = पछुताइ, पश्चाताप, अनुताप, खेद : पछाड़ = पछार, पछार्ने काम, लड़ाउने काम, लुगाफाटा सफा गर्नका निम्ति ढुङ्गामा बजार्ने काम : पट = लुगा, वस्त्र, कपड़ा, पट : पटकना = ठकठकाउनु, घच्घच्याउनु, धक्का दिनु, खटखट शब्द : पटना = छोप्नु, ढाक्नु, बन्द गर्नु, लुकाउनु : पटल = पर्दा, आवरण, पटल, धूलो मैला आदिद्वारा बच्नका निम्ति आँखामा बाँधिने रुमाल : पटवारी = तराईका मौजाको जमीन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी, जिम्दारको सहायक, पटवारी, पटुवारी : पटाना = तिर्नु, भुक्तान गर्नु : पटापट = फूर्तीसाथ, धमाधम फटाफट, चटाचट : पटाव = अभिनय, स्वाँग, अनुकरण : पटिया = पट, श्यामपट, फलेक, खरीले लेखिने काठको फल्याक, पाटी : पटु = चलाख, चतुर, चङ्खो, बाठो : पट्टमहिषी = पटरानी, पटराज्ञी, राजसिंहासनमा बसेकी स्त्री बडामहारानी : पट्टा = कार्य, कीर्ति, दलील, जमीनको कागज पत्र : पठन = पढ़ने काम, अध्ययन : पठनीय = पदनयोग्य, पाठ गर्न लायक, अध्ययनीय : पठान = पाकिस्तानको बासिन्दा, पाकिस्तानी, पाकिस्तान निवासी : पढ़ना लिखना = पढ्नु लेख्नु, पढ़- लेख, लेख-पढ़ : पण्य = विक्रय, बेच्न हुने, बिक्ने, बेच्न लायकको : पण्यवस्तु = सुविधा, लाभदायक वस्तु, पण्यद्रव्य, माल : पतंग = चङ्गा, कागजले बनाएको चर्खा र धागोको सहयोगद्वारा आकाशमा उड़ाइने साधन : पतझड़ = पतिङ्गर, झरेका पातहरू, पातपतिङ्गर : पतन = :ध्वंस, पतन, नाश भएर जानु : पतनशील = पतनको बाटोमा लागेको, बिग्रँदै गएको, काम नलाग्ने, पतन हुने अवस्थामा पुगेको : पतला = पातलो, पतला : पतलून = खुकुलो सुरुवाल, पतलुन, पैजामा : पता = पत्ता, ठेगाना, प्रशस्ति, कथा आदि भन्ने रीति : पताका = झण्डा, पताका, ध्वजा : पति = लोग्ने, पति, पोइ, स्वामी : पड़ता = लागत, उत्पादन खर्च, पतित = पदच्यूत ज्यालाबुनी, पड़ताल = खोजी गर्ने काम, जाँच गर्ने काम, अनुसन्धान, अन्वेषण : पड़वा = भैंसीको बच्चा, पाड़ो : पड़ोस = छिमेकी, छर- छिमेकमा बस्ने, छर- छिमेकी : पढ़त = पढ़ने काम, अध्ययन गर्नु, पढाइ, पठन : पढ़ना = पढ्नु, अध्ययन गर्नु, बाच्नु, अनुमान गर्नु : गरिएको, खसालिएको, परिभ्रष्ट, नीच : पतिव्रता= पतिव्रता, लिएकी स्त्री सती : पतिव्रत पतीला = भाँड़ो, डब्बा, चीजबीज राख्ने भाँड़ो : पत्तर =पत्ती कुनै धातुको पातलो पत्ती : बट्टा, पत्तल= टपरा, ठहरा, पातको थाल : पत्ता = पात, पत्र, बोटबिरुवाले सास फेर्ने अङ्ग : पत्ती = सानो पात, पत्र, फूलको पत्र वा दल : पत्थर = ढुङ्गा, शिला, पाषाण, हीरा, यूँ, पन्ना आदि : पत्नी = स्वास्नी, पत्नी, विधिपूर्वक विवाह गरेर ल्याएकी स्त्री, भार्या : पत्र = :चिट्टी-चपेटा, कागज, पत्र : पत्रकार = पत्रकार, समाचार, लेख, रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति, पत्रकार : पत्रपेटी = पत्र हाल्ने पेटी वा बाकस, पत्रपेटी : पत्रवाहक = पत्र वा चिट्ठी पु-याउने व्यक्ति, डाकवाला, हुलाकी : पत्रव्यवहार = पत्राचार, पत्रव्यवहार, पत्र आदान-प्रदान गर्नु : पत्रिका = विभिन्न विषयमा लेखिएको रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका, निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन : पत्री = चिना, टिप्पन, जन्मकुण्डली : पथ = बाटो, मार्ग, कार्यपद्धति : पथप्रदर्शक = बाटो देखाउने मानिस, अगुवा, पथ प्रदर्शक : पथरना = डल्ला पार्नु, गोलोगोलो गुइँठा बनाउनु, मुछेको पीठो बेल्नाले बेल्नु : पथरी = भुँडीमा हुने ढुङ्गा, ढुङ्गाको रोग : पथिक = यात्री, बटुवा, बाटो हिँड्ने मान्छे, पथिक : पथी = बटुवा, पथिक, बाटो हिँड्ने मानिस, यात्री : पथ्य = बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना, उपयुक्त एवं स्वास्थ्यकर आहार : पद = :दर्जा, पदवी, उपाधि, योग्यता, काम वा महत्वका आधारमा निश्चित गरिएको दर्जा : पदक = तक्मा, कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानको रूपमा दिइने सुन, चाँदी आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रा, पदक : पदचिन्ह =पैतालाको चिन्ह, पाइलाको छाप, पदचिन्ह : पदच्युति = पदबाट निकालिएको, हटाइएको, नोकरीबाट हटाइएको, पदच्युत गर्ने काम : पदतल = एकलो, एकलै : पदत्याग = पदबाट हट्नु, निस्कनु, समर्पण गर्नु, त्याग्नु : पदत्राण = जुता, खुट्टामा लगाइने जिनिस : पदधारी = कुनै पदमा रहेको, कुनै दर्जा पाएको, पदाधिकारी, कर्मचारी : पदपूरण = कुनै पदको रिक्त स्थान पूर्ति गर्ने क्रम वा अवस्था : पदनाम = पदवी, उपाधि, पद, दर्जा, ओहदा : पदबंध = पद वा शब्दहरूको समूह, पदार्थ = चीजबीज, कुनै आकार वा रूप भएको चीजबीज, पदार्थ : पदावधि = कुनै पदमा रही बिताएको खास अवधि, पदाधिकारीको कार्यकाल : पदासीन = :कुनै पद वा दर्जामा रहेको, ओहदादार : पदाहत = लातले हानिएको, पाद प्रहार गरिएको : पदोड़ा = डरपोक, डरछेरुवा, कातर, पदोन्नत = पदमा बृद्धि हुनु, माथिल्लो दर्जामा बृद्धि वा उन्नति हुने काम, पदोन्नति : पद्धति = कुनै काम गर्ने नियम, प्रणाली, कार्यविधि, तरिका : पधारना = आगमन गर्नु, पाल्नु, पदार्पण गर्नु : पनपना = बढ्नु, बृद्धि हुनु : पनाह = आश्रय, शरण, रक्षा, डेरा : पन्द्रह = पन्द्र, पन्ध्र, दश र पाँचको योगबाट बन्ने सङ्ख्या : पन्ना = हरियो रङ्गको उज्यालो प्रकारको बहुमूल्य रत्न, पन्ना : पपड़ी = पापड़जस्तो पातलो खानेकुरा, पपड़ी : पपीता = मेवा, फलको नाम, फल विशेष : पयस = दूध पिउने सेतो तरल पदार्थ : पयोधर
= बादल, मेघ : पयोधि = सागर, समुद्र : परंपद = स्वर्ग, परमानन्दको ठाउँ, ईश्वर : परंपर: = मिलेको, एकै प्रकारको, शृङ्खला मिलेको : परंपरा = पहिलेदेखि मानिल्याएको रीति- थिति, प्रथा, रूदि, परम्परा : पर = पराई, अर्को, भिन्न : परकीय = अर्कासँग सम्बन्ध रहेको, अर्काको, अन्य जनको : परखना = जाँच्ने, परीक्षा गर्नु, परख, कुनै वस्तुमा रहेको राम्रो-नराम्रो गुण दोष आदि जाँच्नु : परगन्ना = प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका :
परगमन= दूषित, मिसाइएको, परगमन : |
परचाना = बाक्लो हुने क्रिया, स्थापित बसाल्नु, राम्ररी चिन्नु, जान्नु परची = पर्चा, कागजको सानो टुक्रा : परछाईं = छाया, अँध्यारो, प्रकाशहीन स्थिति : परजन्म = अर्को जन्म, फेरि जन्म लिनु : परतंत्र = अर्काको अधिनमा रहनु, परतन्त्र, पराश्रित : परत = तह, तल्लो भाग, कुनै वस्तुको तह, परतना = पछि आउनु, फर्किनु : परदानशीन = पर्दाभित्र वा पर्दामा बस्नु, घरभित्रै रहनु, बाहिर कसैसँग मेलजोल नगर्नु : परदेश = विदेश, अर्को देश, परदेश : परदेशी = विदेशी, विदेशको बासिन्दा, विदेशमा रहने व्यक्ति : परनानी = आमै, हजुरआमा, बोजू : परपोता = पनाति, नाति वा नातिनीको छोरा : परमानंद = परम आनन्द, परमानन्द, दैवी आनन्द : परमार्थ = सबैभन्दा महत्वको विषय, मोक्ष, मुक्ति : परमार्थवादी= वेदान्ती, तत्त्वज्ञ, ब्रह्मवादी : परमिट = अनुमति दिनु सम्भव बनाउनु, अनुमति पत्र : परमेश्वर = परमात्मा, परमेश्वर, ब्रह्म : परम्परानिष्ट = धर्मावलम्बी, कट्टर : परम्परावादी
= परम्परावादी, रीतिथिति मान्ने : परराष्ट्र = विदेश, अर्को देश, मित्र राष्ट्र : परला = अर्कोपटिको अर्को दिशाको : परलोक = धर्म शास्त्र अनुसार मृतात्माले बास पाउने ठाउँ, स्वर्ग : परवरिस = पालने काम, हुर्काउने बढाउने क्रिया, अनुरक्षण, - प्रतिपालन : परवर्ती : = पछि हुने, पछि रहने, पछिल्ला काँटको, परवर्ती : परवल = एक प्रकारको सब्जी : परवश = पराधीन, अर्काको अधीनमा रहने, पराश्रित, परतन्त्र : परवान = सीमा, दोसाँध, परिसीमा : परसना = पस्कनु, थालमा हाल्नु, ग्रहणको निम्ति तयार पार्नु : परसों = पर्सि आउँदो तेस्रो दिन, भोलिको भोलि : परस्पर = आफू - आफूमा एका-अर्कामा आपसमा परस्पर : परस्परता = मेल, मिलाप, दुई बिन्दु वा वस्तुका मिल्दाजुल्दा लक्षण सामञ्जस्य, हेल-मेल : परहित = अर्काको हित, पराईको कल्याण, आशीर्वाद, परहित : परहेज = खाने कुराको बारना, मुख बार्ने काम, कुपथ्य सेवन नगर्ने काम : पराकाष्टा = चरमसीमा, अन्तिम सीमा : पराक्रम = पौरुषार्थ, पौरुषता, पराक्रम, वीरता, बहादुरी : पराग = :फूलभित्र हुने सुगन्धी धुलो, पराग : पराजय = हार, मात, पराजय : परात =ठूलो थाल, परात : पराधीन = अर्काको अधीनमा रहेको, स्वतन्त्र नभएको, परतन्त्र, पराधीन : परान्न = अरूले दिएको अन्न वा भोजन, परान्न : परामर्श = सर- सल्लाह, मन्त्रणा, खँदिलो निष्कर्ष निकाल्ने काम : पराया = अरू, बिरानो, पराई, अन्य : परार्थ = परोपकार, अर्काको उपकार वा कल्याण, अर्काको निमित्तको : परावर्तन = प्रत्यावर्तन, कतैबाट फर्कने काम, साटफेर, ऐनामा परेको प्रकाश फर्कने काम : पराश्रय = अर्काको आश्रय, अर्काको भरोसा, पराश्रित, पराधीन : परास = विविधता, प्रकार, श्रेणी, तारो हान्ने ठाउँ : परिंदा = पक्षी, चरो, पखेटा भएको प्राणी : परिकथा = लामो कथाभित्रका अनेकौं छोटा कथामध्ये कुनै एक : परिकर्म = शरीरमा केशर, चन्दनको लेपन गर्ने प्रक्रिया, शृङ्गार सामग्री लाउने काम : परिकलन = गणना, हिसाब, अड़कल : परिकल्पना = अड़कल, निर्माण, रचना, धृष्टता गर्नु, परिकल्पना : परिकल्पित = ठानिएको, परिकल्पना गरिएको, रचित : परिक्रमण = चारैतिर घुम्ने काम परिक्रमा यताउति हिँड़ने परिक्रमा = यताउति घुम्ने काम, परिक्रमा : परिखा = किल्ला का घरवरिपरि भएको पानीले भरिएको खाइल : परिगणन = नबिराई राम्ररी गन्ने काम, मिहिनेत साथको गनाइ, परिगणना : परिचय = चिनापर्ची, राम्ररी चिनारी गराउने काम, परिचय, चिनाजाना : परिचय पत्र = परिचय पत्र, परिचय दिन विवरण लेखिएको पत्र : परिचर = नोकर, चाकर, सेवक, रोगीका सेवा सुश्रूषा गर्ने व्यक्ति : परिचर्या = चौतर्फी चर्चा वा विश्लेषण : परिचायक = परिचय सेवा सुश्रूषा गर्ने सेवाटहल काम, परिचालक =
परिचालन गर्ने, सञ्चालक, कार्य सम्पादन गर्ने : परिचित = परिचय भएको, चिनेजानेको, जानिएको, पहिले भेट भएको : परिच्छेद = विभाजित गर्ने काम, अध्याय, खण्ड, विभाजन, परिच्छेद : परिणत = बदलिएको, रूपान्तर भएको, स्वरूप बदलिएको : परिणति = रूपान्तरण हुनु, अर्को रूपमा परिवर्तित हुनु, बेस्सरी नुहुने क्रिया : परिपुष्ट परिणय = विवाह गर्ने काम, वैवाहिक सूत्रमा बाँधिने काम, पाणिग्रहण : परिणाम = निचोड़, निष्कर्ष, फल, परिणाम : परितप्त = खुबै तातेको, उत्तप्त : परिताप = अत्याधिक ताप, अति गर्मी, ज्यादा दुःख : परितुष्ट = परम सन्तुष्टि पाएको, खुब सन्तुष्ट, खुब अघाएकी परितोष = पूर्ण रूपले सन्तुष्ट हुने क्रिया, चारैतिरबाट प्राप्त हुने सन्तोष : परित्याग = पूर्ण रूपले छोड़ने क्रिया, पूर्ण त्याग, परित्याग परित्राण = त्राण, आपत्विपत्मा परेकाको रक्षा, आश्रय, सहारा : परिदृश्य = दृश्य, चित्र, दृष्टिकोण, चित्रमा दूरत्व देखाउने कला : परिधि
= चारैतिर बरिएको बार, चौतर्फको घेरो, चौघेरो : परिनिष्ठत = मानदण्ड, मानक, स्तर, स्थायी :· परिपक्व = राम्ररी विकसित भइसकेको, व्यवहारमा खारिएको वा झाझिएको, कार्यकुशल, प्रवीण : परिपत्र : = आधिकारिक पत्र सूचना आदि दिन धेरै व्यक्तिलाई पठाइने पत्र : परिपाक = परिपाचन, राम्ररी पाक्ने वा पकाउने काम, प्रवीणता, दक्षता : परिपाटी = रीति, परम्परा, पहिलेदेखि चलिआएको, सिलसिला : परिपुष्ट= :हृष्टपुष्ट, अति पुष्ट, राम्ररी पालन- पोषण गरिएको : परिपूरक = पूरा गर्ने, परिपूर्ण पार्ने, अतिरिक्त : थप, परिपूर्ण = भरिभराउ, राम्ररी भरिएको, भरिपूर्ण : परिपृच्छा = आग्रहपूर्ण सोधपुछ, उत्सुकतावश गरिएको प्रश्न : परिप्रेषक = पठाउने व्यक्ति, दूत, हल्करा : परिप्रेक्ष्य = आँखाले भ्याएसम्मको हेराइ, सापेक्ष महत्व, दृष्टिकोण : परिभाषा = व्याख्या, सामन्य र विशेष गुणको उल्लेख गरी दिइएको परिचय, अर्थ, लक्षण, वर्णन, परिभाषा : परिभोग = भोग गर्ने काम, उपभोग, सुख भोग : परिभ्रमण = घुमफिर गर्ने काम, चक्कर लगाउने काम : परिमंडल = बाटुलो वा गोलो, वर्तुलाकार : परिमल = सुवास, सुगन्ध, वासना : परिमाण = मात्रा, नापो, नापतौल, परिमाण : परियोजना = कुनै पनि विषयवस्तुको सम्पूर्णतालाई ध्यानमा राखी बनाइएको योजना परियोजना : परिरक्षण = पूर्ण रक्षा, संरक्षण, सुरक्षा : परिवर्तन = रूपान्तरित हुने क्रिया, फेरबदल, अदलीबदली, परिवर्तन हुनु : परिवर्धन = सप्रने प्रक्रिया, राम्ररी बढ़ने क्रिया, परिबृद्धि : परिवहन = वस्तु- सामानलाई अर्को ठाउँ लैजाने काम, वाहनमा माल- सामान ओसार पसार गर्ने काम, परिवहन : परिवाद = कसैप्रति गरिने हेला, निन्दा, सिकायत, गुनासो पोख्ने क्रिया : परिवार= :जहान, संयुक्त मानिसको नातागत समूह, खलक, कुलकुटुम्ब : परिवेश = आवेष्टन, परिगति, परिगमन, परिवेश, वातावरण : परिव्यय
= परेको खर्च, मूल्य, लागत : परिशिष्ट = बाँकी रहेको, शेष, अवशिष्ट : परिशीलन = मननपूर्वकको अध्ययन, राम्ररी अध्यापन गर्ने काम : परिशुद्ध = सठीक, यथातथ्य, सही : परिश्रम = उद्यम, मिहिनेत, श्रम, परिश्रम : परिश्रमिक = परिश्रमसम्बन्धी, परिश्रमको परिश्रम वा कुनै काम गरेबापत दिइने धन, ज्याला : परिषद = पार्षद, सभासद, कुनै सभाको सदस्य : परिषद = विशिष्ट सभा, समिति, समूह, मण्डली : परिष्कार = शुद्ध, कस्य, सफा, परिष्कृत = परिष्कृत, सफा, राम्रो : परिसंवाद = सौहार्द्रपूर्ण रूपमा हुने महत्वपूर्ण संवाद वा कुराकानी, सगोष्ठी : परिसज्जा = शृङ्गारलाई अन्तिम रूप दिने काम : परिसमापन= कारोबारको समाप्ति, राम्ररी समापन हुने क्रिया : परिसीमित = : सीमित, परिस्थिति = अवस्था, तर्कसङ्गत र वास्तविक अवस्था, वस्तुस्थिति : परिहास = हाँसो, ख्यालठट्टा, उपहास : परिहार्य = त्याग्न सकिने, हटाउन सकिने, पन्छाउन लायक : परीक्षक = मूल्याङ्कन गर्ने व्यक्ति, पारखी, परीक्षा गर्ने, परिक्षक : परीक्षा = योग्यता, गुण आदिको स्तरको निर्णय लिन पारख गर्ने काम, जाँच गर्ने काम, परीक्षा : परुष = कठोर, कड़ा, रूखो, कर्कश : परेड़ = सैनिकहरूको तालिम वा शिक्षा, कवायद, सेनाहरूको सामरिक कौशल प्रदर्शन : परेशान = वाक्क, विरक्त, दुःखी, चिन्तित : परोक्ष = अप्रत्यक्ष, सोझो ढङ्गले नभएको, अनुपस्थित : परोपकारी = परोपकार गर्ने, कृपालु, दयालु, अत्युदार : परोपजीवी = अर्काको भरमा बाँच्ने, परजीवी, परान्नभोजी : परोसना = पस्कनु, खाना ल्याउने काम गर्नु : पर्चा = प्रचारको निम्ति लेखिएको वा छापिएको कागज, विशेष अवस्थामा लेखिने मुद्दा मामिलाको टिप्पणी : पर्यटक = घुमन्ते, यात्रु, पर्यटक, बटुवा : पर्यवलोकन = सर्वेक्षण, पर्यावलोकन, चारैतिर राम्ररी हेर्ने काम : पर्यवेक्षक = जाँचबुझ गर्ने व्यक्ति खोजखबर गर्ने व्यक्ति, निरीक्षक, पर्यवेक्षक : पर्याप्त = प्रशस्त, यथेष्ट, पुग्दो, पर्व = उत्सव, चाड़, धार्मिक वा सांस्कृतिक दृष्टिले महत्वपूर्ण समय वा दिन : पर्वत = पाहाड, डाँड़ो, शैल, पर्वत : पलंग = सुत्ने विशेष प्रकारको खाट, बिछ्याउना, शय्या, पलङग : पलंगपोश = च्यादर, ओछ्यानमा ओछ्याइने फाँटिलो कपड़ा : पलक = आँखाको पटाल, आँखाको माथिल्लो पर्दा, ढकनी, पलक : पलटन = सेनाको कम्पनीभन्दा सानो विभाग पलटना = ढल्कनु, सुत्नु : पलटा = पलट, पल्टयाङ, पल्टिनु : पलस्तर = लेप, सिमेन्ट र बालुवा मिसाएर टाल्ने लेप : पलायन = परिस्थितिसँग हारेर भाग्ने काम, अपसरण, कुलेलम, पलायन, सुइँकुच्चा : पलायमान = भागिरहेको, कुलेलम भइरहेको : पलीद = अस्पष्ट, गोलमटोल, मैला, अशुद्ध, धमिलो : पलेट= थाल, फलक, रिकाबी : पल्ला = पर्दा, मजेत्रो, घुम्टो : पल्लेदार = मजदूर खेताला भरिया, कुल्ली : पवन = हावा, बतास, वायु : पवित्र = निर्मल, स्वच्छ, चोखो, शुद्ध : पशु = पशु, चार खुट्टे पुच्छरधारी जन्तु, जनावर : पशुचिकित्सक
= पशुहरूको चिकित्सा गर्ने चिकित्सक : पशुजगत = पशुहरुको संसार, पशुजगत : पशुधन = चौपाया धन, पशुपति = भगवान् शिव, महादेव, पशुपति : पशुपालन = पशु पाल्ने पेशा, पशुपालन : पश्च = पछि, ढाँड़पट्टि : पश्चगमन = अवनति, अधोगति, विपरीत गति : पश्चलेख = पुस्तकमा पछिबाट थपिएको पुनश्च पश्चलेख : अंश, पश्चाताप = पछुतो, मानसिक खेद, पश्चाताप, परिताप, अनुताप : पश्चिम = पश्चिम : पसंद = मनपर्दो, मनपर्ने, मनले खाने : पसिंजर = जात्रु, यात्री, बटुवा : पसीना = पसीना, गर्मीको समय शरीरबाट निस्कने पानी, प्रस्वेद : पहचनवाना= पहिचान, चिन्नु, खुट्याउन सक्नु पहचान = जाँचबुझ, पारख गर्नु, पहिचान गर्नु : पहनना = लगाउनु, ओड़नु, धारण गर्नु : पहर = दिन वा रातको चार भाग, झण्डै तीन घण्टाको समय : पहरा = रेखदेख, निगरानी, रखवारी : पहलू = विचार, पक्ष, दिशा, दृश्य : पहले = पहिले, अगाड़ि, शुरुमा, प्रारम्भ : पहाड़ = पर्वत, डाँडो, थुम्को, डाँड़ा : पहाड़ा = कुनै अङ्कका गुणफलको क्रमिक सूची, क्रमिक रूपले चलेको दुनोट : पहुँच = कुनै ठाउँ वा विषयसम्म पुग्ने क्षमता, प्रवेश, राम्ररी बुझ्ने शक्ति : पहुँचा = नाड़ी, नारी, मणिबन्ध, हत्केलाको फेद : पहुँचाना = पु-याउनु, ठाउँसम्म लैजानु : पहुना = अतिथिपन
पहेली = प्रहेलिका, अल्मलाउने प्रश्न, पहेली, कूटप्रश्न : |