<
गा गांभीर्य = गहिराइ, गम्भीरता, गहनता, गम्भीरता, गहिरो
ठाउँ : गाँव= गाउँ, बस्ती, देहात, ग्राम : गागर= गाग्री, कवा, जलदानी, कलस, कुम्भ गाजर= गाजर : गान= गान गीत, कीर्तन :
गाय= गाई : |
गायक = गायक, गवैया, गाइने गीताङ्गे, गीत गाउने मान्छे
: गायब= हराउनु, लुप्त हुनु, अदृश्य हुनु, गायब हुनु : गाल= गाला, साहस, आँट : गालिब= जित्न
नसकिने, साह्रै बलियो, विजयी हुनु गाली= गाली, अपव्यवहार गर्नु, गाली गर्नु, दुर्वाच्य,
दुर्वचन बोल्नु :
गालू = बदाइ गर्नु, घमण्ड गर्नु, धाक लाउनु, शेखी गर्नु
: |