Hindi To Nepali Dictionary Words Starting From स

 

स:  = देवनागरी वर्णमालाको बत्तीसौं व्यञ्जनवर्ण, नेपाली उच्चारण अनुसार तालु-दन्तमूलीय अघोष अल्पप्राण उष्म ध्वनि, पातलो ठसठ :

संक्षुब्ध = संक्षुब्ध, विक्षुब्ध, उग्र, अशान्त, दुर्दान्त, अस्तव्यस्त :

संक्षेप = सङ्क्षेप, छोटकरी, छोटो, सारांश :

संक्षेपाक्षर = सङ्क्षेपाक्षर, सडक्षेपण, छोटो अक्षर, सङ्क्षिप्त अक्षर, सङ्केताक्षर :

संखिया =  सखिया, विष, बिख, हरताल :

संख्यांकन =  सङ्ख्याङ्कन, अङ्क लगाउनु, सङ्ख्या बसाउनु, गन्ती बसाउनु : संख्या सङ्ख्या, अङ्क :

संग = सँग, साथ, सित, सम्पर्क, सम्बन्ध :

संगणन = सङ्गठन, जमात्, टोली, एक कार्य गर्ने संस्था, संङ्घ :

संगठन = सङ्गठन, परीकलन, अभिकलन :

संगत = सङ्गत, सङ्गति, साथी, सङ्गी

संगति = सङ्गति, साथसाथ, सङ्गत, सहवास, समागम :

संगम = सङ्गम, मिलन, सन्धिस्थल, दोभान :

संगर = संहार, युद्ध, लडाइँ, धावा :

 संगलन  = सङ्गलन, द्रवण, मिश्रण, गाल्ने काम, मिलावट :

संगाती = सङ्गती, साथी, सङ्गी, मित, मित्र :

संगिनी  =सङ्गिनी, साथी, मितीनी :

संगीत = सङ्गीत :

संगीतात्मक = सङ्गीतात्मक, साङ्गितीय, सङ्गीतमय साङ्गितिक, सङ्गीतयुक्त सङ्गीत भएको :संचारेक्षण

संगीन =सङ्गीन, बन्दुकको नालसँग जोड़िने धारिलो भाला :

संगृहीत  = सङ्ग्रहित, सङ्कलित, सङ्ग्रह गरीएको, बटुल बाटुल गरिएको :

 संग्रह = सङ्ग्रह, सङ्कलन, सँगालो :

संग्रहालय  = सङ्ग्रहालय, प्राचीन महत्त्वका दुर्लभ र अनौठा वस्तुहरू सङ्ग्रह गरेर राखिने घर :

संग्राम =सङ्ग्राम, युद्ध, लडाइँ, रण :

संघ = सङ्घ, संस्था, लीग परिसङ्घ :

संघटक =  सङ्घटक घटक, अङ्ग,अवचर :

संघटन = सङ्घटन, सङ्गठन, सङ्घ, संस्था :

संघटट् = सङ्घट्ट, टक्कर, सङ्घात :

संघर्ष = सङ्घर्ष, द्वन्द, रगड़, घर्षण, वैमनस्य, मनमुटाउ :

संघर्षी = सङ्घर्षी, द्वन्दी, घर्षणीय, वैमन्स्यी :

संघीय =  सङ्घीय, सङ्घको :

संचय = सञ्चय, जम्मा, जोहो, जगेड़ा :

संचरण= सञ्चरण, हिंडाइ, डुलाइ, टहलाइ, घुमफिर गराइ :

 संचार  =सञ्चार, यात्रा, पर्यटन :

संचार व्यवस्था = सञ्चार व्यवस्था, सञ्चार प्रणाली खबर समाचार आदि एक ठाउँदेखि अर्को ठाउँ पु-याउने काम :

संचारी = सञ्चारी, सञ्चार गर्ने, गतिशील, परीवर्तनीय, हेरफेर भइरहने :

संचारक्षण =सञ्चारेक्षण, सञ्चालन गरिने काम :

संकट = सङ्कट, कुनै आपत् - विपत्को स्थिति, अप्ठयारो अवस्था, कष्ट, जोखिम, डर :

संकटापन्न = सङ्कटको अवस्था वा स्थितिमा परेको, जोखिम, जोखिमपूर्ण :

संकर = अन्तर्मिश्रण,मिलावट, टेम्मर, ठिमाहा, ठिम्मल :

संकरण = अन्तर्मिश्रण, ठिम्मल, ठिमाहा, दुई भिन्न जात वा किसिमका जानवर, जस्तैः खच्चर, घोड़ा + गधा खच्चर :

संकर शब्द = सङ्कर शब्द, दुइ भाषाका शब्द मिलाएर बनाइएको नयाँ शब्द, ठिम्मल शब्द, जस्तै, आइसक्रिमवाला :

संकलन  = सङ्कलन, सङ्ग्रह, सँगालो :

संकलित = सङ्कलित, सङ्ग्रहित, एकत्रित, बटुलिएको, थुपारिएको :

संकलनकर्ता = सङ्कलनकर्ता, सङ्ग्रहकर्ता, जम्मा गर्ने वा सँगाल्ने व्यक्ति, बटुल्ने मानिस, सम्पादक :

सङ्कल्प = दृढ प्रतिज्ञा, अठोट, आँट :

संकल्पवाद  = सङ्कल्पवाद :

संकाय = सङ्काय, विश्वविद्यालयमा अध्ययन विषय प्रमुख, विभागाध्यक्ष :

संकीर्ण  = सङ्कीर्ण, सङ्कुचित, साँघुरो :

संकीर्तन = सङ्कीर्तन, कीर्तन, भजन, भक्तिगीत :

संकुचित = सङ्कुचित, सङ्कीर्ण, साँघुरो, सानो चित्त भएको :

संकुल = सङ्कुल, भीड़, घुइँचो, घचारो, अन्योल, अलमल्ल :

संकेत  = सङ्केत, सूचना, इशारा, चिह्न, प्रतीक :

संकेतक  = सङ्केतक, सङ्केत गर्ने, इशारा गर्ने, कुनै मनोभाव व्यक्त गर्ने :

संकेन्द्रण =सकेन्द्रण, सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम, एकैतर्फको ध्यान जमाइ, एउटै विषय वा कार्यमा ध्यान लगाइरहनु :

संकोच =सङ्कोच, अनकनाउने बानी, असजिलोपनाको अनुभव, हल्का लाज, धक, अपठ्यारोपन :

संक्रमक = सङ्क्रामक, सरुवा, एक शरीरदेखि जीवाणुहरू अर्को शरीरमा सार्ने

संक्रमण =सङ्क्रमण, एउटा ठाउँदेखि अर्को ठाउँ सर्नु, सरुवा :

संक्रमणनाशक = सङ्कमणनाशक, सरुवा रोगको जीवाणु मार्ने :

संक्रिया = सङ्क्रिया, कुनै विशेष कार्य गर्ने तरीका वा ढङ्ग, सक्रिय प्रणाली :

संक्षिप्त =संक्षिप्त, छोटो, सारांश, छोटकरी :

संक्षिप्तीकरण  = सारांश

संपर्क = सम्पर्क, सम्बन्ध, जानकारी दिनु, भेटघाट, बसउठ, चिट्ठीपत्र, आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम :

संपर्क अधिकारी = सम्पर्क-अधिकारी, जानकारी हाकिम :

संपात = संयोग, सन्जोग, परिबन्द :

संपादक  =सम्पादक, सम्पादन गर्ने व्यक्ति, पत्र-पत्रिका वा पुस्तकादि सम्पादन गर्ने व्यक्ति :

संपादक मंडल =सम्पादक मण्डली, सम्पादक - पर्षद, सम्पादन समिति :

संपादकीय  = सम्पादकीय सम्पादकको कलमले लेखिने विषय :

संपादन = सम्पादन, कुनै लिखित पत्र वा कागजादिमा भएका भूल त्रुटिहरू सुधारेर लेख्ने काम :

संपादित = सम्पादित, सम्पादन गरिएको, प्रकाशनका लागि योग्य बनाइएको :

संपीड़न =  सम्पीडन, दबाउ, चाप, थिचाइ, निचोर्नु, अँठ्याउनु, खाँदनु :

संपुटक =सम्पुटक, गर्भाशय, गर्भस्थान, पाठेघर, उत्पत्तिस्थान, बहुमूल्य रत्नादि राखिने सन्दुक :

संपूरक = सम्पूरक, अनुपुरक :

संपूर्ण = सम्पूर्ण, पूर्ण, पूरापूरी, पूरा, सबै सिङ्गै, कूल, मोठ :

संपूर्ति = सम्पूर्ति, क्षतिपूर्ति, हर्जाना, भरताल :

संप्रति = यसबेला, अहिले, हाल, यसघरी, यतिखेर यो समय :

संप्रतिपत्ति = सर्वसम्मति, मतैक्य, एकमत, सबैको एकमत :

संप्रदाय  = सम्प्रदाय, कुनै धर्म वा पन्थका सदस्य :

संप्रवाह =प्रवाह, वेग, हावा वा पानीको

 संप्रश्न = : अन्तर्वेशन, अन्तरगणन, क्षेपक, पुरानोमा नयाँ थपिएको :

संप्राप्ति =  अधिग्रहण, आर्जन, लाभ, प्राप्ति :

संप्रेषक = सम्प्रेषक, प्रेषक, पठाउने :

संप्रेषण = सम्प्रेषण, सञ्चार, सूचना, सन्देश, समाचार, खबर :

संप्रेष्य  =सम्प्रेष्य, कथनीय, सूचनीय :

संबंध = सम्बन्ध, नाता, साइनो, योग, सम्पर्क :

संबंधन=  सम्बन्धन, अनुबन्धन, अन्तर्गत :

:संबंधित =  सम्बन्धित, अनुबन्धित, सम्बन्ध भएको नाता वा साइनो लागेको

संबद्ध = सम्बद्ध, जोड़िएको, संलग्न, गाभिएको :

संबल  = सम्बल, समर्थन, आश्रय, आधार, बल दिनु, जोड़ दिनु, पछिबाट ठेल्नु, अघि पार्नु :

संबलित = पुनर्शक्ति दिनु, बलयुक्त पार्नु, सेनादि थप्नु :

संबोधन  =  सम्बोधन, कसैलाई बोलाउने काम वा पुकार्ने काम, सभादिमा भाषण वा वक्तव्य दिने काम

संबोधित =  सम्बोधित, सबैलाई सम्बोधन गरीएको :

·संभरक = सम्भरक भरणकर्त्ता, पालनकर्ता, पूर्ति गर्ने :

संभरण = सम्भरण, राम्ररी भरण-पोषण वा पालन-पोषण गर्ने काम, सर्वराह गर्नु, वितरण गर्नु, चीजबीज जुटाउनु :

संभलना  = सम्भरनु, समहाल्नु, सम्भालिनु :

संचालक = सञ्चालक,

संचालन =सञ्चालन, निर्देशन :

संचालित  =सञ्चालित, निर्देशित :

संचित =सञ्चित, सङ्ग्रहित, सङ्कलित, बटुलिएको :

संजाफ =सञ्जाफ, पारी वा छेउ, लुगा- वस्त्रादिको :

संजीदगी  =  सञ्जीदगी, गुरुत्व, गम्भीरता, महत्व :

संजोना  =  सुव्यवस्थित पाराले राख्नु, मिलाएर राख्नु, ठिक ठिकसित राख्नु :

संज्ञा = संज्ञा, नाम, विशेष्य :

संज्ञापन = संज्ञापन, सूचना, जानकारी, सुझाउ, सल्लाह :

संड = साँढ़े, गोरु : बलिष्ट :

संडा = हृष्टपुष्ट, हट्टाकट्टा, तगड़ा,

संडास  =शौचालय, पिसाबघर, टट्टी, पाइखाना :

संत =  सन्त, साधु, सन्यासी, वैरागी, त्यागी :

संतत  =  सतत, अविरल, अविराम, नरोकीकन :

संतति =  सन्तति, सन्तान, वंश, पुस्ता :

संतप्त  = सन्तप्त, कष्टपूर्ण, दुःखी, पीड़ायुक्त :

संतरा =  सुन्तला :

संतरी = सन्तरी, प्रहरी, सीमा रक्षक, द्वारपाल :

संतान  =  सन्तान, जयजन्म, बालबच्चा, छोराछोरी :

संताप  = दुःख, कष्ट, पीर, व्यथा :पीड़ा,

सन्तुलन, = समता, दुई वा दुईभन्दा बढी वस्तुलाई समान वा बराबरी परिमाणमा राख्ने तथा स्थितिमा राख्ने काम :

संतृप्त = सन्तृप्त, परितृप्त, राम्ररी भिजेको अवस्था, परीपूर्णता :

संतोल = सन्तुलन, तराजु, तुला :

संत्रस्त = सन्त्रस्त, डराएको, भयभीत, त्रसित, त्रस्त :

संदेश = चिम्टा, चिम्टी, चिम्टाजस्तो डाक्टरी यन्त्र :

संदर्भ  =  सन्दर्भ, प्रसङ्ग, विषय सङ्केत :

संदर्शिका = सन्दर्शिका, परिदर्शिका, दिग्दर्शिका, निर्देशिका :

संदल = चन्दन :

संदिग्ध  = सन्दिग्ध, सन्देहपूर्ण, शङ्कास्पद :

संदूक = सन्दुक, सन्दुस, सानो बाकस :

संदेश =सन्देश, समाचार, खबर, सनेस :

 संदेह  =सन्देह, शङ्का :

संधान =  सन्धान, खोज, अन्वेषण, मेल, मिश्रण, सम्बन्ध, जोर्ने वा मिलाउने काम :

संधारण =सन्धारण, रखरखाउ, प्रतिपालन, अनुरक्षण, निर्वहण :

संधि = सन्धि, सम्झौता, मेलमिलाप, मैत्री :

संध्या  = सन्ध्या, साँझ, सन्जेकाल :

संपत्ति  = सम्पत्ति, धनदौलत, ऐश्वर्य, वैभव, सम्पदा :

संपदा = सम्पदा, समृद्ध, ऐश्वर्य, वैभव, अति धनी, धनाढ्य, प्रचुर, धन-सम्पत्ति :

संपन्न = सम्पन्न, उन्नत, धन-धान्ययुक्त, समृद्ध, धनी :

संवाद  = सम्वाद, वार्तालाप, बातचित, कुराकानी, बहस, वाद- विवाद, तर्क-वितर्क :

संवाद  = सम्वादी, संवाद गर्ने, कुराकानी गर्ने, सहमत हुने, सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर :

संवाहन =  संवाहन, कुनै तत्त्वको प्रभाव परी तातो, चिसो, द्रव वा वाष्पीय वस्तुको सञ्चार हुने काम :

संविदा  = संविदा, सर्तबन्दी, अनुबन्धन, करार :

संविधान  = संविधान, कुनै राष्ट्र, राज्य वा संस्था आदिका सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान :

संविरचना = संविरचना, संयोजन, सर्जन,

संविहित =संवैधानिक, प्रामाणिक, वैध, युक्तियुक्त, सङ्गतयुक्त, ठोस :

संवृत  =ढाकिएको, छोपिएको :

संवृद्धि = बृद्धि, समृद्धि, बढोत्तरी, बढिबढाउ :

संवेग =  संवेग, आवेग, उत्तेजना, मानसिक भावावेग, मनोभाव :

संवेदन = सम्वेदन, मार्मिक अनुभूति, बोध, प्रतीति :

संवेदिक  =संवेदी, अनुभूतिशील, संवेदनशील, प्रतीतिक इन्द्रियबोधक :

 संवैधानिक = शासनप्रणली संबंधी, संवैधानिक व्यवस्था संबंधी :

संशय  = संदेह, संशय :

संशोधन = : शुद्धि, संशुद्धि, संशोधन, भूल सुधार :

संश्रय  = मेल, मित्रता, सन्धि :

संसर्ग = संसर्ग, सम्भोग, यौन क्रिया, संयोग :

संसाधन = उपाय, साधन, गति, संसर्ग

संसार = भूमंडल, पृथ्वी, जगत्, संसार :

संस्करण =भूलसुधार, शुद्धि, संशुद्धि :

संस्था =संस्था, समिति, व्यवस्था :

संस्पर्श =स्पर्श, संसर्ग, संस्पर्श :

संहत =भीड़, सम्मेलन :

संभवत = हुनसक्ने, सम्भावना भएको, सम्भावित :

संभव = सम्भव हुनसकने, सायद, कदाचित् :

 संभार  =सँभालेर वा सम्हालेर राख्ने काम, सँभार, जोगाउने काम, रक्षा, हेर विचार, हिफाजत गर्ने काम, जगेरा गर्ने काम :

संभावना = सम्भावना, सम्भावित सम्भावना भएको, कुनै कुरा वा घटना हुन सकने अनुमान गरिएको :

संभावित = सम्भावित, सम्भावना भएको, आशा र अनुमान गरिएको हुनसक्ने ठानिएको :

संभाविता = सम्भाविता, सम्भाव्यता, संयोग, हुनसक्ने, कदाचित् :

संभाव्य = सम्भाविता, सम्भव हुनसक्ने, सम्भाव्य :

संभाषण =  सम्भाषण, वक्तव्य, भाषण, वार्ता :

संभोग = सम्भोग, यौन-भोग, यौनक्रिया, बाराबरको भोग, स्त्री- पुरुषको समागम, मैथुन, आनन्द उपभोग :

संभोग्य = सम्भोग्य, भोग्नसकिने, भोग्नलायक, आनन्द-योग्य :

 संभ्रम = सम्भ्रम, भ्रम, भूल, भ्रान्ति, मानसिक शङ्का, अन्योल, सन्देह :

संभ्रांत = सम्भ्रान्त, सम्मानित, प्रतिष्ठित, मर्यादित, कुलीन :

संयंत्र = संयन्त्र, कारखाना, यन्त्र वा कुनै वस्तु उत्पादन गर्ने केन्द्र :

संयत = संयत, नियन्त्रित, मर्यादित, अनुशासित, नीति-नियम आदिले बाँधिएको, सावधानीपूर्वकको :

संयम = संयम, नियन्त्रण, रोकथाम, मनलाई वशमा राख्नु, संयम, धैर्यता :

संयुक्त =संयुक्त, जोड़िएको, गाँसिएको, दुई वा दुईभन्दा बढ़ी वस्तु मिलेर :

संयुक्ताक्षर = संयुक्ताक्षर, जोड़िएको अक्षर, व्यञ्जनवर्ण, वर्णझुण्ड, अछेरगुच्छ :

संयोग = संयोग, सन्जोग, अवसर वा सुयोग, त्यस्तै मौका, घटना, अचानक मिलन वा भेट :

संयोजक  = संयोजक, आयोजक :

संयोजन =  संयोजन, आयोजन, दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोडिने काम, व्यवस्थापन, प्रबन्धन :

संरक्षक = संरक्षक, अभिभावक, रखवाला, धरालो, संरक्षणकर्ता :

संरक्षण =  संरक्षण, सुरक्षा, बचाउ, जगेडा, हिफाजत :

संरचना =संरचना, बनावट, बनोट, बनाइएको ढाँचा, संरचना :

संरेखण  =संरेखण, अभिरेखण, रेखा तान्नु :

संलग्न = संलग्न, सम्बद्ध, जोल्टिएको, जोड़िएको, गाँसिएको टाँसिएको :

संलेख =विदेश मन्त्रालयको शिष्टाचार विभाग, राजलेख, राजपत्र, औपचारिक पत्र, कुनै काम-कारबाइका बारेमा भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको कागत् :

संवत् = वर्ष, साल, संवत्सर :

संवत्सर = बाह्र महिना मिलेर सौरमानका आधारमा बनेको वर्ष, साल, संवत् :

संवरण = छनोट, छनाइ, छान्ने काम, वर (बेहुला वा दुलहा ) छान्ने काम :

संवर्ग = संवर्ग, श्रेणी, तह, दर्जा, ढाँचा, सङ्गठन :

संवर्धक =सम्बर्धक, वृद्धि गराउने, राम्ररी बढाउने, प्रवर्धक :

संवहन =संवहन, अभिभारा बोक्ने काम, दायित्व लिने काम :

 संवातन = संवातन, वायु सञ्चारण, प्रकाशन, हावादार :

सँकरा  =सङ्कीर्ण, साँघुरो, अनुदार, सानो चौड़ा भएको, सानो चित्त भएको :

सँझोरवा =गोधुली साँझ, सन्ध्या :

सँभालना  =सँभाल्नु, सम्हाल्नु, भत्कन - बिग्रन आदिबाट बचाउनु, संरक्षण गर्नु, अनुरक्षण गर्नु, जोगाएर राख्नु, जगेडा गर्नु :

सँवरना = मरम्मत गर्नु, सुधार्नु, शुद्ध गर्नु, भला-चङ्गा पार्नु, ठिकठाक गर्नु :

सँवार = हेरचाह, रखरखाउ, पालन-पोषण, मरम्मत, हेर विचार, सँभार, सम्भार :

सँवारना = सिँगारनु, राम्ररी तयार पार्नु, झरीझट्ट पार्नु वा चिरिच्याँह पार्नु :

सकर = चिनी, शक्कर :

सकत = सम्म्पूर्ण, समग्र, समस्त

सक्षम  =योग्य, लायक, समर्थ, सक्षम :

सख्त =  रूखो, कर्कश, अश्लील, कठोर :

सघन = घन, सघन, पटेर :

 सच =सत्य, साँचो, यथार्थ :

सजन =:पति, मालिक :

सड़न  = पतन, क्षय, नाश, अवनति :

सतथ्य =  तथ्यगत, घटेको, घटनासित, सम्बन्धित, प्रमाणित हुनसक्ने :

सतर =  रेखा, क्रममा मिलेको, ठाड़ो 

सतरह = सत्र, सात र दसको योग :

सदन = बस्ने ठाँउ, निवास, गृह, हार, सभामुख :

सदमा = आघात, ठेस, मानसिक कष्ट, स्वराघात :

सदय = दया भएको, दयालु, दयावान् :

सदर =  प्रशासन, व्यापार आदिको प्रमुख स्थान, केन्द्र, प्रमुख, मुख्य, प्रधान :

सदस्य = कुनै सङ्घसंस्था, सभा आदिमा नियमअनुसार, अधिकारपूर्ण रूपमा रहेको व्यक्ति, सभासद, पार्षद :

सदा = हिजो, आज, पहिलेदेखि अहिलेसम्म भोलि सबै दिन :

सदाक़त = सत्यता, साँचोपन, सत्य हुनुको भाव :

सदाचरण = असल वा उत्तम आचरण, राम्रो चालचलन, राम्रो शील-स्वभावको :

सदाचार  = सद्व्यवहार, असल चालचलन, सदाचार, शास्त्रले बताएअनुसारको वा व्यवहारमा गर्नुपर्ने राम्रो आचरण :

 सदारत =अध्यक्षता, सभापतित्व, शीर्ष स्थान पाएको, नाइके बनाएको :

सदाशय = असल विचार लिने, भलादमी, राम्रो आशय, उत्तमविचार :

 सदी =सयवर्षको समूह शताब्दी, सदी

सदुकित =श्रेष्ठवाणी, महावाणी, राम्रो भनाइ, चित्तपर्दो भनाइ :

सदुपदेश = राम्रो उपदेश, सदुपदेश, उत्तम वा हितकारी शिक्षा, भलो सल्लाह :

सदृश =  उस्तै देखिने, एकनासे, समान, तुल्य, सदृश :

सदेह =  सदेह, शरीरका

साथ, देहयुक्त, देह वा शरीर भाग्को, जिउसित सम्बन्धित :

सदैव  = संधै नै कुनै समय पनि नछुटाईकन, नित्य :

सदोष  =  दोषपूर्ण, गलत खराब, दोष भएको :

सद्भावना  =  सद्भावना, अनुकुल भावना :

सद्म = घर, वासस्थान, आवास, निवास :

सद्योजात = नवजात, भर्खरै जन्मेको :

साद्य = झट्टै तुरन्तै, झटपट, शीघ्र :

सधना = तह लगाइएको, पूरा गरिएको, नियन्त्रण गरिएको, नियन्त्रित, वशमा पारिएको :

सधर्म = सधर्म, एउटै धर्म मान्ने, धर्म भएको, एउटै मत वा सम्प्रदायको 

सधवा =  सधुवा, सौभाग्यवती, पति जीवित भएको, विवाहित नारी :

सधूम = धूवाँसहितको, धूवाँयुक्त, धूवाँ उठेको, सधूम:

सन = इस्वी साल वा वर्ष, अङ्ग्रेजी सम्वत्, सन् :

सनक = सनक, रिसको आवेग, झोंक, धुन, लहड़ :

सनकी = सनकी, सनक चढेको, सन्की, इवाँकी, झोकी :

सनद =  कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र, राजाको प्रमाण, सनद :

सनम = मायालु, प्रेमी, प्रेमिका, प्रणयी :

सनसनाहट =  सनसन हुने चाल, तरङ्गित पार्ने :

सनातन =शाश्वत्, नित्य, प्राचीन, अविनाशी, परापूर्व :

सतर्क  = युक्तायुक्त, तर्क गर्नमा सिपालु, सचेत, सावधान, होशियार:

सतह  =  कुनै वस्तुको माथिल्लो तहसम्म भएको भाग, माथिल्लो तह

सताना =  हैरान पर्नु, पिरोल्ने काम गर्नु, अकारण दुःख दिनु, यातना दिनु, सताउनु :

सतीर्थ =  सहविद्यार्थी, सह - छात्र, सँगै बस्ने शिक्षार्थी :

सतून =  खाँबो, थाम, मौलो :

सतोगुण = शुद्ध, सबै गुणले युक्त, लच्छिनको, शुभ, मङ्गलमय :

सत् =  उच्च, श्रेष्ठ, उत्तम, सत्य, पवित्र :

सत्कर्म = असल वा राम्रो काम, सुकर्म, पुण्यकर्म, धर्मकार्य, सत्कर्म :

सत्कवि =असल कवि, आदरभाउ राख्ने कवि, सत्कवि, राम्रो कवि :

सत्कार = सत्कार, अतिथि को स्वागत सम्मान गर्ने, आदर भाउ, अतिथि- सम्मान, मान-सम्मान :

सत्कीर्ति = सुयश, सत्कीर्ति, असल कामकुरा गरेर पाइने कीर्ति वा काम, चिरस्मरण कीर्ति :

सत्कृत = सत्कार वा स्वागत गरिएको, सम्मानित, उचित रूपले गरिएको, राम्ररी गरिएको :

सत्त = निचोड़, निक्र्योल, वास्तविकता :

सत्तर =  सत्तर, तीन कोरी र दसको योग :

सत्ता = विद्यमानता, अस्तित्व, श्रेष्ठता :

सत्ताईस =  छब्बीसपछिको सङ्ख्या वा गन्ती, गन्ती गर्दा सत्ताईस सङ्ख्यामा पर्ने, सत्ताईस सङ्ख्याको :

सत्तानवे = सन्तानब्बे, सयमा तीन कम :

सत्तावन = सन्ताउन्न, पचास र सात जोड्दा गन्ती :

सत्तासी =संत्तासी, चार कोरी र सातको योग, अस्सी र सात जोड्दा हुने गन्ती :

सत्पथ = असल बाटो, सत्मार्ग, सदाचार, राम्रो बाटो :

सत्पात्र = कुनै वस्तु अर्पन वा विश्वास गर्न योग्य पात्र, असलव्यक्ति, सज्जन, सत्पात्र :

सत्फल =  राम्रो फल, असल परिणाम :

सत्य = सत्य, साँचो, सच्चा, वास्तविक :

सत्यनिष्ठा  =  सत्यनिष्ठा, सत्यमा रहेको, सत्यको पालना गर्ने, सत्यवान् :

सत्यवादिता = सधैँ साँचो बोल्ने, सत्यवक्ता, आफ्नो प्रतिज्ञामा दृढ रहने :

सत्याँकन  = सत्यापित गर्ने काम, साँचो हो भनी ठहर गर्ने काम :

सत्याग्रह =  सत्याग्रह गर्ने, सत्य कुराको रक्षा वा पालनका निम्ति गरिने आग्रह :

सत्यानाश =  मूलैदेखि नाश, सर्वनाश, ठूलो बरबादी, विध्वंश :

सत्यापक =  गवाही, सत्यापित गर्ने व्यक्ति वा वस्तु, जाँच गर्ने :

सन्  =  शैक्षिक वर्ष, शैक्षिक कार्यावधि, सत्र, अधिवेशन :

सत्व  = श्रेष्ठ, विद्यमानता, अस्तित्व, अस्मिता :

सत्वर =  झट्टै, चाँडै, तुरन्तै, शीघ्र, झटपट :

सत्संग = राम्रो सङ्गत, सत्सङ्ग, सज्जनहरूको सङ्गत :

सदक़ा = त्याग, बलिदान, अर्पण, समर्पण :

सदत् = राम्रो-नराम्रो, असल खराब, सत्य-झुट्टा :

सफ़ीर =  राजदूत :

सफ़ूफ़ = धूलो, पीठे :

सफ़ेद = सेतो, सफा, शुद्ध, निर्मल, कञ्चन :

सब = सबै, सम्पूर्ण, जम्मै :

सबक़  = पाठ, नैतिक पाठ तर्क :

सबब  = कारण, आधार,

 सबल = बलले युक्त, बलियो, शक्तिशाली, सबल :

सबा =पूर्वेली हावा,

सिरिरि बतास

सबूत = प्रमाण, सबुत, दसीप्रमाण :

सबेरा =  बिहान, प्रातः काल, मिरमिरे, अरुणोदय :

सब्ज़ = हरियो :

सब्ज़ी = सब्जी, तरकारी, हरियोपरियो :

सब्र =  धैर्यता, उद्वेगरहित, धीरता :

सभय = भयसहित, डरले, त्रस्त :

सभा =  सभा, एकत्रित जनसमूह, सार्वजनिक भेला :

सभार = आभार, अनुगृहीत, अनुकम्पा :

सभीति =  डरले, भयको कारणले, त्रस्त :

सभोचित = सभा : सभामा उचित ठहरिने, सभोचित :

सभ्य =  सभ्य, विनयी, शिष्ट, भद्र :

सभ्यता  =  सभ्यता, शिष्टता, भद्रता :

सभ्याचार  =  शिष्टाचार, विनयी स्वभावले, सभ्याचार :

समंजन = समन्वयन, तारतम्य : समदृष्टि

समंदर =  सागर, समुद्र :

सम = सम, बराबर, समान, तुल्य, सदृश :

समकक्ष = बराबरीको, समान दर्जाको, समकक्ष : 

 

समकालीन  = समकालीन, एकै समयको उही बखतको :

समकोण = समकोण :

समक्ष = आँखाको सामुन्ने, समक्ष अगाड़ि, मुखिञ्जेल :

समग्र  = समस्त, समग्र, सबै पूरा, अन्तिम :

समझ  = बुझाइ, पकड़, बुझ्ने शक्ति :

समझना = बुझ्नु, जाननु, ज्ञात हुनु :

समझाना = बुझाउनु, सम्झाउनु :

समझौता =सम्झौता, सन्धि, सुलह, मिलाप :

समतल = समतल, बराबर भएको, समथर

समता = समता, एकनासेपन, समानता, बराबरी :

समतुलित = बराबरको समान स्तरको :

समतुल्य = समान दजाइँमा आउने, समतुल्य, सबै दृष्टिले बराबरीको :

समत्व  = समानता, बराबर, पक्षपातरहित :

समदर्शी=  समदर्शी, सबैलाई समान दृष्टिले हेर्ने, पक्षपातरहित :

समदूरस्थ =  समान दूरी भएको, बराबरीको टाड़ो :

 समदृष्टि =सनास, निष्पक्ष :

सनाभि = एउटै केन्द्र भएको मूलविन्दु, सनाभि :

सनाय =  रक्षक, अभिभावक, रक्षा गर्ने :

सनाह  = सनाय, सुके पनि हरियै रहने एक किसिमको पात, सनाइ :

सनियम = नियमसहित, नियमित :

सन् = इस्वी, वर्ष, सन्, अङ्ग्रेजीसाल :

सन्तुष्ट = सन्तुष्ट, सन्तोष, सन्तोक, तृप्त, अघाएको :

सन्तोष = सन्तोष, सन्तोक, अघाएको अवस्था, तृप्त :

सन्न = सन्न रिसाउने तात्ने, मस्तिष्क झस्कने छाँटसित :

सन्नद्ध = ठीकठाक, तयार, सन्नद्ध, कटिबद्ध:

सन्नाटा = शून्यता, सन्नाटा, चकमन्न नीरवता

सन्निकट  = विद्यमान, नजिक, निकट :

सन्निकर्ष = नजिकपन, निकटता :

सन्निधान  = सन्निकटता, समीपता सानिध्य :

सन्निधि  = सन्निकर्ष, हाराहारी :

सन्निविष्ट = संयोग, सम्मिलन, निकटता :

सन्निवेश =  प्रवेश, छिर्ने प्रक्रिया, सामेल :

सन्निहित  = नजिक रहेको, समीपस्थ, अडेको, टिकेको :

सन्मान = सम्मान, सत्कार, आदर, सद्भाव :

सन्मार्ग =सुबाटो, असल मार्ग, नैतिकता, सम्मार्ग :

सन्यास  = सन्न्यास, योगधर्म, वैराग्य :

सपदि  = झटपट, झट्टै तुरुन्तै, शीघ्र :

सपना =सपना

सपरिकर = सहितको, उपकरणसहित, साजसज्जायुक्त :

 सपरिवार  = परिवारसहित सम्पूर्ण परिवारसित :

सपरेटा = अलग गरिएको, छुट्ट्याइएको :

सपर्ण = पातसहित, पात भएको :

सपाट = चिल्लो, मिलाइएको, सम्म परेको :

सपूत  = योग्य पुत्र, सपूत, सुपुत्र राम्रो बानीबेहोरा भएको छोरो :

सपेरा  = साँप नचाउने पेशा भएको :

सप्त  =  सप्त, सातौं :

सप्ताह =  साता, सप्ताह, हप्ता :

सप्रमाण = सप्रमाण, प्रमाणसहित सबुत भएको :

सफ़ = रेखा, लहर पङ्क्ति :

सफ़तालू = एक किसिमको फल :

सफ़र =  यात्रा, घुमफिर, भ्रमण :

सफल = सफल, कामकुरो फत्ते भएको फलयुक्त, प्रयास सिद्धि :

सफलीभूत = कार्यसिद्धि भइसकेको, सफलीभूत :

सफ़ा =पन्ना, पाता, सफा :

सफ़ाई =  सफा हुने छाँट, शुद्धता, सफाइ, सुग्धर :

सफ़ाया  =बरबादी, विध्वंश नासिने क्रिया :

समाकार =  एकै आकारको, समान आकार भएको :

समाकुल  =भरिभराउ, साह्रै आकुल, घुइँचो भएको, समाकुल :

समागत =  फिर्तिएको, फर्किएको, आएको, समागत:

समागम =  भेटघाट, जमघट, सम्भोग, सहवास, सङ्गम :

समाचार = समाचार, खबर, हालखबर, ताजा घटनाको विवरण :

समाज = समाज, समूह, टोल, गुठी : मानिसहरूको

समाजीकरण = समाजीकरण, :

समादर = विशेष आदर, प्रतिष्ठा, समादर :

समादेश  =आज्ञा भएको, राजाज्ञा भएको, विशेष आदेश :

समाधान = समाधान, निराकरण, निवारण :

समाधि  = ध्यान, तप, समाधि, महात्माहरूका चिहान :

समान = :एकनासे, एकै खालको, एकसमान, सदृश, तुल्यता :

समानांतर =  बराबरीको फरकमा रहेको, समस्तरीय, समानान्तर :

समाना = पस्नु, भित्रिनु, सोसिनु, बिलिनु, मिसिनु :

समानाधिकरण =  समानाधिकरण, समान आधार भएको, विद्यमान :

समानाधिकार =समान अधिकार, समानाधिकार :

समानार्थक  = एकै किसिमको अर्थ लाग्ने, समानार्थक, उही अर्थ बुझाउने :

समापन = समापन, टुङ्ग्याइ, समाप्ति :

समापवर्तक = सामान्य आधार, बुँदा : समास

समापित = पूर्ण गरिएको, समापन गरिएको, समापित :

समाप्त = समाप्त, सिद्धिएको, बाँकी नरहेको, टुङ्गिएको :

समाप्ति = समाप्ति, टुङ्ग्याउनी, टुङ्ग्याइ :

समाप्य = पूरा गर्न लायक, समाप्त गर्न योग्यको :

समाभिनंदन = अभिनन्दन, अभ्यर्थना, सम्मान :

समायोजन =  संयोजन, सन्तुलन :

समारंभ = शुभारम्भ, शुरुवात्, राम्ररी गरिएको आरम्भ :

 समाराधन  =सन्तुष्ट पार्ने काम, तुष्टीकरण, तृप्त पार्ने काम :

समारोह = समारोह, उत्सव, पर्व, विशेष आयोजना :

समार्थ = समार्थ, एकै अर्थ हुने, समानार्थ :

समालाप = समालाप, वार्तालाप, बातचीत :

समालोचक =  समालोचक, गुणदोष देखाउने, टीकाटिप्पणी गर्ने :

समालोचना =  समालोचना, मूल्याङ्कन, विवेचना, समीक्षा

समावर्तन = समावर्तन, गएको ठाउँबाट फर्केर आउने क्रिया, पुनरागमन, प्रत्यागमन :

समाविष्ट = समाविष्ट, सामेल सम्यक् प्रविष्ट, समावेश, समाविष्ट :

समावेश समाविष्ट, सामेल सम्यक् प्रविष्ट समावेश :

समधिक =पक्षपातरहित, निष्पक्ष, समदृष्टि :

समधियान = ठाउँ, जग्गा, निवास : समनाम = नामका लागि मात्र, समनाम :

 समन्वय = समन्वय, पारस्परिक सम्बन्ध, मेल, संयोग :

समन्वित =समन्वित, समन्वयन गरिएको वा भएको :

समन्वेषण = जाँचपड्ताल, खोजबीन, निधीखोजी, अन्वेषण :

समपृष्ठ =  समथर, बराबरी मिलेको, समतल :

समबुद्धि = बराबर बुद्धि भएको, समान रूपमा विद्वता भएको:

समभार =  बराबर ओजन भएको,

समय = समय, परिणति जनाउने गतिमय स्थिति, बखत, बेला,

समयोचित  = ठीक समयमा, समयअनुरूप, उचित समयमा :

समर =  युद्ध, समर, लड़ाइँ :

समरस = समान आस्वादन वा रस दिने, समरस :

समरांगण = युद्धभूमि, लड़ाइँको मैदान, समराङ्गण :

समरूप = समरूप, उस्तैउस्तै रूप भएको :

समरोचित = युद्धका लागि उचित, लड़ाइँका लागि असल :

समरोद्यत =  युद्धका लागि तयार, लड़ाइँ गर्न सबै तारतम्य मिलिसकेको :

समर्थ = समर्थ, लाउन सक्ने, क्षमता भएको :

समर्पण =  समर्पण, चढाउने काम, आदरपूर्वक अर्पण श्रद्धासाथ

समर्याद  = सीमाभित्र, सीमा ननाघी :

समलंकृत  = सजाइएको, सजिसजाउ, सिँगारिएको :

समवयस्क = एकै उमेरको दौंतरी, उमेरमिल्दो, समवयस्क :

समवर्ती  = समवर्ती, सँगसँगै हुने, बराबरीको दाँजोमा रहेको :

समवर्ण = एकै वर्णको, समवर्ण :

समवाय = समुदाय, समूह, जमात, समष्टि :

समवायी = घनिष्ठ, नछुट्टिने, अटुट साइनो भएको :

समवेत =  एकत्र भएको, समवेत, जोडिएको, सम्मिलित :

समवेदना = सम्वेदना, प्रतीति सहानुभूति :

समशीतोष्ण = मध्यमको मौसम हुने, धेरै गरम वा जाड़ो नहुने, समशीतोष्ण :

समष्टि = व्यक्तिको जमात, समूह, समष्टि :

समसामयिक =  समसामयिक, एकै समयको, उही समयको :

समस्त  = सम्पूर्ण, समस्त, जम्मै, पूरै :

समस्या = समस्या, अड्को, जटिल अवस्था :

समांतर = समस्तरीय, समान्तर, समानान्तर, बराबरीको फरकमा रहेको :

समाँ =उल्लासको वातावरण, रमाइलो मौसम, खुशी तुल्याउने स्थिति

समाई  =  क्षमता, बल, तागत, धैर्यता :

समर्थक = समर्थक, समर्थन गर्ने, अनुमोदन गर्नेः

समृद्ध = समृद्ध, सम्पन्न, पुगीसरी, धनवान् :

समृद्धि = समृद्धि, सम्पन्नता, समृद्ध हुनाको अवस्था :

समेकन = : समेकन, समीकरण, एकिकरण :

समेटना = समेट्नु, सँगेट्नु, एकत्र पार्नु :

समेत  = समेत सहित, युक्त, सुद्ध :

समैक्य  = समीकरण, एकिकरण :

सम्मत = सम्मत, मानिएको, स्वीकृत, सहमत :

सम्मति = सम्मति, ऐक्यमत, सहमति, स्वीकृति :

सम्मान = सम्मान, मान, ठूलो सत्कार, प्रतिष्ठा, इज्जत :

सम्माननीय = सम्माननीय, सम्मान गर्नुपर्ने, सम्मान गर्न योग्य, आदरणीय :

 सम्मानित  =सम्मानित, गरिएको, सबैले मानेको, प्रतिष्ठित :

सम्मान्य =सम्मान्य, सम्मानीय :

सम्मिलन  = सम्मिलन, मिसाइ, मिसिने क्रिया, गाभिने वा मिल्ने काम :

सम्मिलित = सम्मिलित, मिसिएको मिलेको, सामेल भएको :

सम्मिश्रण = सम्मिश्रण, मिसिने काम मिलावट, मिश्रण :

सम्मुख  = सम्मुख, मुखिन्जेल, सामुन्ने, अगिल्तिर :

सम्मेलन = सम्मेलन, भेला हुने काम, गोष्ठी 

सम्मोह = सम्मोह, निश्चेष्ट भएको अवस्था, बेहोशी, मूर्च्छा :

सम्यक् = सम्यक्, सुहाउँदो बुझिँदो, मुनासिब, उपयुक्त :

सम्राज्य = साम्राज्य, ठूलो राज्य, सार्वभौमिकता :प्रभुसत्ता,

सम्राज्ञी = सम्राज्ञी, महारानी, सम्राट्की पत्नी, शासन गर्ने स्त्री :

सम्राट् = सम्राट्, ठूलो राजा, महाराजाधिराज :

सम्हलना =  हेरचाह गर्नु, रेखदेख गर्नु, सघाउनु :

सयानपन =  चतुरता, धूर्तता, फटाहा :

सरंजाम =  तयारी, व्यवस्थापन, तारतम्य :

सरकना = चिप्लिनु, खस्किनु :

सरकार =सरकार, शासनसत्ता, शासनप्रणाली :

सरकारी = सरकारी, सरकारको, सरकारसम्बन्धीः

सरगम  = सरगम, सङ्गीतको सात स्वर :

सरणि = सरणी, बाटो, पद्धति, प्रणाली :

सरथ  = सारथी, रथ हाँक्ने व्यक्ति :

सरफका = एक प्रकारको औषध वनस्पति :

सरल = सरल, सजिलो, सीधा, सोझो :

सरलीकरण = सरलीकरण, सरल बनाउने काम, सजिलो पार्ने, काम सरल बनाउने काम, सजिलो पार्ने काम :

सरस = सरस, रसिलो, रसले युक्त, स्वादिष्ट, मीठो :

समास= समास, सानोमा धेरै अटाउने काम, व्याकरणअनुसार शब्दरचनाका क्रममा दुई वा दुईभन्दा बढ़ी शब्द नियमअनुसार एउटै पद वा समस्त हुने काम :

समासीन = समासीन, राम्ररी बसेको, विराजमान भएको :

समासोक्ति = समासोक्ति, अर्को अर्थ पनि झल्किने भएमा हुने एक अर्थालङ्कार :

समाहरण  = समाहरण, सङ्ग्रह, बटुलाइ जम्मा गर्ने काम :

समाहित = समाहित, जम्मा गरिएको एकत्रित :

समिति  = समिति, कमिटी, सानोतिनो मण्डल, परिषद्, सभा :

समिधा  = समिधा, बालिने दाउरा : यज्ञकुण्डमा

समीकरण  = समीकरण, समान बनाउन क्रिया, सम्म्याउने काम :

समीकृत  = समीकृत, समीकरण गरिएको, सम्म्याइएको :

समीक्षक  =  समीक्षक, विवेचक,

समालोचक, समालोचना गर्ने व्यक्ति :

समीक्षा = समीक्षा, गवेषण, समालोचना, सम्यक् परीक्षा :

समीक्षित = समीक्षित, विवेचित, समीक्षा गरिएको :

समीक्ष्य = समीक्ष्य, समीक्षा गर्न लायक विवेच्य विवेचना गर्न योग्यको :

समीचीन = समीचीन, हरेक दृष्टिले उचित, उपयुक्त, न्यायसङ्गत :

समीप = समीप, नजिक, निकट वर :

समीर = समीर, वायु, बतास,

समुंदर  =समुद्र, सागर :

समुचित = समुचित, सुहाउँदो, न्यायसङ्गत, सबै दृष्टिले ठीक :

समुच्चय = समुच्चय, एकत्रित पार्ने काम, जम्मा गर्ने काम, बटुलाइ :

समुज्ज्वल = समुज्ज्वल, चहकिलो, खुब उज्यालो, अत्यन्त उज्ज्वल :

 समुत्कंठा = समुत्कण्ठा, अति चाहना :

समुत्कर्ष =  समुत्कर्ष, गरीमामयी, प्रतिष्ठा :

समुत्थान  =  समुत्थान, राम्रोसँग उठ्ने काम, सम्यक् उत्थान :

समुत्सुक = समुत्सुक, अति नै उत्सुक धेरै चाह गरिएको

समुदाय = समुदाय, मानिस वा वस्तुहरूको समूह, दल, जमात :

समुद्यत = समुद्यत, उद्यत, राम्ररी तयार पारिएको वा परेको, तत्पर राम्ररी जुटेको :

 समुद्र = समुद्र, सागर, उदधि :

समुद्री = समुद्री, समुद्रमा हुने, समुद्रसम्बन्धी :

समुन्नत =  समुन्नत, धेरै उँचाइमा पुगेको, धेरै उन्नति गरेको, सबै दृष्टिले सम्पन्न :

समुपस्थित = समुपस्थित, सम्यक् उपस्थिति राम्रो रूपमा उपस्थित भएको :

 समुल्लास = समुल्लास, ठूलो हर्कबढाइँ, धेरै आनन्द, साह्रै खुशियाली:

समूचा = सम्पूर्ण, सबै, जम्मै, पूर्ण :

 समूल = समूल, मूलसहितको, जरा भएको, मूलयुक्त :

समूल्य = समूल्य, मूल्यसहितको, दामसहितको समूह

सर्वतः =सबैतिर, जताततै, धेरै किसिमले, वरिपरि :

 सर्वत्र = सबै ठाउँमा, सबैतिर, जहाँतहीँ :

सर्वथा =सबै प्रकारले, सर्वथा, सबै किसिमबाट, जसरी भए पनि :

सर्वदा =  सर्वदा, सधैं, हरबखत :

सर्वश: = सम्पूर्ण रूपले, सबै प्रकारले :

सर्वश्रेष्ठ  = सर्वश्रेष्ठ, सबैभन्दा श्रेष्ठ, सर्वोत्तम, उम्दा :

सर्वस्व = सर्वस्व, जिलीगाँठी, सारा सम्पत्ति, भएभरको पूरै :

सर्वहारा = सर्वहारा, सबै कुरा हराएको वर्ग, खटिखाने श्रमिक वर्ग :

सर्वांग =सर्वाङ्ग, सम्पूर्ण अङ्ग, सारा देह :

सर्वांगीण  = सर्वाङ्गीण, सबै अङ्गको, सबै अङ्गले युक्त :

सर्वात्मा  =सर्वात्मा, परमात्मा :

सर्वाधिक = सर्वाधिक, सबैभन्दा धेरै, धेरैभन्दा धेरै :

सर्वाधिकार = सर्वाधिकार, सम्पूर्ण अधिकार, सबै अधिकारले युक्त :

सर्वाधिकारी =  सम्पूर्ण अधिकार पाएको अधिकारी, सबै अधिकारले युक्त व्यक्ति, सर्वाधिकारी :

सर्वाधिपत्य  = सर्वाधिपत्य, हैकमवाद, तानाशाह :

सर्वार्थ  = सबैको भलोका लागि सबैको कल्याण गर्न :

सर्वास्तिवाद  = सर्वास्तिवाद, सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने दार्शनिक सिद्धान्त : सलाहकार

सर्वाहारी = सर्वाहारी, सबैथोक खाने :

सर्वीय  =  सम्बन्धित, पर्ने, सम्पर्क भएको :सम्बन्ध

सर्वेक्षण = : सर्वेक्षण, आधिकारिक निरीक्षण, विषयको ध्यानपूर्वक विवेचना :

सर्वेश = सबैको भलो गर्ने, सर्वेश, सबैका स्वामी, ईश्वर :

सर्वेसर्वा = सर्वेसर्वा, सर्वोच्च अधिकार पाएको, सर्वाधिकारसम्पन्न :

सर्वोच्च = सर्वोच्च, सर्वश्रेष्ठ, सबैभन्दा उच्च, माथिल्लो तहको :

सर्वोत्कृष्ट = सर्वोत्तम, सबैभन्दा उत्तम, सर्वोत्कृष्ट, सबैभन्दा उम्दा :

सर्वोत्तम =  सर्वोत्तम, सबैभन्दा उत्तम, सर्वोत्कृष्ट, सबैभन्दा उम्दा :

सर्वोपरि  = सबैभन्दा माथिको, सबैभन्दा बढी, सर्वोपरि :

सलज्ज =  सलज्ज, लाज भएको, लज्जायुक्त, लजालु :

सलमा  = सलमा, कपड़ामा बुट्टा भर्न सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा

सलवार =  सलवार, एक किसिमको सुरुवाल :

सलाई  = सलाई, सुइरो, शलाका :

सलाद = सलाद :

सलाम  = सलाम, प्रणाम, कुर्नेस, अभिवादन :

सलामत = सुरक्षित, हिफाजतमा रहेको :

सलामी =  सलामी, उच्चकोटीको अभिवादन :

सलाह  = सल्लाह, सुझाउ, परामर्श, मत अर्ती :

सलाहकार  = परामर्श दिने, सल्लाहकार :

सरसना  = सप्रिनु, फक्रिनु, उन्नत हुनु, प्रगति गर्नु :

सरसर =  सरसर :

सरसराना= सरसर शब्द आउनु, सरसराउनु :

सरसरी  =सरसरी, हतारसाथ :

सरसाना = सप्रिनु, मौलाउनु, फक्रिनु, विकसित हुनु :

 सरसिज = पद्म, कमलको फूल, सरोज :

सरसी = सानो तलाउ, पोखरी :

सरसों = तोरी, सर्सिउँ :

सरस्वती = सरस्वती, विद्याकी अधिष्ठात्री देवी, शारदा सरहद = सीमाना, साँध, अन्तिम रेखा :

सरापना = सराप्नु, श्राप दिनु, अपशब्द बोल्नु :

सराफ़ = बाँदा, गर- गहना बनाउने वा बेच्ने पेशा भएको :

सराबोर = निथ्रुक्क भिजेको, जम्मै भिजेको, :

सराय =  यात्रीहरूका लागि बनाइएको विश्राम घर, सराय, सत्तल :

सरासर = नअड़िइकन, सरासर, फटाफट धमाधम, एकनाससित : 

सराहना =प्रशंसा, सराहना, स- हनी :

सराहनीय = सराहना गर्न लायक, प्रशंसनीय, स-हनीलाग्दो : सरिता = सरिता, खोला, नदी :

सरिया = फलामको छड, फलामे डन्डी :

 सरिश्ता = विभाग, अदालत, कचहरी :

सरिस = समान, एकनासे, एकैखालको :

सरीसृप =  सरीसृप, गँड्यौलो, चिप्लेकीरा :

 सरीहन = खुल्ला रूपमा, सार्वजनिक रूपमा :

सरूप = रूप भएको, साकार, समान रूप भएको, सरूप :

सरूर  = : हल्का नशा, मात :

सरेबाज़ार  =  खुल्ला रूपमा, सबैले देख्ने गरी :

सरेश = सरेस, लिसाइलो पदार्थ :

सरोकार = सरोकार, प्रयोजन, वास्ता, चासो :

सरोज = सरोज, कमलको फूल, पद्म :

सरोद  =सरोद, सारङ्गीजस्तै एक प्रकारको रेटेर बजाइने तार बाजा :

सरोवर = सरोवर, तलाउ, पोखरी, झील :

सरोष = रिसले, आवेशमा आएर, आवेगपूर्ण :

सरौता  = सरौता, कैंचीका दबको फलामे हतियार :

सर्कस  =  सर्कस :

सर्ग =  सृष्टि, सृजना, रचना, सङ्कल्प :

सर्जना = सृष्टि, सृजना, रचना :

सर्द  =रुघा मार्की, चिसोपन

सर्दी = हिउँद, जाड़ो महिना, जाड़ोको मौसम :

सर्प = साँप, सर्प, लाम्कीरा :

:सर्पण = घस्रेर हिँड्ने, साँपे :

सर्पिल  = घुमाउरो, बाँङ्गोटिङ्गो :

सर्फ़  = खर्च गरिएको, व्यय गरिएका :

सलाहियत =  शिष्टाचार, बुता, राम्रो आचरण :

सलिल  =:सलिल, पानी, जल :

सलीक़ा = :बेहोरा,

सलीमशाही = एक प्रकारको हल्का जुत्ता :

सलीस =  सजिलो, सरल, सुगम :

सलूक = व्यवहार, आचरण, चालचलन :

सलोतरी = पशु चिकित्सक, पशुको डॉक्टर :

सलोलौना =  मोहक, आकर्षक, मनोहर :

सवयस्क = एउटै उमेरको, दौंतरी :

सवाक् = गफी, गफाड़ी, बोल्न सिपालु :

सवाब =पुरस्कार, इनाम, बकस :

सवार  = घोड़चढ़ी, सवार, आरोही :

सवाल = प्रश्न, सवाल, विवाद, मामला :

 सविनय = शिष्टाचारी, शिष्ट, सुशील, भद्र :

सविस्तार =  विवरण दिनु, विवरण :

सशक्त = शक्तिपूर्ण, फलदायक, शकथ :

सश्रम =  परिश्रम भएको, थाकनु, थाकेको :

ससुर = ससुरो :

सस्ता = सस्तो, सहज, परधनु :

संस्पृह  = अभिलाषी, इच्छुक, स्सपृत :

सहज = सहज, सजिलो, सरल, एकैसाथ जन्मेको, सामान्य प्राकृत :

सहत्व  = सहत्व, साथ हुनाको भाव वा अवस्था, सहता :

सहन = सहन, सहने भाव, सहेर बस्नसक्ने, सहिष्णु :

सहना = सहनु, सहेर बस्नु, धैर्य धारण गरेर बस्नु :

सहमत =  सहमत, ऐक्यमत्, राय मिलेको :

सहमना  = आत्तिनु, तर्सिनु, अत्यासमा पर्नु :

 सहयोग =  सहयोग, सघाउ, मद्दत :

सहर=  बिहान, प्रातः काल :

सहरा  = मरुभूमि, अफ्रिका महादेशमा पर्ने एउटा मरुभूमि, साहरा :

सहल = सजिलो, सरल, सहज :

सहलाना = सकसकाउनु, खसखसाउनु, कुतकुती लगाउनु, सुमसुम्याउनु :

सहवास  =  सहवास, बसाउठी, समागम, सम्भोग :

सहसा = अचानक, अपर्झट, अकस्मात् :

सहस्र = सहस्र, हजार, हजारको सङ्ख्या :

सहस्राब्द  = : सहस्राब्द, एक हजार वर्ष, सहश्राब्दी :

सहाई = सहायक, सहयोगी : सहानुभूति =  सहानुभूति, संवेदना, सद्भावना :

सहापराधी  = सहापराधी, सहदोषी, दोष वा अपराधमा सामेल रहेको :

सहायक  = सहायक, पतुवा, सहभावी, मद्दतगार

सहायता  =  सहायता, आड़भरोसा, आश्रय, मद्दत, सहयोग :

सहारा = सहारा, आड़-भरोसा, मद्दत, आधार, आश्रय :

सर्व =समस्त, सम्पूर्ण, जम्मै, सर्व :

सहालग = विवाहको लगन, शुभ मुहूर्त :

सहित = सहित, युक्त, सँगै, सित :

सहिष्णु  = सहिष्णु, सहन सक्ने, सहनशील :

सही  = सही, ठीक, उचित, मुनासिब :

सहूलियत=  सहुलियत, विशेष सुविधा :

सहृदय = सहृदय, मर्मशील, दयालु

सहेजना = हिफाजतले राख्नु, सुरक्षित राख्नु :

सहेट = भेट्ने ठाउँ, अखाड़ा, अड्डा :

सहेतु = सहेतुक, कारण भएको, सकारण :

सहेली = सहेली, सँगिनी, सहचरी, सुसारे :

सहोदर = सहोदर, साक्खै भाइ : दाजु वा

सह्य =सह्य, खप्न सकिने, सहन लायक, सहन योग्य : 

 
biz.