री रींघना = उसिन्नु, उमाल्नु, पकाउनु : री = आइमाईहरूलाई
होच्याएर बोलाउँदा वा सम्बोधन गर्दा प्रयोग गरिने शब्द : रीछ = भालु
: रीझना = मक्ख
पर्नु, मोहित हुनु, मुग्ध बन्नु : रीठा = साबुनको रूपमा प्रयोग गरिने एक प्रकारको फल, रिट्टो
:
रीडर = विश्वविद्यालयमा
प्रोफेसरमुनिको दर्जा : |
रीढ़ = पछाड़िको
हाड़, रीतना =रित्तो
बन्नु, खालि हुनु : रीता =रित्तो,
खालि, खोक्रो, केही नभएको : रीति
= ढङ्ग, परिपाटी, काइदा : रीम = कागजको
४२० ताउ :
रील
= रिल, धागो, तार, फोटोको फिल्म आदि बेरिने
लट्टाइजस्तो साधन : |