Hindi To Nepali Dictionary Words Starting From री

री

रींघना  = उसिन्नु, उमाल्नु, पकाउनु :

री = आइमाईहरूलाई होच्याएर बोलाउँदा वा सम्बोधन गर्दा प्रयोग गरिने शब्द :

रीछ = भालु :

रीझना = मक्ख पर्नु, मोहित हुनु, मुग्ध बन्नु :

रीठा  = साबुनको रूपमा प्रयोग गरिने एक प्रकारको फल, रिट्टो :

रीडर = विश्वविद्यालयमा प्रोफेसरमुनिको दर्जा : 

 

रीढ़ = पछाड़िको हाड़,

रीतना =रित्तो बन्नु, खालि हुनु :

रीता =रित्तो, खालि, खोक्रो, केही नभएको :

रीति =  ढङ्ग, परिपाटी, काइदा :

रीम = कागजको ४२० ताउ :

रील =  रिल, धागो, तार, फोटोको फिल्म आदि बेरिने लट्टाइजस्तो साधन :


 
biz.