रा राँग = राङ,
ताप पर्दा पग्लने सिसा जस्तो एक प्रकारको धातु : राँघना = पकाउनु ,राँचना = मोहित बन्नु, प्रेम जाग्नु : राँड़ = विधवा
स्त्री जातिलाई गाली गर्दा प्रयोग गरिने शब्द, रॉड : राँभना
= डुक्रनु, गर्जनु, कराउनु : राइफ़ल =
एक प्रकारको बन्दुक : राई = तोरी,
रायो, सर्सिउँ : राका पूर्णिमाको रात : राकेट राकेट
= :क्षेप्यास्त्र, उपग्रहका रूपमा छोड़िने यान राकेश = जुन,
चन्द्रमा, शशि : राक्षस = असुर दैत्य : राक्षसी
= राक्षस प्रकृत्तिको दृष्ट स्वभाव भएको : राख = खरानी
: राखदानी
= खरानी हाल्ने पात्र : राग = स्वर
र गायनको सुन्दर र आकर्षक संयोजन, राग : रागभाव =
निर्मोही, बैरागीपन : रागी = प्रेमी,
अनुरागी, विषय वासनामा फसेको, विषयलम्पट : राज = राजाको
अधिकार, शासन वा दायित्व : राज़ = गोप्य कुरा, गुप्त विषय : राजकन्य = राजकुमारी,
मैयाँ : राजकर :
= सरकारले उठाउने कर, राजस्व, खजाना : राजकाज
= राज्यको सञ्चालन व्यवस्था, राज्य सञ्चालन,
शासन : राजकीय
= राज्यस्तरको, सरकारी पक्षको : राजतंत्र = राजाले शासन गर्ने, राष्ट्र प्रमुख राजा भएको
: राजधर्म = राजा
वा राज्यको कर्तव्य : राजधानी
= केन्द्रिय सदर मुकाम, सरकारको प्रमुख कार्यालयहरू
भएको ठाउँ : राजधानी परिषद
= नगर पर्षद् : राजनय = कूटनीति,
परराष्ट्रसम्बन्धी नीति वा दक्षता : राजनयप्रतनिधि =कूटनीतिज्ञ, परराष्ट्र प्रतिनिधि
: राजनीति
= राज्य सञ्चालन प्रणाली, शासन व्यवस्थासम्बन्धी
नीति वा कार्यक्रम : राजन्य =राजा,
क्षत्रीय : राजप = राजा
वा रानीको ठाउँमा शासन गर्ने व्यक्ति राजपत्र = अध्यादेश, सरकारी सूचना : राजभवन राज्यपालको सरकारी निवासस्थान, राजभवन : राजभाषा
=: प्रशासनिक प्रयोगको भाषा, राजभाषा : राजमहल =
राजदरबार, राजगृह, राजाको निवासगृह : राजमुद्र
= राजाको लालमोहर सरकारी राजवित्त
= लोक संसाधन, प्रशासनिक राजशाही
= राजवंशको, राजकीय, राजा वा रानीसित सम्बन्धित
: राजस = रजोगुणबाट उत्पन्न, रजोगुणी : राजसात्कारण
= अधिहरण गर्नु, राज्यसात गरिएको, जफत गरिएको : राजसी = राजाहरूलाई
सुहाउने, राजोचित : राजस्व =
भन्सार महसुल, विभिन्न करको रूपमा राज्यलाई प्राप्त हुने धन : राजा: =राजतन्त्रका
शासक, राजा, नरेश, सम्राट् : राजाज्ञा = राजाबाट भएको आज्ञा वा हुकुम, राजाज्ञा : राजाधिराज
= राजा, सम्राट् : राजाधिष्ठान
= राजकीय मुख्यालय : राजासन =
राज सिंहासन, राजा बस्ने आसन : राजि =लहर, पङ्क्ति, रेखा : राजित = उज्ज्वल,
भव्य, महिमामय : राज़ी =मानेको, सहमत भएको : राजीनाम
= त्यागपत्र, सम्झौता, सन्धि : राजीव = कमलको
फूल : राजेश्वर
= राजा, सम्राट्, शासक : राज्ञी =राजाकी
पत्नी, राजमहिषी :
राज्य =मुलुक,
राष्ट्र, राज्य : |
अनभिज्ञ=अनजान, अज्ञात राज्यपाल
= राज्यमा राष्ट्रपति वा राजाको प्रतिनिधि भई शासनभार सम्हाल्ने व्यक्ति : राज्यमंत्री
=सहायक मन्त्री : राज्याधिकार = राज्यको अधिकार : राज्यारोहण
=राज्याभिषेक, राज सिंहासनमा अभिषेक वा प्रतिष्ठापित गर्ने क्रिया : राणा =नेपालमा एक समय शासन गर्ने वंश : रात = रात,
घाम अस्ताएपछि उदाउने बेलासम्मको समय रात्रि, अन्धकार : रातिब
= गाई-वस्तुको चारो वा खाद्य वस्तु : रात्रि =
रजनी, रात : रान = फिलो, पुट्ठा : रानी = राजाको
पत्नी, स्त्रीहरूलाई सम्मान जनाउने शब्द : राब
= ऊखु पेल्दा निक्लिने लेदो : राय = विचार,
मतैक्य, सल्लाह, मार्गदर्शन : रायता = एक प्रकारको
दहीमा मिसाएर बनाइने तरकारी : रार = झगड़ा,
कँचेलो, गरम बहस, भनावैरी रारबढ़ाना = झगड़ा बढ़नु, कचिङ्गल मच्चिनु : रार मोललेना
= निहु खोज्नु, झगड़ा गर्न तम्सनु : राव
= भारतको कुनै राज्यमा राजकुमारहरूलाई एक समयमा
दिइने उपाधि : रावटी = तम्बु
टाँगिएको ठाउँ : रावल = केही
भारतीय राजकुमार वा राजाले पाउने गरेको उपाधि : राशन = खाने
पिउने सामग्री, रासन, रसदपानी : राशि = सङ्ख्या,
अङ्क, कुनै वस्तुको रास वा थुप्रो : राशिचक्र = राशिहरूको
चक्र वा मण्डल : राष्ट्र
=देश, मुलुक : राष्ट्रकवि =राष्ट्रिय ख्याति पाएका कवि : राष्ट्रगान = राष्ट्रिय गीत, राष्ट्रको गुण गाथाले भरिएको गीत
: राष्ट्रचिन्ह = राष्ट्रको प्रतीकात्मक चिन्ह : राष्ट्रभाषा
= राष्ट्रको बहुसङ्ख्यकले बोल्ने वा प्रयोग गर्ने भाषा : राष्ट्रमंडल
= समान भाव वा हितका दृष्टिले परस्पर आबद्ध हुने राष्ट्रहरूको समूह : राष्ट्रियता =राष्ट्रप्रेम, राष्ट्रप्रतिको आस्था : राष्ट्रीयकरण
= सरकारको बनाउने काम, राष्ट्रिय बनाइएको
: रास
= कृष्णलीला, गोपीहरूका रासायनिक
= रसायनसम्बन्धी, रासायनिक : रास्त = सठीक,
उचित, शुद्ध, सत्य : गोरेटो : रास्ता =
बाटो, मार्ग, पथ, रास्ता नापना
= आफ्नो बाटो लाग्नु : रास्ता निकालना = बाटो खोज्नु, उपाय निकाल्नु : रास्ता पकड़लेना
= बाटो पकड़नु, गोरेटो पैलाउनु : रास्ताभूलना:
= लामो अवधिपछि फेरि देखापर्नु : रास्ता साफ
करना = बाधाहरू हटाउनु, बाटो बनाउनु : रास्ती = धैर्यता, सीधा-सादा, सोझो : रास्ते का
काँटा = बाधक तत्त्व, रास्ते पर
लाना = वशमा पार्नु, सही मार्गमा ल्याउनु
: रास्तेलगना =आफ्नो बाटो पैलाउनु : राह =बाटो, मार्ग, गोरेटो : राहखर्च
= बाटो खर्च : राहगीर = बटुवा,
यात्रु, पथभ्रमक : राहजन = डाकू,
लुटेरो : राहत =आराम,
चैन, सान्त्वना : राहत कार्य =
उपकार गर्ने क्रिया, सहायता : राहतदेना = आश्वस्त पार्नु, ढाढ़स दिनु, सान्त्वना दिनु
: राहत मिलना
= आश्वासन पाउनु, ढाढस पाउनु, सान्त्वना पाउनु
: राहदारी =पारपत्र, राहदानी, विदेश जाने अनुमति पत्र : राहपूछना
= बाटो सोध्नु : राह में खुदा
नाममा = भगवान्को राहरस्म
= पारस्परिक सम्बन्ध : राहित्य
=चाह, बाट वञ्चित :
राही = यात्री, बाटुवा, पर्यटक : |