सा सांकेतिक
= साङ्केतिक इशाराको रूपमा बताइएको : सांक्षेपिक = सांक्षेपिक, छोटकरीमा, संक्षिप्तमा
: सांख्य = साङ्ख्य, षड्दर्शनमध्ये एक, कपिलमुनिद्वारा प्रतिपादित
एक दर्शन : सांख्यिकी
= साङ्ख्यिकी सांग = साङ्ग,
साङ्गोपाङ्ग, अङ्गयुक्त, सबै अङ्गउपांगले पूर्ण : सांगोपांग
= साङ्गोपाङ्ग, अङ्गउपाङ्ग युक्त, पूरा, पूर्ण: सांस्कृतिक सांग्रामिक
= सङ्ग्रामसम्बन्धी, सङ्ग्रामको, साङ्ग्रामिक : सांघातिक
= मरणासन्न हुने गरी चोट पार्ने, मर्मस्थलमा चोट पार्ने, साङ्घातिक
= अन्त्य भएको, सीमित : सांततिक = अविराम, अविरल, चलिरहने : सांत्वना
= सान्त्वना, ढाढस, आस्वासन : सांद्र
= गाढा, बाक्लो तरल : सांध्य =
साँझसम्बन्धी, सन्ध्यासम्बन्धी, सान्ध्य : सांपत्तिक
= सम्पत्तिसित सम्बन्धित, धनको : सांप्रतिक = साम्प्रतिक, यसै बेलाको वर्तमानको उपयुक्त, ठिक्क
: सांप्रदायिक
= साम्प्रदायिक, सम्प्रदायसम्बन्धी : सांप्रदायिकता
= साम्प्रदायिकता, सङ्कुचित मनोवृत्ति : सांयोगिक = सांयोगिक, संयोगले, घटनावश : सांविधिक
= सांविधिक, संविधानसम्बन्धी, विधिसम्बन्धी : सांसद = सांसद,
संसदका सदस्य : सांसदिक
= सांसदिक, संसदसम्बन्धी : सांसारिक
= सांसारिक, संसारको गतिविधिसित सम्बन्धित : सांसर्गिक
= सांसर्गिक, सरुवा, संसर्गबाट पैदा हुने, लसपसबाट उब्जने : सांस्कारिक = सांस्कारिक संस्कार,
= सांस्कारिक, संस्कारसम्बन्धी, संस्कारजन्य : सांस्कृतिक
= सांस्कृतिक, संस्कृतिसँग सम्बन्ध साढू = सादु, साली वा जेठानीको लोग्ने : साढ़े
= साढ़े, आधासहितको, भएको सङ्ख्यामा आधासमेत
जोड़िएको : सात
= सात : सातत्य =
सातत्य, निरन्तरता, अविच्छिन्नता : सात्विक
= सात्त्विक, सत्त्वगुणले युक्त : साथ = साथ, सँग, सित, समेत, सहित : साथी = साथी,
सँगै उठबस गर्ने व्यक्ति, मित्र, सहयोगी, मद्दतगार : सादगी = सादगी, सादापन, सरलता, सादा हुनाको भाव : सादर = सादर,
ससम्मान, आदरपूर्वक : सादा
= सादा, तडकभडक नभएको, सामान्य किसिमको, सामान्य
: सादृश्य
= सादृश्य, सबै दृष्टिले देखिने एकरूपता, समानता,
तुल्यता : साद्यंत
= सम्पूर्ण, जम्मै, शुरुदेखि अन्तसम्म शिरदेखि पुच्छरसम्म : साध = चाहना,
अभिलाषा, इच्छा, आकाङ्क्षा : साधक = साधक,
साधना गर्ने, तपस्वी, योगी : साधन = साधन,
औजार, सामान, उपकरण : साधना = अभ्यास,
परिश्रम, उद्यम, आराधना, उपासना : सानंद साधना = साधना,
आराधना, अनुष्ठान, सफल, सफलता प्राप्तिका लागि गरिने प्रयत्न : साधनीय =
साधनीय, साधना गर्न लायकको : साधर्म्य
= साधर्म्य, एकधर्मिता, भिन्नभिन्न वस्तुमा एउटै धर्म रहने भाव : साधार = साधार,
आधार भएको आधारयुक्त, तर्कसम्मत साधारण =
साधारण, सामान्य, मामुली सहज, प्रकृत : साधारणतः
= साधारणतः, सामान्य किसिमले, साधारण रूपले : साधारणतया
= साधारणतया, सामान्य किसिमले, साधारण रूपले: साधित
= साधित, साधना गरिएको, सिद्ध पारिएको : साधु = साधु,
सन्त, महात्मा, सरल प्रकृतिको मानिस : साधुता =
साधुता, साधु हुनाको भाव, साधुत्व, सोझोपन : साधुवाद = साधुवाद, धन्यवाद, स्याबास : साध्य = साध्य,
सिद्ध गर्न सकिने, फत्ते गर्न सकिने : साध्यवसान
साध्यवसाना, साहित्यमा पूर्वोक्त विषयको अन्. विषयका साथ अभेदसम्बन्ध देखाएमा हुने
लक्षणा : साध्वी =
साध्वी, पवित्र आचरण भएकी स्त्री, पतिव्रता स्त्री : सानंद =सानन्द,
आनन्दले युक्त, प्रसन्न : सांस्थानिक
= सांस्थानिक संस्थानसम्बन्धी : साँच = साँचो,
सत्य, वास्तविक : साँझ = साँझ,
बेलुका, गोधुली बेला, सन्ध्या : साँझा
= साझा,
साजा, सजिया : साँट = बेत,
लौरो : साँठ-गाँठ
= साँठगाँठ, गुप्त सम्बन्ध, मिलिभगत, स्वार्थपूर्ण
मिलोमतो, कपटपूर्ण गठबन्धन : साँड़ = साँदे,
गोरु साँड़ा = एक किसिमको छेपारो : साँप =साँप, सर्प, लाम्कीरा : साँभर = एक
जातको भारतीय हरिण, साम्भर : साँवलिया
= प्रेमी, पति : साँस = सास
: साँसत = वेदना, पीड़ा, दुःख, कष्ट : साइत
= साइत, माङ्गलिक कार्य शुरु गर्ने शुभ समय,
शुभ मुहूर्त, शुभ लक्षण, असल शकुन : साइनबोर्ड
= साइनबोर्ड, चिह्नपाटी, परिचयपाटी : साई = धितो,
बैना, धरोट : ·साईस = सइस,
चिरुवादार, घोड़ाको रेखदेख गर्ने नोकर : साकल्य = साकल्य, सम्पूर्णता, कुनै अंश नछुटाइकन : साकांक्ष = साकाङ्क्ष, इच्छा भएको, आशा बोकेको : साका = साका
संवत, महत्व, वैभव, प्रभाव : साकार = साकार, आकृतियुक्त, मूर्त स्वरूप भएको : साकिन = साकिन,
निवासी :
साक्षर =
साक्षर, अल्पशिक्षित, अक्षर चिन्ने, अलिअलि लेखपढ गर्नसक्ने : साक्षात् = साक्षात्, प्रत्यक्ष, आँखाको सामुन्ने, सम्मुख : साक्षी = साक्षी, प्रत्यक्षदर्शी, गवाह, साक्ष्य : साक्षेप = साक्षेप, उपहासपूर्ण, दोषयुक्त : साक्ष्यंकन = साक्ष्याङ्कन, सत्यापित गर्ने काम, सत्य हो भन्ने प्रमाणित गर्ने काम : साक्ष्य = साक्ष्य, आफैले देख्ने दर्शक, साक्षी : साख = साख, कुनै खास नाता पर्ने, हितैषी, स्नेही : साखी = साक्ष्य, आफैले देख्ने दर्शक, साक्षी : साग = साग,हरियोपरियो सागर = सागर, समुद्र : साग़र = रक्सीको प्याला : सागवान = सैगुन : सागौन = सैगुन : |
साज = साज, सरसामान, सामग्री, वाद्ययन्त्र : साजन = प्रेमी,
पति : साज़िश =
षड्यन्त्र, छलयोजना, जालझेलको योजना : साझा = साझा,
धेरैजनाको हकको, सजिया, साजा : साटन = साटन,
एक प्रकारको चिप्लो र टलकदार रङ्गीन कपड़ा : सामुदायिक
= सामुदायिक, समुदायको समूहको समुदायसित सम्बन्धित
: सामूहिक
= सामूहिक, समुदायको समूहको समुदायसित सम्बन्धित : साम्य
= साम्य, तुल्यता, समानता, सामञ्जस्य : साम्यवस्था
= साम्यवस्था, शान्त स्थिति : साम्राज्य
= साम्राज्य, अधिराज्य, प्रभुसत्ता, सार्वभौमिकता : सायं = सायं
: सायंकाल
= साँझ, बेलुकीपख, गोधुली बेला : सायक = काँड़,
वाण, तीर : सायत = साइत,
शुभ मुहूर्त, राम्रो लक्षण : साया = साया,
छहारी, सियाँल, पेटीकोट : सायुज्य
= सायुज्य, एकरूपता, निर्वाण, सादृश्य : सारंग = एक
जातको मृग, चित्रमृग, विष्णुको धनु, कामदेव, सारङ्ग : सारंगी =
सारङ्गी, एक प्रकारको गजले रेटेर बजाइने तारबाजा : सार =सार,
मुख्य अंश, सत्त्व, तत्त्व, गुदी, खोटो : सारणी = सारिणी
: सारथि = सारथि, रथ हाँक्ने व्यक्ति, कोचवान्, चालक : सारल्य
= सारल्य, सरल हुनाको भाव, सरलता : सारस= सारस, बकुल्लाका आकारको ठूलो चरा : सारस्य = सारस्य,
रसले युक्त, रसिलो, मीठासपूर्ण : सारस्वत
= सारस्वत, सरस्वतीसम्बन्धी, सरस्वतीको भक्त : सारांश =
सारांश, सारभाग, निचोड़, निष्कर्ष, उपसंहार : सारा = सारा,
जम्मै भएजति सबै, सम्पूर्ण : सारिका
= सारिका, मैना चरी, सारौं चरा : सारूप्य
= सारूप्य, समान रूप हुनाको भाव, एकरूपता, मुक्तिको एक भेद : सार्थ = सार्थ, मतलब भएको, अभिप्राययुक्त, सार्थक : सार्थक =
सार्थक, मतलब भएको, अभिप्राययुक्त, सफल, सिद्ध, अनुकूल : सार्वकालिक
= सार्वकालिक, सबै कालमा हुने, सबै समयमा पाइने : सार्वजनिक = सार्वजनिक, धेरैसँग सम्बन्धित, सबैजनाको उपयोगका
लागि सार्वजनीन : सार्वत्रिक
= सार्वत्रिक, संसारसित सम्बन्धित, सार्वजनिक
: सार्वदेशिक
= सार्वदेशिक, सबै देशसित सम्बन्धित, विश्वव्यापी, जहाँतहीं पाइने, सबै देशको : सार्वनामिक
= सार्वनामिक, सर्वनामको, सर्वनामसम्बन्धी : सार्वभौम
= सार्वभौम, सम्पूर्ण भूमिसँग सम्बन्धित, सबै पृथ्वीको : . सान = सान,
हतियार उध्याउने ढुङ्गा, सान, गौरव, इज्जत, इसारा, जनाउ : सानुकूल
= सानुकूल, अनुकूल, उचित, मुनासिब : सानुनय = सानुनय विनययुक्त, नम्रतासाथ विनयपूर्वक : सानुबंध
=सानुबन्ध कुनै शर्त वा बन्धन भएको, प्रतिज्ञा गरिएको, क्रम नटुटेको : सान्निध्य
= सान्निध्य, समीपता, सामीप्य : सापेक्ष
= सापेक्ष, अर्कासित सम्बद्ध, अर्काको अपेक्षा
राख्ने : साप्ताहिक
= साप्ताहिक, हरेक हप्ताको, प्रत्येक सप्ताह हुने, हप्ताभरिको : साफ़
= सफा, स्वच्छ, शुद्ध, निर्मल : साफल्य =
साफल्य, सफल हुनाको भाव, सफलता : साफ़ा = फेटा,
पगरी : साबित = साबित,
सबुत पुगेको, प्रामाणिक : साबुत = साबुत,
टुटफुट नभएको, सिङ्गो पूरा ·साबुन =
साबुन : साबूदाना
= साबुदाना, खान हुने मसिना दाना : साभार = साभार, आभार प्रकट गर्दै, कृतज्ञतापूर्वक : साभिप्राय
= साभिप्राय, अभिप्रायले नै जानीजानी : साभिमान
= साभिमान, गर्वसाथ, अहम्युक्त, घमण्डसाथ : सामंजस्य
= समाञ्जस्य, औचित्य, उपयुक्तता : सामंत = सामन्त,
रजौटो, शासकको आडमा जनतालाई शोषण गर्ने व्यक्ति : साम = साम,
चार वेदमध्ये एक, प्रिय वचन, मीठो बोली : सामग्री = सामग्री, सरसामान, साधन, उपकरण : सामना = सामना,
मुखामुख, भिड़न्त, मुठभेड, सामुन्ने परेर भिड्ने काम : सामने = अगाडि, हाकाहाकी, अगिल्तिर : सामयिक =
सामयिक, समय सुहाउँदो, समयानुकुल समयका दृष्टिले उपयुक्त : सामरिक =
सामरिक, लड़ाइँसम्बन्धी, युद्धको सामर्थ्य
= सामर्थ्य, समर्थता, समर्थ हुनाको भाव, योग्यता : सामवेद =
ऋग्वेद : सामवेद, चार वेदमध्ये एक : सामाजिक
= सामाजिक, समाजको समाजसित सम्बन्धित : सामान = सामान,
मालमत्ता, आसबाब, सामग्री उपयोगी वस्तु : सामान्य=
सामान्य, साधारण, खास विशेषता नभएको, मामुली : सामासिक
= सामासिक, सभासित सम्बन्धित, समासको : सामिष = सामिष, मांसाहारी मासु- माछा खाने :
सामीप्य = सामीप्य, सान्निध्य, समीप हुनाको भाव, नजिकपन,
निकटता : सालंकार
= सार्वभौमिक : सालंकार
= अलङ्कृत, सजाइएको, सुसज्जित : सालंब = सहयोग
पाएको टेवा पाएको, मद्दत प्राप्त : साल
= साल, वर्ष, शालको रुख सालन
= तरकारी : सालना = सास्ती,
यातना, कष्ट : साला = सालो, पत्नीको भाइ, गालीगलौजको शब्द :- सालाना =
सालेनी, वर्षेनी वर्षैपिच्छे : सालारजंग
=सेनापति : सालिम =सम्पूर्ण,
सिङ्गै, सगलो, पूर्ण : साली
= साली, पत्नीकी बहिनी : सालोक्य
= लोक : सालोक्य, आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति, मुक्तिको एक प्रकार :
फुर्सदमा, सावकाश =सावकाश,
मौकामा, फुर्सद पाएको : सावधान =
सावधान, एकाग्र, होसियार, सचेत : सावधि = सावधि,
अवधि किटिएको, मर्यादित, सीमा बाँधिएको : सावान
= श्रावण महिना, नेपाली वर्षको चौथो महिना
: सावरण = सावरण,
आवरणसहित, ढाकिएको, छोपिएको : सावशेष =अपूरो,
बाँकी रहेको, अधुरो : साशय = अर्थपूर्ण,
सोचेरबुझेर, जानीजानी : साष्टांग
= साष्टाङ्ग, श्रद्धायुक्त, अष्टअङ्गयुक्त सास
= सासु : साह
= भलादमी, भलो व्यक्ति : सज्जन, साहचर्य
= साहचर्य, सधैं साथमा रहने काम, सङ्गति : साहब = साहब,
साहेब, महोदय, श्रीमान : साहस =साहस,
आँट, हिम्मत, बहादुरी : साहित्य
= साहित्य, साथ रहेको स्थिति, विषयसम्बन्धी
लेख वा ग्रन्थ, वाङ्मय : साहिल = किनारा,
तीर, साही = दुम्सी
:
साहूकार = साहूकार, साहू, धनी महाजन, सापट दिने व्यक्ति
: |