सं संक्षुब्ध
= संक्षुब्ध, विक्षुब्ध, उग्र, अशान्त, दुर्दान्त, अस्तव्यस्त : संक्षेप
= सङ्क्षेप, छोटकरी, छोटो, सारांश : संक्षेपाक्षर
= सङ्क्षेपाक्षर, सडक्षेपण, छोटो अक्षर, सङ्क्षिप्त अक्षर, सङ्केताक्षर : संखिया
= सखिया, विष, बिख, हरताल : संख्यांकन
= सङ्ख्याङ्कन, अङ्क लगाउनु, सङ्ख्या बसाउनु,
गन्ती बसाउनु : संख्या सङ्ख्या, अङ्क : संग = सँग,
साथ, सित, सम्पर्क, सम्बन्ध : संगणन = सङ्गठन,
जमात्, टोली, एक कार्य गर्ने संस्था, संङ्घ : संगठन = सङ्गठन,
परीकलन, अभिकलन : संगत = सङ्गत,
सङ्गति, साथी, सङ्गी संगति = सङ्गति,
साथसाथ, सङ्गत, सहवास, समागम : संगम = सङ्गम,
मिलन, सन्धिस्थल, दोभान : संगर = संहार,
युद्ध, लडाइँ, धावा : संगलन =
सङ्गलन, द्रवण, मिश्रण, गाल्ने काम, मिलावट : संगाती =
सङ्गती, साथी, सङ्गी, मित, मित्र : संगिनी =सङ्गिनी, साथी, मितीनी : संगीत = सङ्गीत
: संगीतात्मक
= सङ्गीतात्मक, साङ्गितीय, सङ्गीतमय साङ्गितिक, सङ्गीतयुक्त सङ्गीत भएको :संचारेक्षण संगीन =सङ्गीन,
बन्दुकको नालसँग जोड़िने धारिलो भाला : संगृहीत = सङ्ग्रहित, सङ्कलित, सङ्ग्रह गरीएको, बटुल बाटुल
गरिएको : संग्रह = सङ्ग्रह, सङ्कलन, सँगालो : संग्रहालय = सङ्ग्रहालय, प्राचीन महत्त्वका दुर्लभ र अनौठा
वस्तुहरू सङ्ग्रह गरेर राखिने घर : संग्राम
=सङ्ग्राम, युद्ध, लडाइँ, रण : संघ = सङ्घ,
संस्था, लीग परिसङ्घ : संघटक
= सङ्घटक घटक, अङ्ग,अवचर : संघटन = सङ्घटन,
सङ्गठन, सङ्घ, संस्था : संघटट् =
सङ्घट्ट, टक्कर, सङ्घात : संघर्ष =
सङ्घर्ष, द्वन्द, रगड़, घर्षण, वैमनस्य, मनमुटाउ : संघर्षी
= सङ्घर्षी, द्वन्दी, घर्षणीय, वैमन्स्यी : संघीय
= सङ्घीय, सङ्घको : संचय = सञ्चय,
जम्मा, जोहो, जगेड़ा : संचरण= सञ्चरण,
हिंडाइ, डुलाइ, टहलाइ, घुमफिर गराइ : संचार =सञ्चार,
यात्रा, पर्यटन : संचार व्यवस्था
= सञ्चार व्यवस्था, सञ्चार प्रणाली खबर समाचार आदि एक ठाउँदेखि अर्को ठाउँ पु-याउने
काम : संचारी =
सञ्चारी, सञ्चार गर्ने, गतिशील, परीवर्तनीय, हेरफेर भइरहने : संचारक्षण
=सञ्चारेक्षण, सञ्चालन गरिने काम : संकट = सङ्कट,
कुनै आपत् - विपत्को स्थिति, अप्ठयारो अवस्था, कष्ट, जोखिम, डर : संकटापन्न
= सङ्कटको अवस्था वा स्थितिमा परेको, जोखिम, जोखिमपूर्ण : संकर = अन्तर्मिश्रण,मिलावट,
टेम्मर, ठिमाहा, ठिम्मल : संकरण = अन्तर्मिश्रण,
ठिम्मल, ठिमाहा, दुई भिन्न जात वा किसिमका जानवर, जस्तैः खच्चर, घोड़ा + गधा खच्चर
: संकर शब्द
= सङ्कर शब्द, दुइ भाषाका शब्द मिलाएर बनाइएको नयाँ शब्द, ठिम्मल शब्द, जस्तै, आइसक्रिमवाला
: संकलन = सङ्कलन, सङ्ग्रह, सँगालो : संकलित =
सङ्कलित, सङ्ग्रहित, एकत्रित, बटुलिएको, थुपारिएको : संकलनकर्ता
= सङ्कलनकर्ता, सङ्ग्रहकर्ता, जम्मा गर्ने वा सँगाल्ने व्यक्ति, बटुल्ने मानिस, सम्पादक
: सङ्कल्प
= दृढ प्रतिज्ञा, अठोट, आँट : संकल्पवाद = सङ्कल्पवाद : संकाय = सङ्काय,
विश्वविद्यालयमा अध्ययन विषय प्रमुख, विभागाध्यक्ष : संकीर्ण = सङ्कीर्ण, सङ्कुचित, साँघुरो : संकीर्तन
= सङ्कीर्तन, कीर्तन, भजन, भक्तिगीत : संकुचित
= सङ्कुचित, सङ्कीर्ण, साँघुरो, सानो चित्त भएको : संकुल = सङ्कुल,
भीड़, घुइँचो, घचारो, अन्योल, अलमल्ल : संकेत = सङ्केत, सूचना, इशारा, चिह्न, प्रतीक : संकेतक = सङ्केतक, सङ्केत गर्ने, इशारा गर्ने, कुनै मनोभाव
व्यक्त गर्ने : संकेन्द्रण
=सकेन्द्रण, सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम, एकैतर्फको ध्यान जमाइ, एउटै
विषय वा कार्यमा ध्यान लगाइरहनु : संकोच =सङ्कोच,
अनकनाउने बानी, असजिलोपनाको अनुभव, हल्का लाज, धक, अपठ्यारोपन : संक्रमक =
सङ्क्रामक, सरुवा, एक शरीरदेखि जीवाणुहरू अर्को शरीरमा सार्ने संक्रमण
=सङ्क्रमण, एउटा ठाउँदेखि अर्को ठाउँ सर्नु, सरुवा : संक्रमणनाशक
= सङ्कमणनाशक, सरुवा रोगको जीवाणु मार्ने : संक्रिया
= सङ्क्रिया, कुनै विशेष कार्य गर्ने तरीका वा ढङ्ग, सक्रिय प्रणाली : संक्षिप्त
=संक्षिप्त, छोटो, सारांश, छोटकरी : संक्षिप्तीकरण = सारांश संपर्क =
सम्पर्क, सम्बन्ध, जानकारी दिनु, भेटघाट, बसउठ, चिट्ठीपत्र, आदिका माध्यमबाट कसैसँग
सम्बन्ध राख्ने काम : संपर्क अधिकारी
= सम्पर्क-अधिकारी, जानकारी हाकिम : संपात = संयोग,
सन्जोग, परिबन्द : संपादक =सम्पादक, सम्पादन गर्ने व्यक्ति, पत्र-पत्रिका
वा पुस्तकादि सम्पादन गर्ने व्यक्ति : संपादक मंडल
=सम्पादक मण्डली, सम्पादक - पर्षद, सम्पादन समिति : संपादकीय = सम्पादकीय सम्पादकको कलमले लेखिने विषय : संपादन =
सम्पादन, कुनै लिखित पत्र वा कागजादिमा भएका भूल त्रुटिहरू सुधारेर लेख्ने काम : संपादित
= सम्पादित, सम्पादन गरिएको, प्रकाशनका लागि योग्य बनाइएको : संपीड़न
= सम्पीडन, दबाउ, चाप, थिचाइ, निचोर्नु, अँठ्याउनु,
खाँदनु : संपुटक =सम्पुटक,
गर्भाशय, गर्भस्थान, पाठेघर, उत्पत्तिस्थान, बहुमूल्य रत्नादि राखिने सन्दुक : संपूरक =
सम्पूरक, अनुपुरक : संपूर्ण
= सम्पूर्ण, पूर्ण, पूरापूरी, पूरा, सबै सिङ्गै, कूल, मोठ : संपूर्ति
= सम्पूर्ति, क्षतिपूर्ति, हर्जाना, भरताल : संप्रति
= यसबेला, अहिले, हाल, यसघरी, यतिखेर यो समय : संप्रतिपत्ति
= सर्वसम्मति, मतैक्य, एकमत, सबैको एकमत : संप्रदाय = सम्प्रदाय, कुनै धर्म वा पन्थका सदस्य : संप्रवाह
=प्रवाह, वेग, हावा वा पानीको संप्रश्न = : अन्तर्वेशन, अन्तरगणन, क्षेपक, पुरानोमा
नयाँ थपिएको : संप्राप्ति
= अधिग्रहण, आर्जन, लाभ, प्राप्ति : संप्रेषक
= सम्प्रेषक, प्रेषक, पठाउने : संप्रेषण
= सम्प्रेषण, सञ्चार, सूचना, सन्देश, समाचार, खबर : संप्रेष्य =सम्प्रेष्य, कथनीय, सूचनीय : संबंध = सम्बन्ध,
नाता, साइनो, योग, सम्पर्क : संबंधन= सम्बन्धन, अनुबन्धन, अन्तर्गत : :संबंधित
= सम्बन्धित, अनुबन्धित, सम्बन्ध भएको नाता
वा साइनो लागेको संबद्ध =
सम्बद्ध, जोड़िएको, संलग्न, गाभिएको : संबल = सम्बल, समर्थन, आश्रय, आधार, बल दिनु, जोड़ दिनु,
पछिबाट ठेल्नु, अघि पार्नु : संबलित =
पुनर्शक्ति दिनु, बलयुक्त पार्नु, सेनादि थप्नु : संबोधन = सम्बोधन,
कसैलाई बोलाउने काम वा पुकार्ने काम, सभादिमा भाषण वा वक्तव्य दिने काम संबोधित
= सम्बोधित, सबैलाई सम्बोधन गरीएको : ·संभरक =
सम्भरक भरणकर्त्ता, पालनकर्ता, पूर्ति गर्ने : संभरण = सम्भरण,
राम्ररी भरण-पोषण वा पालन-पोषण गर्ने काम, सर्वराह गर्नु, वितरण गर्नु, चीजबीज जुटाउनु
: संभलना = सम्भरनु, समहाल्नु, सम्भालिनु : संचालक =
सञ्चालक, संचालन =सञ्चालन,
निर्देशन : संचालित =सञ्चालित, निर्देशित : संचित =सञ्चित,
सङ्ग्रहित, सङ्कलित, बटुलिएको :
संजाफ =सञ्जाफ,
पारी वा छेउ, लुगा- वस्त्रादिको : |
संजीदगी = सञ्जीदगी,
गुरुत्व, गम्भीरता, महत्व : संजोना = सुव्यवस्थित
पाराले राख्नु, मिलाएर राख्नु, ठिक ठिकसित राख्नु : संज्ञा =
संज्ञा, नाम, विशेष्य : संज्ञापन
= संज्ञापन, सूचना, जानकारी, सुझाउ, सल्लाह : संड = साँढ़े,
गोरु : बलिष्ट : संडा = हृष्टपुष्ट,
हट्टाकट्टा, तगड़ा, संडास =शौचालय, पिसाबघर, टट्टी, पाइखाना : संत
= सन्त, साधु, सन्यासी, वैरागी, त्यागी : संतत = सतत,
अविरल, अविराम, नरोकीकन : संतति
= सन्तति, सन्तान, वंश, पुस्ता : संतप्त = सन्तप्त, कष्टपूर्ण, दुःखी, पीड़ायुक्त : संतरा
= सुन्तला : संतरी = सन्तरी,
प्रहरी, सीमा रक्षक, द्वारपाल : संतान = सन्तान,
जयजन्म, बालबच्चा, छोराछोरी : संताप = दुःख, कष्ट, पीर, व्यथा :पीड़ा, सन्तुलन,
= समता, दुई वा दुईभन्दा बढी वस्तुलाई समान वा बराबरी परिमाणमा राख्ने तथा स्थितिमा
राख्ने काम : संतृप्त
= सन्तृप्त, परितृप्त, राम्ररी भिजेको अवस्था, परीपूर्णता : संतोल = सन्तुलन,
तराजु, तुला : संत्रस्त
= सन्त्रस्त, डराएको, भयभीत, त्रसित, त्रस्त : संदेश = चिम्टा,
चिम्टी, चिम्टाजस्तो डाक्टरी यन्त्र : संदर्भ = सन्दर्भ,
प्रसङ्ग, विषय सङ्केत : संदर्शिका
= सन्दर्शिका, परिदर्शिका, दिग्दर्शिका, निर्देशिका : संदल = चन्दन
: संदिग्ध = सन्दिग्ध, सन्देहपूर्ण, शङ्कास्पद : संदूक = सन्दुक,
सन्दुस, सानो बाकस : संदेश =सन्देश,
समाचार, खबर, सनेस : संदेह =सन्देह,
शङ्का : संधान
= सन्धान, खोज, अन्वेषण, मेल, मिश्रण, सम्बन्ध,
जोर्ने वा मिलाउने काम : संधारण =सन्धारण,
रखरखाउ, प्रतिपालन, अनुरक्षण, निर्वहण : संधि = सन्धि,
सम्झौता, मेलमिलाप, मैत्री : संध्या = सन्ध्या, साँझ, सन्जेकाल : संपत्ति = सम्पत्ति, धनदौलत, ऐश्वर्य, वैभव, सम्पदा : संपदा = सम्पदा,
समृद्ध, ऐश्वर्य, वैभव, अति धनी, धनाढ्य, प्रचुर, धन-सम्पत्ति : संपन्न =
सम्पन्न, उन्नत, धन-धान्ययुक्त, समृद्ध, धनी : संवाद = सम्वाद, वार्तालाप, बातचित, कुराकानी, बहस, वाद-
विवाद, तर्क-वितर्क : संवाद = सम्वादी, संवाद गर्ने, कुराकानी गर्ने, सहमत हुने,
सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर : संवाहन
= संवाहन, कुनै तत्त्वको प्रभाव परी तातो,
चिसो, द्रव वा वाष्पीय वस्तुको सञ्चार हुने काम : संविदा = संविदा, सर्तबन्दी, अनुबन्धन, करार : संविधान = संविधान, कुनै राष्ट्र, राज्य वा संस्था आदिका
सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान : संविरचना
= संविरचना, संयोजन, सर्जन, संविहित
=संवैधानिक, प्रामाणिक, वैध, युक्तियुक्त, सङ्गतयुक्त, ठोस : संवृत =ढाकिएको, छोपिएको : संवृद्धि
= बृद्धि, समृद्धि, बढोत्तरी, बढिबढाउ : संवेग
= संवेग, आवेग, उत्तेजना, मानसिक भावावेग,
मनोभाव : संवेदन =
सम्वेदन, मार्मिक अनुभूति, बोध, प्रतीति : संवेदिक =संवेदी, अनुभूतिशील, संवेदनशील, प्रतीतिक इन्द्रियबोधक
: संवैधानिक = शासनप्रणली संबंधी, संवैधानिक व्यवस्था
संबंधी : संशय = संदेह, संशय : संशोधन =
: शुद्धि, संशुद्धि, संशोधन, भूल सुधार : संश्रय = मेल, मित्रता, सन्धि : संसर्ग =
संसर्ग, सम्भोग, यौन क्रिया, संयोग : संसाधन =
उपाय, साधन, गति, संसर्ग संसार = भूमंडल,
पृथ्वी, जगत्, संसार : संस्करण
=भूलसुधार, शुद्धि, संशुद्धि : संस्था =संस्था,
समिति, व्यवस्था : संस्पर्श
=स्पर्श, संसर्ग, संस्पर्श : संहत =भीड़,
सम्मेलन : संभवत = हुनसक्ने,
सम्भावना भएको, सम्भावित : संभव = सम्भव
हुनसकने, सायद, कदाचित् : संभार =सँभालेर
वा सम्हालेर राख्ने काम, सँभार, जोगाउने काम, रक्षा, हेर विचार, हिफाजत गर्ने काम,
जगेरा गर्ने काम : संभावना
= सम्भावना, सम्भावित सम्भावना भएको, कुनै कुरा वा घटना हुन सकने अनुमान गरिएको : संभावित
= सम्भावित, सम्भावना भएको, आशा र अनुमान गरिएको हुनसक्ने ठानिएको : संभाविता
= सम्भाविता, सम्भाव्यता, संयोग, हुनसक्ने, कदाचित् : संभाव्य
= सम्भाविता, सम्भव हुनसक्ने, सम्भाव्य : संभाषण
= सम्भाषण, वक्तव्य, भाषण, वार्ता : संभोग = सम्भोग,
यौन-भोग, यौनक्रिया, बाराबरको भोग, स्त्री- पुरुषको समागम, मैथुन, आनन्द उपभोग : संभोग्य
= सम्भोग्य, भोग्नसकिने, भोग्नलायक, आनन्द-योग्य : संभ्रम = सम्भ्रम, भ्रम, भूल, भ्रान्ति, मानसिक शङ्का,
अन्योल, सन्देह : संभ्रांत
= सम्भ्रान्त, सम्मानित, प्रतिष्ठित, मर्यादित, कुलीन : संयंत्र
= संयन्त्र, कारखाना, यन्त्र वा कुनै वस्तु उत्पादन गर्ने केन्द्र : संयत = संयत,
नियन्त्रित, मर्यादित, अनुशासित, नीति-नियम आदिले बाँधिएको, सावधानीपूर्वकको : संयम = संयम,
नियन्त्रण, रोकथाम, मनलाई वशमा राख्नु, संयम, धैर्यता : संयुक्त
=संयुक्त, जोड़िएको, गाँसिएको, दुई वा दुईभन्दा बढ़ी वस्तु मिलेर : संयुक्ताक्षर
= संयुक्ताक्षर, जोड़िएको अक्षर, व्यञ्जनवर्ण, वर्णझुण्ड, अछेरगुच्छ : संयोग = संयोग,
सन्जोग, अवसर वा सुयोग, त्यस्तै मौका, घटना, अचानक मिलन वा भेट : संयोजक = संयोजक, आयोजक : संयोजन
= संयोजन, आयोजन, दुई वा दुईभन्दा बढी तत्त्व
मिल्ने वा जोडिने काम, व्यवस्थापन, प्रबन्धन : संरक्षक
= संरक्षक, अभिभावक, रखवाला, धरालो, संरक्षणकर्ता : संरक्षण
= संरक्षण, सुरक्षा, बचाउ, जगेडा, हिफाजत
: संरचना =संरचना,
बनावट, बनोट, बनाइएको ढाँचा, संरचना : संरेखण =संरेखण, अभिरेखण, रेखा तान्नु : संलग्न =
संलग्न, सम्बद्ध, जोल्टिएको, जोड़िएको, गाँसिएको टाँसिएको : संलेख =विदेश
मन्त्रालयको शिष्टाचार विभाग, राजलेख, राजपत्र, औपचारिक पत्र, कुनै काम-कारबाइका बारेमा
भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको कागत् : संवत् = वर्ष,
साल, संवत्सर : संवत्सर
= बाह्र महिना मिलेर सौरमानका आधारमा बनेको वर्ष, साल, संवत् : संवरण = छनोट,
छनाइ, छान्ने काम, वर (बेहुला वा दुलहा ) छान्ने काम : संवर्ग =
संवर्ग, श्रेणी, तह, दर्जा, ढाँचा, सङ्गठन : संवर्धक
=सम्बर्धक, वृद्धि गराउने, राम्ररी बढाउने, प्रवर्धक : संवहन =संवहन,
अभिभारा बोक्ने काम, दायित्व लिने काम : संवातन = संवातन, वायु सञ्चारण, प्रकाशन, हावादार
: सँकरा =सङ्कीर्ण, साँघुरो, अनुदार, सानो चौड़ा भएको, सानो
चित्त भएको : सँझोरवा
=गोधुली साँझ, सन्ध्या : सँभालना =सँभाल्नु, सम्हाल्नु, भत्कन - बिग्रन आदिबाट बचाउनु,
संरक्षण गर्नु, अनुरक्षण गर्नु, जोगाएर राख्नु, जगेडा गर्नु : सँवरना =
मरम्मत गर्नु, सुधार्नु, शुद्ध गर्नु, भला-चङ्गा पार्नु, ठिकठाक गर्नु : सँवार = हेरचाह,
रखरखाउ, पालन-पोषण, मरम्मत, हेर विचार, सँभार, सम्भार :
सँवारना
= सिँगारनु, राम्ररी तयार पार्नु, झरीझट्ट पार्नु वा चिरिच्याँह पार्नु : |