Hindi To Nepali Dictionary Words Starting From सं

सं

संक्षुब्ध = संक्षुब्ध, विक्षुब्ध, उग्र, अशान्त, दुर्दान्त, अस्तव्यस्त :

संक्षेप = सङ्क्षेप, छोटकरी, छोटो, सारांश :

संक्षेपाक्षर = सङ्क्षेपाक्षर, सडक्षेपण, छोटो अक्षर, सङ्क्षिप्त अक्षर, सङ्केताक्षर :

संखिया =  सखिया, विष, बिख, हरताल :

संख्यांकन =  सङ्ख्याङ्कन, अङ्क लगाउनु, सङ्ख्या बसाउनु, गन्ती बसाउनु : संख्या सङ्ख्या, अङ्क :

संग = सँग, साथ, सित, सम्पर्क, सम्बन्ध :

संगणन = सङ्गठन, जमात्, टोली, एक कार्य गर्ने संस्था, संङ्घ :

संगठन = सङ्गठन, परीकलन, अभिकलन :

संगत = सङ्गत, सङ्गति, साथी, सङ्गी

संगति = सङ्गति, साथसाथ, सङ्गत, सहवास, समागम :

संगम = सङ्गम, मिलन, सन्धिस्थल, दोभान :

संगर = संहार, युद्ध, लडाइँ, धावा :

 संगलन  = सङ्गलन, द्रवण, मिश्रण, गाल्ने काम, मिलावट :

संगाती = सङ्गती, साथी, सङ्गी, मित, मित्र :

संगिनी  =सङ्गिनी, साथी, मितीनी :

संगीत = सङ्गीत :

संगीतात्मक = सङ्गीतात्मक, साङ्गितीय, सङ्गीतमय साङ्गितिक, सङ्गीतयुक्त सङ्गीत भएको :संचारेक्षण

संगीन =सङ्गीन, बन्दुकको नालसँग जोड़िने धारिलो भाला :

संगृहीत  = सङ्ग्रहित, सङ्कलित, सङ्ग्रह गरीएको, बटुल बाटुल गरिएको :

 संग्रह = सङ्ग्रह, सङ्कलन, सँगालो :

संग्रहालय  = सङ्ग्रहालय, प्राचीन महत्त्वका दुर्लभ र अनौठा वस्तुहरू सङ्ग्रह गरेर राखिने घर :

संग्राम =सङ्ग्राम, युद्ध, लडाइँ, रण :

संघ = सङ्घ, संस्था, लीग परिसङ्घ :

संघटक =  सङ्घटक घटक, अङ्ग,अवचर :

संघटन = सङ्घटन, सङ्गठन, सङ्घ, संस्था :

संघटट् = सङ्घट्ट, टक्कर, सङ्घात :

संघर्ष = सङ्घर्ष, द्वन्द, रगड़, घर्षण, वैमनस्य, मनमुटाउ :

संघर्षी = सङ्घर्षी, द्वन्दी, घर्षणीय, वैमन्स्यी :

संघीय =  सङ्घीय, सङ्घको :

संचय = सञ्चय, जम्मा, जोहो, जगेड़ा :

संचरण= सञ्चरण, हिंडाइ, डुलाइ, टहलाइ, घुमफिर गराइ :

 संचार  =सञ्चार, यात्रा, पर्यटन :

संचार व्यवस्था = सञ्चार व्यवस्था, सञ्चार प्रणाली खबर समाचार आदि एक ठाउँदेखि अर्को ठाउँ पु-याउने काम :

संचारी = सञ्चारी, सञ्चार गर्ने, गतिशील, परीवर्तनीय, हेरफेर भइरहने :

संचारक्षण =सञ्चारेक्षण, सञ्चालन गरिने काम :

संकट = सङ्कट, कुनै आपत् - विपत्को स्थिति, अप्ठयारो अवस्था, कष्ट, जोखिम, डर :

संकटापन्न = सङ्कटको अवस्था वा स्थितिमा परेको, जोखिम, जोखिमपूर्ण :

संकर = अन्तर्मिश्रण,मिलावट, टेम्मर, ठिमाहा, ठिम्मल :

संकरण = अन्तर्मिश्रण, ठिम्मल, ठिमाहा, दुई भिन्न जात वा किसिमका जानवर, जस्तैः खच्चर, घोड़ा + गधा खच्चर :

संकर शब्द = सङ्कर शब्द, दुइ भाषाका शब्द मिलाएर बनाइएको नयाँ शब्द, ठिम्मल शब्द, जस्तै, आइसक्रिमवाला :

संकलन  = सङ्कलन, सङ्ग्रह, सँगालो :

संकलित = सङ्कलित, सङ्ग्रहित, एकत्रित, बटुलिएको, थुपारिएको :

संकलनकर्ता = सङ्कलनकर्ता, सङ्ग्रहकर्ता, जम्मा गर्ने वा सँगाल्ने व्यक्ति, बटुल्ने मानिस, सम्पादक :

सङ्कल्प = दृढ प्रतिज्ञा, अठोट, आँट :

संकल्पवाद  = सङ्कल्पवाद :

संकाय = सङ्काय, विश्वविद्यालयमा अध्ययन विषय प्रमुख, विभागाध्यक्ष :

संकीर्ण  = सङ्कीर्ण, सङ्कुचित, साँघुरो :

संकीर्तन = सङ्कीर्तन, कीर्तन, भजन, भक्तिगीत :

संकुचित = सङ्कुचित, सङ्कीर्ण, साँघुरो, सानो चित्त भएको :

संकुल = सङ्कुल, भीड़, घुइँचो, घचारो, अन्योल, अलमल्ल :

संकेत  = सङ्केत, सूचना, इशारा, चिह्न, प्रतीक :

संकेतक  = सङ्केतक, सङ्केत गर्ने, इशारा गर्ने, कुनै मनोभाव व्यक्त गर्ने :

संकेन्द्रण =सकेन्द्रण, सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम, एकैतर्फको ध्यान जमाइ, एउटै विषय वा कार्यमा ध्यान लगाइरहनु :

संकोच =सङ्कोच, अनकनाउने बानी, असजिलोपनाको अनुभव, हल्का लाज, धक, अपठ्यारोपन :

संक्रमक = सङ्क्रामक, सरुवा, एक शरीरदेखि जीवाणुहरू अर्को शरीरमा सार्ने

संक्रमण =सङ्क्रमण, एउटा ठाउँदेखि अर्को ठाउँ सर्नु, सरुवा :

संक्रमणनाशक = सङ्कमणनाशक, सरुवा रोगको जीवाणु मार्ने :

संक्रिया = सङ्क्रिया, कुनै विशेष कार्य गर्ने तरीका वा ढङ्ग, सक्रिय प्रणाली :

संक्षिप्त =संक्षिप्त, छोटो, सारांश, छोटकरी :

संक्षिप्तीकरण  = सारांश

संपर्क = सम्पर्क, सम्बन्ध, जानकारी दिनु, भेटघाट, बसउठ, चिट्ठीपत्र, आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम :

संपर्क अधिकारी = सम्पर्क-अधिकारी, जानकारी हाकिम :

संपात = संयोग, सन्जोग, परिबन्द :

संपादक  =सम्पादक, सम्पादन गर्ने व्यक्ति, पत्र-पत्रिका वा पुस्तकादि सम्पादन गर्ने व्यक्ति :

संपादक मंडल =सम्पादक मण्डली, सम्पादक - पर्षद, सम्पादन समिति :

संपादकीय  = सम्पादकीय सम्पादकको कलमले लेखिने विषय :

संपादन = सम्पादन, कुनै लिखित पत्र वा कागजादिमा भएका भूल त्रुटिहरू सुधारेर लेख्ने काम :

संपादित = सम्पादित, सम्पादन गरिएको, प्रकाशनका लागि योग्य बनाइएको :

संपीड़न =  सम्पीडन, दबाउ, चाप, थिचाइ, निचोर्नु, अँठ्याउनु, खाँदनु :

संपुटक =सम्पुटक, गर्भाशय, गर्भस्थान, पाठेघर, उत्पत्तिस्थान, बहुमूल्य रत्नादि राखिने सन्दुक :

संपूरक = सम्पूरक, अनुपुरक :

संपूर्ण = सम्पूर्ण, पूर्ण, पूरापूरी, पूरा, सबै सिङ्गै, कूल, मोठ :

संपूर्ति = सम्पूर्ति, क्षतिपूर्ति, हर्जाना, भरताल :

संप्रति = यसबेला, अहिले, हाल, यसघरी, यतिखेर यो समय :

संप्रतिपत्ति = सर्वसम्मति, मतैक्य, एकमत, सबैको एकमत :

संप्रदाय  = सम्प्रदाय, कुनै धर्म वा पन्थका सदस्य :

संप्रवाह =प्रवाह, वेग, हावा वा पानीको

 संप्रश्न = : अन्तर्वेशन, अन्तरगणन, क्षेपक, पुरानोमा नयाँ थपिएको :

संप्राप्ति =  अधिग्रहण, आर्जन, लाभ, प्राप्ति :

संप्रेषक = सम्प्रेषक, प्रेषक, पठाउने :

संप्रेषण = सम्प्रेषण, सञ्चार, सूचना, सन्देश, समाचार, खबर :

संप्रेष्य  =सम्प्रेष्य, कथनीय, सूचनीय :

संबंध = सम्बन्ध, नाता, साइनो, योग, सम्पर्क :

संबंधन=  सम्बन्धन, अनुबन्धन, अन्तर्गत :

:संबंधित =  सम्बन्धित, अनुबन्धित, सम्बन्ध भएको नाता वा साइनो लागेको

संबद्ध = सम्बद्ध, जोड़िएको, संलग्न, गाभिएको :

संबल  = सम्बल, समर्थन, आश्रय, आधार, बल दिनु, जोड़ दिनु, पछिबाट ठेल्नु, अघि पार्नु :

संबलित = पुनर्शक्ति दिनु, बलयुक्त पार्नु, सेनादि थप्नु :

संबोधन  =  सम्बोधन, कसैलाई बोलाउने काम वा पुकार्ने काम, सभादिमा भाषण वा वक्तव्य दिने काम

संबोधित =  सम्बोधित, सबैलाई सम्बोधन गरीएको :

·संभरक = सम्भरक भरणकर्त्ता, पालनकर्ता, पूर्ति गर्ने :

संभरण = सम्भरण, राम्ररी भरण-पोषण वा पालन-पोषण गर्ने काम, सर्वराह गर्नु, वितरण गर्नु, चीजबीज जुटाउनु :

संभलना  = सम्भरनु, समहाल्नु, सम्भालिनु :

संचालक = सञ्चालक,

संचालन =सञ्चालन, निर्देशन :

संचालित  =सञ्चालित, निर्देशित :

संचित =सञ्चित, सङ्ग्रहित, सङ्कलित, बटुलिएको :

संजाफ =सञ्जाफ, पारी वा छेउ, लुगा- वस्त्रादिको :

 

संजीदगी  =  सञ्जीदगी, गुरुत्व, गम्भीरता, महत्व :

संजोना  =  सुव्यवस्थित पाराले राख्नु, मिलाएर राख्नु, ठिक ठिकसित राख्नु :

संज्ञा = संज्ञा, नाम, विशेष्य :

संज्ञापन = संज्ञापन, सूचना, जानकारी, सुझाउ, सल्लाह :

संड = साँढ़े, गोरु : बलिष्ट :

संडा = हृष्टपुष्ट, हट्टाकट्टा, तगड़ा,

संडास  =शौचालय, पिसाबघर, टट्टी, पाइखाना :

संत =  सन्त, साधु, सन्यासी, वैरागी, त्यागी :

संतत  =  सतत, अविरल, अविराम, नरोकीकन :

संतति =  सन्तति, सन्तान, वंश, पुस्ता :

संतप्त  = सन्तप्त, कष्टपूर्ण, दुःखी, पीड़ायुक्त :

संतरा =  सुन्तला :

संतरी = सन्तरी, प्रहरी, सीमा रक्षक, द्वारपाल :

संतान  =  सन्तान, जयजन्म, बालबच्चा, छोराछोरी :

संताप  = दुःख, कष्ट, पीर, व्यथा :पीड़ा,

सन्तुलन, = समता, दुई वा दुईभन्दा बढी वस्तुलाई समान वा बराबरी परिमाणमा राख्ने तथा स्थितिमा राख्ने काम :

संतृप्त = सन्तृप्त, परितृप्त, राम्ररी भिजेको अवस्था, परीपूर्णता :

संतोल = सन्तुलन, तराजु, तुला :

संत्रस्त = सन्त्रस्त, डराएको, भयभीत, त्रसित, त्रस्त :

संदेश = चिम्टा, चिम्टी, चिम्टाजस्तो डाक्टरी यन्त्र :

संदर्भ  =  सन्दर्भ, प्रसङ्ग, विषय सङ्केत :

संदर्शिका = सन्दर्शिका, परिदर्शिका, दिग्दर्शिका, निर्देशिका :

संदल = चन्दन :

संदिग्ध  = सन्दिग्ध, सन्देहपूर्ण, शङ्कास्पद :

संदूक = सन्दुक, सन्दुस, सानो बाकस :

संदेश =सन्देश, समाचार, खबर, सनेस :

 संदेह  =सन्देह, शङ्का :

संधान =  सन्धान, खोज, अन्वेषण, मेल, मिश्रण, सम्बन्ध, जोर्ने वा मिलाउने काम :

संधारण =सन्धारण, रखरखाउ, प्रतिपालन, अनुरक्षण, निर्वहण :

संधि = सन्धि, सम्झौता, मेलमिलाप, मैत्री :

संध्या  = सन्ध्या, साँझ, सन्जेकाल :

संपत्ति  = सम्पत्ति, धनदौलत, ऐश्वर्य, वैभव, सम्पदा :

संपदा = सम्पदा, समृद्ध, ऐश्वर्य, वैभव, अति धनी, धनाढ्य, प्रचुर, धन-सम्पत्ति :

संपन्न = सम्पन्न, उन्नत, धन-धान्ययुक्त, समृद्ध, धनी :

संवाद  = सम्वाद, वार्तालाप, बातचित, कुराकानी, बहस, वाद- विवाद, तर्क-वितर्क :

संवाद  = सम्वादी, संवाद गर्ने, कुराकानी गर्ने, सहमत हुने, सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर :

संवाहन =  संवाहन, कुनै तत्त्वको प्रभाव परी तातो, चिसो, द्रव वा वाष्पीय वस्तुको सञ्चार हुने काम :

संविदा  = संविदा, सर्तबन्दी, अनुबन्धन, करार :

संविधान  = संविधान, कुनै राष्ट्र, राज्य वा संस्था आदिका सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान :

संविरचना = संविरचना, संयोजन, सर्जन,

संविहित =संवैधानिक, प्रामाणिक, वैध, युक्तियुक्त, सङ्गतयुक्त, ठोस :

संवृत  =ढाकिएको, छोपिएको :

संवृद्धि = बृद्धि, समृद्धि, बढोत्तरी, बढिबढाउ :

संवेग =  संवेग, आवेग, उत्तेजना, मानसिक भावावेग, मनोभाव :

संवेदन = सम्वेदन, मार्मिक अनुभूति, बोध, प्रतीति :

संवेदिक  =संवेदी, अनुभूतिशील, संवेदनशील, प्रतीतिक इन्द्रियबोधक :

 संवैधानिक = शासनप्रणली संबंधी, संवैधानिक व्यवस्था संबंधी :

संशय  = संदेह, संशय :

संशोधन = : शुद्धि, संशुद्धि, संशोधन, भूल सुधार :

संश्रय  = मेल, मित्रता, सन्धि :

संसर्ग = संसर्ग, सम्भोग, यौन क्रिया, संयोग :

संसाधन = उपाय, साधन, गति, संसर्ग

संसार = भूमंडल, पृथ्वी, जगत्, संसार :

संस्करण =भूलसुधार, शुद्धि, संशुद्धि :

संस्था =संस्था, समिति, व्यवस्था :

संस्पर्श =स्पर्श, संसर्ग, संस्पर्श :

संहत =भीड़, सम्मेलन :

संभवत = हुनसक्ने, सम्भावना भएको, सम्भावित :

संभव = सम्भव हुनसकने, सायद, कदाचित् :

 संभार  =सँभालेर वा सम्हालेर राख्ने काम, सँभार, जोगाउने काम, रक्षा, हेर विचार, हिफाजत गर्ने काम, जगेरा गर्ने काम :

संभावना = सम्भावना, सम्भावित सम्भावना भएको, कुनै कुरा वा घटना हुन सकने अनुमान गरिएको :

संभावित = सम्भावित, सम्भावना भएको, आशा र अनुमान गरिएको हुनसक्ने ठानिएको :

संभाविता = सम्भाविता, सम्भाव्यता, संयोग, हुनसक्ने, कदाचित् :

संभाव्य = सम्भाविता, सम्भव हुनसक्ने, सम्भाव्य :

संभाषण =  सम्भाषण, वक्तव्य, भाषण, वार्ता :

संभोग = सम्भोग, यौन-भोग, यौनक्रिया, बाराबरको भोग, स्त्री- पुरुषको समागम, मैथुन, आनन्द उपभोग :

संभोग्य = सम्भोग्य, भोग्नसकिने, भोग्नलायक, आनन्द-योग्य :

 संभ्रम = सम्भ्रम, भ्रम, भूल, भ्रान्ति, मानसिक शङ्का, अन्योल, सन्देह :

संभ्रांत = सम्भ्रान्त, सम्मानित, प्रतिष्ठित, मर्यादित, कुलीन :

संयंत्र = संयन्त्र, कारखाना, यन्त्र वा कुनै वस्तु उत्पादन गर्ने केन्द्र :

संयत = संयत, नियन्त्रित, मर्यादित, अनुशासित, नीति-नियम आदिले बाँधिएको, सावधानीपूर्वकको :

संयम = संयम, नियन्त्रण, रोकथाम, मनलाई वशमा राख्नु, संयम, धैर्यता :

संयुक्त =संयुक्त, जोड़िएको, गाँसिएको, दुई वा दुईभन्दा बढ़ी वस्तु मिलेर :

संयुक्ताक्षर = संयुक्ताक्षर, जोड़िएको अक्षर, व्यञ्जनवर्ण, वर्णझुण्ड, अछेरगुच्छ :

संयोग = संयोग, सन्जोग, अवसर वा सुयोग, त्यस्तै मौका, घटना, अचानक मिलन वा भेट :

संयोजक  = संयोजक, आयोजक :

संयोजन =  संयोजन, आयोजन, दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोडिने काम, व्यवस्थापन, प्रबन्धन :

संरक्षक = संरक्षक, अभिभावक, रखवाला, धरालो, संरक्षणकर्ता :

संरक्षण =  संरक्षण, सुरक्षा, बचाउ, जगेडा, हिफाजत :

संरचना =संरचना, बनावट, बनोट, बनाइएको ढाँचा, संरचना :

संरेखण  =संरेखण, अभिरेखण, रेखा तान्नु :

संलग्न = संलग्न, सम्बद्ध, जोल्टिएको, जोड़िएको, गाँसिएको टाँसिएको :

संलेख =विदेश मन्त्रालयको शिष्टाचार विभाग, राजलेख, राजपत्र, औपचारिक पत्र, कुनै काम-कारबाइका बारेमा भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको कागत् :

संवत् = वर्ष, साल, संवत्सर :

संवत्सर = बाह्र महिना मिलेर सौरमानका आधारमा बनेको वर्ष, साल, संवत् :

संवरण = छनोट, छनाइ, छान्ने काम, वर (बेहुला वा दुलहा ) छान्ने काम :

संवर्ग = संवर्ग, श्रेणी, तह, दर्जा, ढाँचा, सङ्गठन :

संवर्धक =सम्बर्धक, वृद्धि गराउने, राम्ररी बढाउने, प्रवर्धक :

संवहन =संवहन, अभिभारा बोक्ने काम, दायित्व लिने काम :

 संवातन = संवातन, वायु सञ्चारण, प्रकाशन, हावादार :

सँकरा  =सङ्कीर्ण, साँघुरो, अनुदार, सानो चौड़ा भएको, सानो चित्त भएको :

सँझोरवा =गोधुली साँझ, सन्ध्या :

सँभालना  =सँभाल्नु, सम्हाल्नु, भत्कन - बिग्रन आदिबाट बचाउनु, संरक्षण गर्नु, अनुरक्षण गर्नु, जोगाएर राख्नु, जगेडा गर्नु :

सँवरना = मरम्मत गर्नु, सुधार्नु, शुद्ध गर्नु, भला-चङ्गा पार्नु, ठिकठाक गर्नु :

सँवार = हेरचाह, रखरखाउ, पालन-पोषण, मरम्मत, हेर विचार, सँभार, सम्भार :

सँवारना = सिँगारनु, राम्ररी तयार पार्नु, झरीझट्ट पार्नु वा चिरिच्याँह पार्नु :

 
biz.