Hindi To Nepali Dictionary Words Starting From स्

स्वा

स्कूल = स्कूल पाठशाला, विद्यालय

स्खलन = स्खलन, भूलचूक, तरल पदार्थको बगाइ :

स्तंभ = स्तम्भ, खम्बा, थाम, टेको, आड़भरोसा :

स्तंभित =  जिल्ल, वाल्ल छक्क :

स्तन = स्तन, दुध आउने कल्चौंड़ो, फाँचो :

स्तनी = स्तनी, फाँचो भएको, स्तन भएको :

स्तब्ध = स्तब्ध, सन्नाटा, चकमन्न अवरुद्ध :

स्तर = स्तर, योग्यता, कोटि, तह :

स्तव  = स्तव, प्रशंसा, तारिफ, स्तुति :

स्तवक = स्तवक, फूलको झुप्पो, गुच्छो

स्तुति = स्तुति, स्तव, प्रशंसा, तारिफ, स्तुति :

स्तुत्य = स्तुत्य, स्तुति गर्न लायक प्रशंसनीय :

स्तूप =  स्तूप, किल्ला, स्मारक :

स्तोत्र = स्तोत्र, गुणकीर्तन भएका मन्त्रहरूको समूह :

स्त्री= स्त्री, महिला, री :

स्थकित = थाकेको क्लान्त बनेको :

स्थगन = स्थगन, अस्थायी रूपमा रोकेर राख्ने काम :

स्थगित = स्थगित, राखिएको, रोकेर राखिएको : थाँतीमा

स्थल = स्थल, ठाउँ, थलो, धरातल

:स्थान =स्थान, ठाउँ, जग्गा, थलो :

स्थानांतर  = स्थानान्तर, भिन्न स्थान, सराइ, अर्को ठाउँ :

स्थानापन्न = सरुवा भइ आएको, सट्टामा आएको, स्थानापन्न :

स्थानिक  = स्थानिक, स्थानीय, थानी :

स्थानीय  =  स्थानीय, रैथाने, कुनै खास ठाउँको स्थानसम्बन्धी : स्नेही

स्थापक = स्थापक, स्थापना गर्ने, संस्थापक :

स्थापना = स्थापना, खड़ा गर्नु, थापना, प्रतिष्ठापन :

स्थापित =  स्थापित, स्थापना गरिएको, खड़ा गरिएको :

स्थायित्व = स्थायित्व, टिकाउ, खपाउपन, अमरत्व :

स्थायी = स्थायी, दिगो, अडिलो, खपाउ :

स्थावर  = स्थावर, स्थिर, अचल, नचलाएसम्म चल्दै नचल्ने :

स्थित = :स्थित रहेको, बसेको, आसीन :

स्थिति = स्थिति, थातथलो, बसोबास, स्थायी रहने काम, स्थिर रहने काम

स्थिर  = स्थिर, अटल, बसेको, ढलपल नगर्ने, निश्चल :

स्थिरीकरण =  स्थिरीकरण, स्थिर बनाउने क्रिया, अचल बनाउने काम :

स्थूल =  स्थूल, विशाल, ठूलो, अत्यन्तै अग्लो, भद्दा, रूपले नमिलेको

स्थूलोदर = भुँड़े, लाद्रे, दालभुँड़े :

स्नात  = स्नात, नुहाएको, चोखो भएको, शुद्ध भएको :

स्नान = स्नान, नुहाइ, नुहाइधुवाइ, खल्को :

स्नायु  = स्नायु, रक्तवाहिनी नसा, शिरा, रगत सञ्चालन गर्ने तन्तु :

स्निग्ध = स्निग्ध, मायालु प्यारो, मायालाग्दो :

स्नेह =स्नेह, अनुराग, ममता, माया, वात्सल्य :

स्नेही  = स्नेही, प्यारो गर्ने, स्नेही, मायालु स्वभावको :

स्वप्न =स्वप्न, सपना :

हिन्दी-अंग्रेज़ी- नेपाली इलेक्ट्रानिक शब्दकोश

स्वप्निल =  स्वप्निल सपनाको सपनासम्बन्धी :

स्वभाव =  स्वभाव, मिजास, प्रकृति, निजी भाव, आनीबानी, चालचलन :

स्वयं = स्वयं, आफै आफैँ आफ आफू नै आफैँआफ, :

स्वराष्ट्र = स्वराष्ट्र, आफ्नो राष्ट्र :

स्वरूप =स्वरूप, आकार, आकृति, काँट, छाँट :

स्वर्ग = स्वर्ग, देवलोक, अमरावती, इन्द्रपुरी :

स्वर्गारोहण  = स्वर्गारोहण, स्वर्गवास, देहान्त, निधन :

स्वर्ण  = स्वर्ण, सुन :

स्वर्णिम  = स्वर्णिम, सुनौलो :

स्वस्थ =  स्वस्थ, निरोगी, रोग नलागेको, ठमठमाउँदो :

स्वहित = स्वहित, आफ्नो हित :

स्वाँग = स्वाँग, नकल :

स्वागत = स्वागत, अभिनन्दन अभ्यर्थना :

स्वाद = स्वाद, आस्वाद, खायस, चखाइ, रसन :

 

स्वादिष्ट = स्वादिष्ट, चखिलो रुचिकर, स्वादिलो :

स्वाधीन = स्वाधीन, आजाद, उन्मुक्त, स्वतन्त्र

स्वाध्याय  = स्वाध्याय, नियमपूर्वकको अध्ययन :

स्वानुभव = आफ्नो अनुभव, आफैले गरेको अनुभव :

स्वानुभूति =  आफ्नो अनुभूति, आफैले गरेको अनुभूति :

स्वाभाविक = स्वाभाविक, जन्मजात नैसर्गिक स्वभावअनुसार :

स्वाभिमान nm self respect : स्वाभिमान, आत्मगौरव, मपाईं, आत्माभिमान :

स्वामित्व  = स्वामित्व, प्रभुता, मालिकपन, स्वामी हुनाको अवस्था :

स्वामी  = स्वामी, मालिक, पति, मूलधनी :

स्वायत्त = स्वायत्त, आफ्नो अधीनमा रहेको, आफ्नो अधिकारभित्रको

स्वार्थ  =  स्वार्थ, लिप्सा, आफ्नो भलाइ, निजी लाभ :

स्वार्थी = स्वार्थी, मतलबी, स्वार्थपरायण :

स्वावलंबन  = स्वावलम्बन, आफ्नै पौरखले आत्मनिर्भर रहने अवस्था :

स्वास्थ्य  = स्वास्थ्य, आरोग्य, तन्दरुस्ती, आरामी :

स्वाहा =  स्वाहा, सत्यनाश, पूर्णतः विनाश, सर्वनाश, हवन गर्दा उच्चारण गरिने मन्त्र :

स्वीकार = स्वीकार, अङ्गीकार, मञ्जुरी, स्वीकृति :

स्वीकृत  = स्वीकृत ग्रहण गरिएको, गृहीत मान्यता दिइएको, स्वीकार गरिएको :

स्वीकृति = स्वीकृति, स्वीकार गर्ने भाव ग्रहण गराइ, अँगलाइ :

स्वेच्छा  = स्वेच्छा, आफूखुशी, आफ्नो इच्छा :

स्वैर  = स्वैर, आफूखुशी गर्ने,

ह: = ह' देवनागरी वर्णमालाको अन्तिम अनि

स्पंद = स्पन्द, स्पन्दन, स्फुरण, कम्पन, फुरफुराइ :

स्पंदन = स्पन्दन, स्फुरण, कम्पन, फुरफुराइ :

स्पर्धा = स्पर्धा, होडबाजी, सेखी, हाँक, चुनौती :

स्पर्श  = स्पर्श,

स्पष्ट  = स्पष्ट, खुलस्त, छर्लङ्ग, प्रस्फुट, टड्कारो छ्याङ्ग :

स्पष्टीकरण = स्पष्टीकरण, टीका, अभ्युक्ति, पुष्टि, व्याख्या :

स्पृश्य  = स्पृश्य, छुन सकिने, स्पर्श गर्न लायक छुवाछुत चल्ने :

स्पृष्ट = स्पृष्ट, छोइएको, स्पर्श भएको, छुवाछुत भएको :

स्फटिक = स्फटिक :

स्फटित = स्फटित, च्यातिएको, फाटेको, फ्याक परेको :

स्फार  = तन्काइएको, फारिएको :

स्फीति = स्फीति बढेको, वर्द्धित :

·स्फुट =  स्फुट, छर्लङ्ग, फक्रेको, स्पष्टसँग ठम्याइने :

स्फुटन = स्फुटन, फक्रने काम :

स्फुरण =  स्फुरण, फरफराइ, विचारको फुराइ :

स्फूर्ति = स्फूर्ति, आँट, उत्साह, जाँगर, हिकमत :

स्फोट =  स्फोट, विस्फोट, फुटाइ बाहिर निस्कने काम :

स्फोटक  = स्फोटक, विष्फोटक, पड़किने वस्तु :

स्फोटन = स्फोटन, विष्फोट, पड़कने

स्मरण = स्मरण, झलक, सम्झना, हेक्का, याद :

स्मरणीय = स्मरणीय, याद गर्न लायक, सम्झना गर्न योग्यको :

स्मारक  = स्मारक, स्मृति चिह्न :

स्मारिका = स्मारिका, स्मरण पत्र

स्मित  = स्मित, हलुका मीठो हँसाइ, मुस्कुराहट, मुस्कान :

स्मृति = स्मृति, स्मरण, सम्झना, हेक्का :

स्याही = स्याही, मसी, कालो, अन्धकार :

स्रोत  = स्रोत, मुहान, आधार :

स्व =  स्व, निजी, आफ्नो

स्वचलः = स्वचल, आफै चल्ने, यन्त्रवत :

स्वच्छंद = स्वच्छन्द, आफूखुशी चल्ने, उच्छशृङ्खल, स्वेच्छाचारी :

स्वच्छ = स्वच्छ, सफा, कञ्चन, चोखो, शुद्ध :

स्वजन =  स्वजन, नातादार, नातासम्बन्धी व्यक्ति, आफ्नो परिवारको :

स्वजातीय = स्वजातीय, एउटै जातिको आफ्नै वर्गको :

स्वतंत्र  =स्वतन्त्र, स्वाधीन, कसैको अधीनमा नरहेको :

स्वतः = आफैंआफ, स्वयं आफै :

स्वत्व  =: स्वत्व, आफ्नोपन, स्वको भाव :

स्वदेश = स्वदेश, आफ्नो देश, मातृभूमि, जन्मभूमि :

स्वदेशी = स्वदेशी, आफ्नै देशको, मातृभूमिको :

स्वधर्म = स्वधर्म, आफ्नो धर्म, पुर्खादेखि मानिएको धर्म :

 
biz.