Hindi To Nepali Dictionary Words Starting From ली

ली

लीक  = पटरी, रेल हिँड्ने वा कुद्ने फलामको बाटो :

लीख = लिखा, जुम्रा, उडुस आदिको अण्डा :

लीग = सङ्घ, सभा, हितको निम्ति बनिएको सङ्गठन 

 

लीची  = लीची, एक प्रकारको फल :

लीडर =  नेता, अगुवा, अग्रज, दलनेता अधिनायक :

लीवर = :लीभर, उत्तोलक 

 
biz.