यो योगफल =योगको
परिणाम, विभिन्न संख्या जोड़दा आउने उत्तर, निष्कर्ष : योगाचार
= योगसाधना गर्ने, योग विद्या जाने वा अभ्यास गर्ने : योगाभ्यास
= योगको साधन, योगशास्त्र बमोजिम आठवटा योग अङ्गहरूको विधिपूर्वक अनुष्ठान : योगिराज
= योगी, श्रेष्ठ योगी, योगीराज : योगीश
= भगवान् कृष्ण : योग्य
= सिपालु, उपयुक्त, न्यायसङ्गत, समर्थ, लायक
: योग्यता प्राप्त
= ल्याकत, सामर्थ्य भएको, दक्षता :
योजक= जोड्ने, व्यवस्थापन गर्ने, आयोजना मिलाउने : |
योजन = परस्परको
मेलमिलाप, जोड़ने काम, एकीकरण : योजना = :व्यवस्था, प्रबन्ध, तहबह, बन्दोबस्त, चाँजो : योजना आयोग= योजना आयोग, योजना तयार गर्न गठित आयोग : योजित =योजना गरिएको, जोड़िएको : योद्धा = योद्धा, सैनिक, युद्धवीर, लड़ाकु, सिपाही : योधन
= सङ्घर्ष : योनि = स्त्री
जातिको मूत्रेन्द्रिय वा पिसाबाद्वार, उत्पत्तिस्थल :
योषा = आइमाई,
जनाना, महिला, स्वास्नीमान्छे, नारी : |