Hindi To Nepali Dictionary Words Starting From बो

बो

बोझ  = भारी, लाद, बोझ :

बोझिलगह्रौ, धेरै वजन भएको : बेअन्त = अनन्त, अन्त नहुने, सीमाहीन, अपार, असीम :

बोटा = रुखको मुडा, सिङ्गो रुख :

बोतल = बोतल, लाम्चो ठूलो सिसी :

बोदा = बोधो, भद्दा, मोटो बुद्धि भएको :

बोध = समझ, जानकारी, सुनेर वा पढेर बुझ्ने क्षमता, बोध :

बोनस= लाभांश, इनाम, पुरस्कार, पारितोषिक :

बोरना  = चोपल्नु, आंशिक रूपमा डुबाउनु :

बोरसी  = अँगेठी, चुल्हा विशेष :

 बोरा = बोरा, ठूलो थैली, जुटले बनेको अन्न हाल्ने ठूलो थैली :

 

बोरिया  = मने बोरा, ठूलो बोरा :

बोर्ड  = सूचनापाटी, बोर्ड, कागज पत्र टाँस्ने फल्याक :

बोर्डिंग हाऊसछात्रवास, पाठशालामै विद्यार्थीहरू बस्ने व्यवस्था :

बोल  = भनिएको कुरा, वक्तव्य, भाषा, व्याख्यान, बोली :

 बोलती  = भाषण, अभिव्यक्ति बोल्ने कुरा:

बोलनाबोल्नु, भन्नु, अभिव्यक्त गर्नु :

बोलाचाली = बोलचाल, वार्तालाप, आपसको कुराकानी :

बोली = बोली, क्षेत्रीय अभिव्यक्तिको माध्यम : भाषा,

बोसा : =  म्वाइ, चुम्ने क्रिया :

बोहनी = बोहनी, दिनको पहिलो बिक्रीको पैसा

 
biz.