Hindi To Nepali Dictionary Words Starting From यौ

यौ

यौगिक = संयुक्त, दुई वा दुईभन्दा बढी वस्तु, वा तत्त्व मिलेको :

यौतुक  = दाइजो, गोडधुवा, बिहामा स्त्रीपक्षबाट दिइने उपहार कोशेली :

यौद्धिक=  युद्ध सम्बन्धी  


 

यौनरोग =  यौन विकार, सम्भोग वा मैथुन क्रियाबाट उत्पन्न हुने रोग :

यौम = दिउँसो, दिवा, दिवस :

यौवन  = तरुण अवस्था, युवा उमेरको :

यौवन प्राप्त =तरुणावस्था पुगेको, तरुणी तन्नेरी, युवा-युवती:

 
biz.