यौ यौगिक = संयुक्त,
दुई वा दुईभन्दा बढी वस्तु, वा तत्त्व मिलेको : यौतुक = दाइजो, गोडधुवा, बिहामा स्त्रीपक्षबाट दिइने उपहार
कोशेली :
यौद्धिक= युद्ध सम्बन्धी |
यौनरोग
= यौन विकार, सम्भोग वा मैथुन क्रियाबाट उत्पन्न
हुने रोग : यौम = दिउँसो,
दिवा, दिवस : यौवन = तरुण अवस्था, युवा उमेरको :
यौवन प्राप्त
=तरुणावस्था पुगेको, तरुणी तन्नेरी, युवा-युवती: |