फा फाँद = उबनु, फाल हान्नु, हामफाल्नु, फालहाल्नु, कुदेर पार गर्नु : फाँसी = फाँसी, प्राणदण्ड, अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय : फाइबर = फाइबर, मसिना जरा वा हाँगा- बाँगा, रेशा : फ़ाइल = फाइल, मिसिल, श्रेणी, पङ्क्ति, जोहो गरेर राखेको कागत पत्र : फ़ाका = उपवास, भोकै बस्नु, अनाहार, निराहार :
फ़ाख्ता = ढुकुर, परेवाजस्तै एकथरीको चरो : फागुन = फागुन महिना,, नेपालीहरूको एघारौं महीना हिन्दी क्यालेण्डरमा अन्तिम महिना फाटक = फाटक, प्रवेश गर्ने बाटो, प्रवेश मार्ग प्रवेशद्वार :
फ़ाडना = च्यात्नु, चुँड्नु, धुज्याउनु, धुजाधुजा पार्नु : |
फ़ायदा = फाइदा, लाभ, आम्दानीनाफा, फ़ायर = आगो, अग्नि, अनल : फ़ारमूला = फर्मूला, सूत्र, निर्दिष्ट नियम वा पद्धति, विधि, प्रणाली : फ़ारस = फारस देश फ़ारिग =स्वतन्त्र, आजाद, बन्धनहीन, मुक्त, खुकुलो, स्वच्छन्द : फ़ालतू = फाल्तु, अचाहिँदा,
उपयोगहीन, अनुपयोगी : फ़ालिज = कुँजे, पक्षाघात,
हरबस्ने रोग, एक किसिमको बातरोग : फावड़ा = फरुवा, फाँच भएको कोदालो, कोदालो, कोदाली :
फ़ासला = दूरी, अन्तर, टाड़ो, फाँक, फरक : |