Hindi To Nepali Dictionary Words Starting From ढ

ढ़ = देवनागरी वर्णमालाको चौधौं व्यञ्जनवर्ण अनि मूर्धा स्थानबाट उच्चारण हुने टवर्ग को चौथो अक्षर :

ढंग = ढग, तरिका, चाला, ढाँचा, शैली, सीप, पद्दति प्रणाली :

ढँढोरना  =  तलाश गर्नु, खोज्नु, जाँचनु, अन्वेषण गर्नु :

ढकना  = ढकनी, ढकना, लुकाउनु, आवरण, रक्षावरण :

ढक्कन =  ढकनी, ढकना, आवरण, आच्छादन :

ढनमनाना = दुनमुनाउनु, ढुनमुनिनु, चक्कर लाउनु, घुमाउनु :

 

ढब = ढब, ढप, ढाँचा, ढङ्ग :

ढर्रा = रीति, चाल, उपाय, पद्दति :

ढलवाँ = झुकाउ, ढल्काइ, नत, विनत :

ढलाइ = ढलाइ गर्नु, सजावट, भित्ताका :

ढलान = भिरालो, करालो, सलामी, ढालू :

ढलैया = संस्था खड़ा गर्ने मान्छे, स्थापक, संस्थापक, प्रतिष्ठाता :

 
biz.