ढ ढ़ = देवनागरी वर्णमालाको चौधौं व्यञ्जनवर्ण अनि मूर्धा
स्थानबाट उच्चारण हुने टवर्ग को चौथो अक्षर : ढंग = ढग, तरिका, चाला, ढाँचा, शैली, सीप, पद्दति प्रणाली
: ढँढोरना
= तलाश गर्नु, खोज्नु, जाँचनु, अन्वेषण
गर्नु : ढकना = ढकनी,
ढकना, लुकाउनु, आवरण, रक्षावरण : ढक्कन = ढकनी,
ढकना, आवरण, आच्छादन :
ढनमनाना = दुनमुनाउनु, ढुनमुनिनु, चक्कर लाउनु, घुमाउनु
: |
ढब = ढब, ढप, ढाँचा, ढङ्ग : ढर्रा = रीति, चाल, उपाय, पद्दति : ढलवाँ = झुकाउ, ढल्काइ, नत, विनत : ढलाइ = ढलाइ गर्नु, सजावट, भित्ताका : ढलान = भिरालो, करालो, सलामी, ढालू :
ढलैया = संस्था खड़ा गर्ने मान्छे, स्थापक, संस्थापक,
प्रतिष्ठाता : |