Hindi To Nepali Dictionary Words Starting From ट

ट = मूर्द्धा स्थानबाट उच्चारण हुने टवर्गको प्रथम वर्ण अनि देवनागरी वर्णमालाको एघारौं व्यञ्जनवर्ण :

टंक = टङ्क, मुद्रा, सिक्का :

टंकक  = टङ्कक, टाइपिस्ट :

टंकण = टङ्कन, टाइप गर्नु :

टंकार = धनुबाट काँड होंडिदा निस्कने ध्वनि :

टंकी =  पानी वा तरल पदार्थ राखिने ठूलो भाँडो टयाङ्की :

टंटा = नचाहिंदो झमेला, झञ्झट, वैर, विवाद :

टँकाइ = टँकाइ, सिलाइ :

टक =  एकोहोरोसित हेर्नु

टकटकी  =  एकदृष्टि, स्थिर दृष्टि :

टकराना = ठोक्किनु, टक्कर लाग्नु, धातुको रन्केको आवाज गर्नु :

टकसाली = स्तरीय, स्थायी

टकोरना = :टननन वा झननन आवाज आउनु :

टक्कर =  टक्कर, ठोक्कर, विरोध :

टट्टी = बाँसको चोचा, परोङ वा मालिङ्गोले बुनेर बनाइएको पर्दा, बार, फरिको वा टाटी :

टटोलना = छामछान छुमछुम गर्नु

टन = टन :

 

टनटनाना  = आवाज दिनु, ध्वनि गर्नु, टनटनाना गर्नु :

टपकना = तप्कनु, थोपा थोपा झर्नु :

टपका  =पतन, झर्ना, झुकाउ,

टब= बाल्टी :

टमाट= टमाटर, रामभिंड़ा, गोलभिंडा :

टर कना= चिप्लिनु, फिस्लिनु :

टरकाना = तर्काउनु :

टरटराना = रिसले फत्फताउनु :

टर्रा  = अहङ्कारी, घमण्डी, गर्वित, रोखीवाल :

टलना = स्थगित गर्नु, थाँती राख्नु, विलम्बन :

टल्लोबाज = छली, कुटिल, टोलने, घोकादिने :

टल्लोबाजी = चलाकी, टार्ने काम, छलाइ, छल, कपट :

टशन = दयालु, हितकारी, अनुकूल, सुविधाजनक :

टसर = टक्सरको लुगा :

टसुआ = आँसु, अश्रुपूर्ण, शोवापूर्ण, करुण :

टहलना = घुमफिर गर्नु, टहल्नु, भ्रमण गर्नु, घुमफिर :

टहनी  = झिक्रा, सिन्का, लाठे, सानो हाँगो :


 
biz.