ट ट = मूर्द्धा स्थानबाट उच्चारण हुने टवर्गको प्रथम वर्ण
अनि देवनागरी वर्णमालाको एघारौं व्यञ्जनवर्ण : टंक = टङ्क, मुद्रा, सिक्का : टंकक = टङ्कक,
टाइपिस्ट : टंकण = टङ्कन, टाइप गर्नु : टंकार = धनुबाट काँड होंडिदा निस्कने ध्वनि : टंकी = पानी वा
तरल पदार्थ राखिने ठूलो भाँडो टयाङ्की : टंटा = नचाहिंदो झमेला, झञ्झट, वैर, विवाद : टँकाइ = टँकाइ, सिलाइ : टक = एकोहोरोसित
हेर्नु टकटकी = एकदृष्टि, स्थिर दृष्टि : टकराना = ठोक्किनु, टक्कर लाग्नु, धातुको रन्केको आवाज
गर्नु : टकसाली = स्तरीय, स्थायी टकोरना = :टननन वा झननन आवाज आउनु : टक्कर = टक्कर,
ठोक्कर, विरोध : टट्टी = बाँसको चोचा, परोङ वा मालिङ्गोले बुनेर बनाइएको
पर्दा, बार, फरिको वा टाटी : टटोलना = छामछान छुमछुम गर्नु
टन = टन : |
टनटनाना = आवाज
दिनु, ध्वनि गर्नु, टनटनाना गर्नु : टपकना = तप्कनु, थोपा थोपा झर्नु : टपका =पतन, झर्ना,
झुकाउ, टब= बाल्टी : टमाट= टमाटर, रामभिंड़ा, गोलभिंडा : टर कना= चिप्लिनु, फिस्लिनु : टरकाना = तर्काउनु : टरटराना = रिसले फत्फताउनु : टर्रा = अहङ्कारी,
घमण्डी, गर्वित, रोखीवाल : टलना = स्थगित गर्नु, थाँती राख्नु, विलम्बन : टल्लोबाज = छली, कुटिल, टोलने, घोकादिने : टल्लोबाजी = चलाकी, टार्ने काम, छलाइ, छल, कपट : टशन = दयालु, हितकारी, अनुकूल, सुविधाजनक : टसर = टक्सरको लुगा : टसुआ = आँसु, अश्रुपूर्ण, शोवापूर्ण, करुण : टहलना = घुमफिर गर्नु, टहल्नु, भ्रमण गर्नु, घुमफिर :
टहनी = झिक्रा,
सिन्का, लाठे, सानो हाँगो : |